September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

प्रचण्डलाई तीनकुनेमा ल्याएर पछार्ने महेश बस्नेतको धम्कि

प्रचण्डलाई तीनकुनेमा ल्याएर पछार्ने महेश बस्नेतको धम्कि

प्रधानमन्त्रीलाई माइतीघर वा तीनकुनेमा पछार्ने चेतावनी आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने प्रचण्डको कान खोल्ने गरेर झिर रोपेर सुन्न अनुरोध  काठमाडौँ ।। एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् । बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका संयोजक समेत […]

  • २ years अगाडि
बल्खुमा दुर्गा प्रसाईँको भिषण प्रदर्शन

बल्खुमा दुर्गा प्रसाईँको भिषण प्रदर्शन

दुर्गा प्रसाईँको समूहद्वारा बल्खुमा बृहत् प्रदर्शन कार्यक्रममा प्रसाईँको सम्बोधन  स्थिति तनावग्रस्त काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा बृहत् प्रदर्शन गरेको छ। हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागसहित प्रसाईँ समूहले विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा प्रसाईँले सम्बोधन गरेलगत्तै सिंहदरवार घेर्न भन्दै हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बल्खुबाट कालिमाटीतिर आउने क्रममा प्रदर्शनकारीमाथि अश्रग्यास […]

  • २ years अगाडि
स्थिति नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्यास प्रहार

स्थिति नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्यास प्रहार

दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा झडप प्रदर्शनकारीद्वारा ढुंमामुडा प्रहार… अश्रुग्यास र पानीको फोहोरा प्रहार काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा झडप भएको छ । प्रदर्शनकारीहरु कार्यक्रम सकेर माइतीघर आउन कालिमाटीतर्फ अघि बढेपछि झडप भएको हो । प्रदर्शनकारीले ढुंमामुडा गरेर कालिमाटीतर्फ छिर्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । अहिले उक्त क्षेत्र अशान्त बनेको […]

  • २ years अगाडि
माइतीघर जान प्रहरीको घेरा तोड्न खोज्दै

माइतीघर जान प्रहरीको घेरा तोड्न खोज्दै

प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्ने प्रयास गर्दै  कालीमाटीतर्फ छिर्ने प्रयास  प्रहरीले बाटो छेकेपछि पनि जबरजस्ती  काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा काठमाडौंको बल्खुमा भेला भएका प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयास गरेका छन् । प्रसाईंको आन्दोलनका लागि बल्खु तोकिएपनि मोटरसाइकलमा आएका प्रदर्शनकारीले माइतीघरमा प्रदर्शन गर्ने भन्दै कालीमाटीतर्फ छिर्ने प्रयास गरेका हुन् । धेरै आन्दोलनकारीहरू बल्खुमै केन्द्रित […]

  • २ years अगाडि
दुर्गा प्रसाईंका समर्थकको शंख ध्वनीसहित प्रदर्शन

दुर्गा प्रसाईंका समर्थकको शंख ध्वनीसहित प्रदर्शन

बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला प्रदर्शनकारी र्‍यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगे “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” : नारा  काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला भइरहेका छन् । प्रदर्शनकारी र्‍यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगेका हुन् । प्रदर्शनकारीले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘हाम्रो […]

  • २ years अगाडि
बल्खुमा प्रहरीले चलायो जामर भेहिकल

बल्खुमा प्रहरीले चलायो जामर भेहिकल

प्रहरीले बल्खुमा जामर भेहिकल चलायो  मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्दै  बल्खुको प्रदर्शनले जामर भेहिकल प्रयोग  काठमाडौं ।। प्रहरीले बल्खुमा जामर भेहिकल चलाएको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न यो प्रयोग गरिन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले काठमाडौंको बल्खुमा प्रदर्शन गरिरहेको स्थानमा प्रहरीले जामर भेहिकल लगाएको हो ।    

  • २ years अगाडि
काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै

काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै

विभिन्न स्थानमा नागरिक भेला भई र्‍याली हुँदै  बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर, जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि र सातदोबाटोमा काठमाडौं ।। ट्राफिक प्रहरीले आज तीनकुने र बल्खुमा हुने कार्यक्रमका लागि विभिन्न स्थानमा नागरिक भेला भई र्‍यालीको रूपमा अगाडि बढिरहेको जनाएको छ । र्‍यालीका कारण सवारी साधन ‘क्यु’ मा रहेको ट्राफिक प्रहरीले बताएको छ । काठमाडौं […]

  • २ years अगाडि
ज्ञानेन्द्र शाहलाई महेश बस्नेतको धम्कि – निर्मलनिवास बस्न मन छ कि छैन ?

ज्ञानेन्द्र शाहलाई महेश बस्नेतको धम्कि – निर्मलनिवास बस्न मन छ कि छैन ?

सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी महेश बस्नेतका ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा अवरोध क्यूआर कोड प्रयोग गर्ने दुर्गा प्रसाईं अपराधी   काठमाडौं ।। नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् । बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै […]

  • २ years अगाडि
बल्खुको झडपमा घाइते २ जनालाई अस्पताल लगियो 

बल्खुको झडपमा घाइते २ जनालाई अस्पताल लगियो 

बल्खुको झडपमा दुईजना घाइते उनीहरुलाई रेडक्रसका स्वास्थ्यकर्मीद्वारा अस्पताल लगियो  सामान्य चोट लागेपछि उनीहरुलाई अस्पताल पुर्याइयो  काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् । घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई  अस्पताल   लगिएको […]

  • २ years अगाडि
बल्खु क्षेत्र तनावग्रस्त

बल्खु क्षेत्र तनावग्रस्त

काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप साई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गर्‍यो संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आयो  काठमाडौं ।। काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा भएपछि […]

  • २ years अगाडि
एमाले समर्थकहरुले दुर्गा प्रसाईंको प्रदर्शन बिथोल्न खोज्दै तोडफोड र ढुंगामुढा

एमाले समर्थकहरुले दुर्गा प्रसाईंको प्रदर्शन बिथोल्न खोज्दै तोडफोड र ढुंगामुढा

कार्यक्रममा सहभागीहरुले तोडफोड गरे पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाए एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोज्दै  प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका छन् । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले […]

  • २ years अगाडि
युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगे प्रदर्शनमा सहभागीहरूलाई स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्‍याइयो  दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा काठमाडौं ।।  काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्‍यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका […]

  • २ years अगाडि

लोकप्रिय