September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

कारोबार रकम बढेपनि लगातार घट्दै सेयर बजार

कारोबार रकम बढेपनि लगातार घट्दै सेयर बजार

सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम बिहीबार कारोबार रकम भने बढेको अवस्था  काठमाडौं ।। सोमबारदेखि लगातार घटेको सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द भएको छ । सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अंकले बजार घटेको हो । सो गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम […]

  • २ years अगाडि
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष भए डा. लोहनी

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष भए डा. लोहनी

अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त  स्वास्थ्य बीमा सुरु गर्दा कार्यकारी निर्देशक थिए लोहनी काठमाडौं ।। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता […]

  • २ years अगाडि
भूकम्प पिडितलाई ५० हजार एकमुस्ट हैन २ किस्ता गरेर दिने हो : गृहमन्त्री श्रेष्ठ

भूकम्प पिडितलाई ५० हजार एकमुस्ट हैन २ किस्ता गरेर दिने हो : गृहमन्त्री श्रेष्ठ

अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर कहाँ घर बनाउने हो त्यसको तयारी गर्नुपर्ने  काठमाडौं ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको […]

  • २ years अगाडि
अबदेखि भिडियो कन्फरेन्सबाट मुद्दाको सुनुवाइ हुने

अबदेखि भिडियो कन्फरेन्सबाट मुद्दाको सुनुवाइ हुने

इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई देशका चार ठाउँमा उच्च अदालतका इजलासहरुको शुभारम्भ अब आ-आफ्नै घरबाट पनि न्याय पाउन सक्ने काठमाडौं ।। उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई (भिडियो कन्फ्रेन्स) बाट मुद्दाको सुनुवाइ सुरू भएको छ । सवोच्च अदालतले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा […]

  • २ years अगाडि
प्रिन्सीको ‘जान देंगे तुम्हे’ हिन्दी भिडियो सार्वजनिक

प्रिन्सीको ‘जान देंगे तुम्हे’ हिन्दी भिडियो सार्वजनिक

 हिन्दी गीतमा प्रिन्सी खतिवडाको मोडलिङ  आफ्नै च्यानलबाट आज सार्वजनिक भिडियो निर्देशक जोमिन वर्गिस गरे काठमाडौं ।। टिकटकबाट लोकप्रिय बनेकी प्रिन्सी खतिवडाले हिन्दी गीतमा मोडलिङ गरेकी छन् । ‘जान देंगे तुम्हे’ बोलको गीतमा प्रिन्सीलाई मोडलिङ गरेको देख्न सकिन्छ । टी-सिरिजले आफ्नै च्यानलबाट आज सार्वजनिक गरेको गीतमा प्रिन्सीको अपोजिटमा लक्ष कपुरले मोडलिङ गरेका छन् । गीतमा स्वर […]

  • २ years अगाडि
ओमानमा अलपत्र झापा मेचीनगरकि सञ्जितालाई नेपाली दूतावासद्वारा उद्धार

ओमानमा अलपत्र झापा मेचीनगरकि सञ्जितालाई नेपाली दूतावासद्वारा उद्धार

रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइयो  ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले फसायो  नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार गरियो  झापा ।। वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ । गएको असोज ३० गते स्काई अफ […]

  • २ years अगाडि
यात्रु नै छुटाएर उड्नु ठुलो गल्ती हो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

यात्रु नै छुटाएर उड्नु ठुलो गल्ती हो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

नेपाल एयरलाइन्सका यात्रु अलपत्र दुई महिनाअघि टिकट लिएका ३१ यात्रुलाई छुटाइयो  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल एयरलाइन्सका यात्रु अलपत्र पारिएको विषय क्षम्य हुन नसक्ने बताएका छन् । बुधबार राति प्रधानमन्त्री प्रचण्ड कोप – २८  मा सहभागी हुन दुबई जाने क्रममा दुई महिनाअघि टिकट लिएका ३१ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]

  • २ years अगाडि
अब मिसन ८४ कुरेर नबस्ने : रवि

अब मिसन ८४ कुरेर नबस्ने : रवि

चार वर्ष प्रतिक्षा गर्नुभन्दा मध्यावधिमा बस्ने रविको भनाइ  चार वर्ष पर्खदा मूलुक झन् उधो गतिमा जाने बुझाइ  मध्यावधिका लागि पार्टीलाई  तयार रहन आग्रह  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि चार वर्ष प्रतिक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिने विकल्प अघि सारेका छन् । सोमबारदेखि सुरु भएर बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन […]

  • २ years अगाडि
सीसीटीभी प्रकरणको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सीसीटीभी प्रकरणको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश  अनधिकृत व्यक्तिको प्रवेश भएको विवादमाथि न्यायिक छानबिन हुनुपर्ने अधिवक्ता जयप्रसाद पौडेलले घटनामा संलग्नमाथि छानबिन गर्नुपर्ने काठमाडौं ।। सर्वोच्च अदालतले अर्थमन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता गर्न आफ्नै प्रशासनलाई आदेश दिएको छ । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपीठ (अस्वीकृत) हुने सर्वोच्च अदालत […]

  • २ years अगाडि
स्वर्णिम वाग्ले उपसभापति र सुमना सहमहामन्त्रीमा चयन

स्वर्णिम वाग्ले उपसभापति र सुमना सहमहामन्त्रीमा चयन

रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनायो  सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकियो  प्रक्रिया र नयाँ स‌ंगठनात्मक ढाँचा अनुसार पार्टी सन्चालन गर्ने निर्णय काठमाडौं।। रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको […]

  • २ years अगाडि
भूकम्प पीडितलाई घर बनाउने पैसा एकमुष्ट दिनुपर्छ : गगन

भूकम्प पीडितलाई घर बनाउने पैसा एकमुष्ट दिनुपर्छ : गगन

घर बनाउने पैसा एकैपटकमा दिन आग्रह  ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउने पैसा एकैपटकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णय गरेको छ […]

  • २ years अगाडि
अब अंग्रेजी र नेपालीमा पनि एमए गर्न  मिल्ने

अब अंग्रेजी र नेपालीमा पनि एमए गर्न मिल्ने

नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाइयो  अधिकांशले त्रिविको निर्णयलाई सकारात्मक माने ‘विद्यार्थीले चाहन्छन् भने जे पढ्न दिने  काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयले नेपाली तथा अंग्रेजी विषयमा विशेषज्ञता हासिल गर्न तल्लो तहदेखि नै नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाएको छ । विश्वका अधिकांश विश्वविद्यालयले केही प्राविधिक बाहेकका विषय पढ्न विद्यार्थीले तल्लो कक्षामा पढेको […]

  • २ years अगाडि

लोकप्रिय