September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्न पाउने

दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्न पाउने

प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकियो  युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने काठमाडौँ ।। मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन […]

  • २ years अगाडि
बैतडीमा आज सार्वजनिक बिदा

बैतडीमा आज सार्वजनिक बिदा

शुक्ल पक्षमा लाग्ने जात्रा करिब आधा दर्जन शक्ति पिठहरुमा सुरु जात्राकै अवसरमा स्थानीय तहहरुले सार्वजनिक बिदा भगवती मन्दिरमा बुधबार भव्य जात्रा लाग्दै बैतडी बैतडीमा जात्राको रौनक छाएको छ। कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रा करिब आधा दर्जन शक्ति पिठहरुमा सुरु भएको छ। जात्राकै अवसरमा स्थानीय तहहरुले सार्वजनिक बिदा समेत दिएका छन्। जिल्लाको पाटन नगरपालिका- २ स्थित […]

  • २ years अगाडि
आजदेखि नक्कली शरणार्थी प्रकरणको निरन्तर सुनुवाइ

आजदेखि नक्कली शरणार्थी प्रकरणको निरन्तर सुनुवाइ

नक्कली शरणार्थी प्रकरण न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने  प्रतिवादीहरुका तर्फबाट करिब ६५ जनाले बहसका लागि आफ्नो वकालतनामा बुझाए काठमाडौँ ।। नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूको निवेदनमाथि उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ […]

  • २ years अगाडि
सभामुख घिमिरको झापामा लौरो वितरण कार्यक्रम

सभामुख घिमिरको झापामा लौरो वितरण कार्यक्रम

देवराज घिमिरेद्वारा आफ्नो  निर्वाचन क्षेत्रमा लौरो वितरण आफ्नै खर्चमा ३०१ जना वृद्धलाई लौरो बाँडियो  लौरो ज्येष्ठ नागरिकलाई हिँडडुलमा प्रमुख सहारा हुने झापा ।।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा लौरो वितरण गर्नुभएको छ । उहाँले निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण गर्नुभएको हो । गृह जिल्ला झापाका बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्ध […]

  • २ years अगाडि
सर्वोच्चको आदेश जिल्ला प्रशासनले मानेन

सर्वोच्चको आदेश जिल्ला प्रशासनले मानेन

माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा जिल्ला प्रशासन कार्यालय काठमाडौंको तत्कालीन आदेशलाई बदर प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा ७ गते कार्यक्रम गर्न नदिने बतायो  काठमाडौं ।। सर्वोच्च अदालतको फैसला लत्याउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले फेरि राजधानीको मुख्य सडक माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । २०७९ साल फागुन १५ गतेको सर्वोच्च […]

  • २ years अगाडि
न्यायाधीश नियुक्तीका लागि सर्वोच्चमा भागबण्डा

न्यायाधीश नियुक्तीका लागि सर्वोच्चमा भागबण्डा

न्यायाधीश नियुक्तीका लागि दलीय भागबण्डा दिनमणि पोखरेल र डिएन पराजुली मध्ये १ जना न्यायाधीश नियुक्त गर्ने  रेशम चौधरी रिहाइमा पोखरेलले कानुन विपरित काम गरेको आरोप काठमाडौं।। सर्वोच्च अदालतमा रिक्त सबै न्यायाधीश नियुक्तीका लागि दलीय भागबण्डा गरिएको छ। प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भागबण्डा गरेर न्यायाधीश नियुक्ती गर्ने तयारी गरेका […]

  • २ years अगाडि
चिकित्सा शिक्षाको गुणस्तरमा प्रधानमन्त्रीको ध्यान

चिकित्सा शिक्षाको गुणस्तरमा प्रधानमन्त्रीको ध्यान

महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापन गर्नुपर्ने  उत्पादनमा कोसेढुंगा सावित हुनेगरी आयोगबाट कार्यसम्पादन हुँदै अध्ययनको अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य काठमाडौं।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताएका छन्।चिकित्सा शिक्षा आयोगको १२औं बैठकलाई […]

  • २ years अगाडि
भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

नयाँदिल्ली । भारत बिहारको लखिसराय जिल्लामा एक परिवारमाथि भएको गोली प्रहारबाट दुईजनाको मृत्यु भएको छ । गोली प्रहारबाट चारजना सख्त घाइते भएका छन् । लखिसरायको कबैयाको पंजाबी टोलमा यो घटना सोमबार बिहान भएको बीबीसीले समाचारमा जनाएको छ । घटनाबारे जाँच गरिरहेको प्रहरीका अनुसार यो घटना प्रेम प्रसंग र विवाहको विषयमा भएको हो । लखीसरायका पुलिस […]

  • २ years अगाडि
प्रभावकारी कामको लागि गृह मन्त्रालयमा समिति गठन

प्रभावकारी कामको लागि गृह मन्त्रालयमा समिति गठन

सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयद्वारा अध्ययन समिति गठन  सोमबार गृहमन्त्रालयमा अध्ययन समितिको पहिलो बैठक बस्यो  गुणात्मक ढंगले अघि बढाउने र जनताले महसुस गर्ने गरि परिवर्तन ल्याउने  काठमाडाैं।। सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले अध्ययन समिति बनाएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरुको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन […]

  • २ years अगाडि
११ दिनपछि खुलेकाे शेयर बजार १ अङ्कले बढ्याे

११ दिनपछि खुलेकाे शेयर बजार १ अङ्कले बढ्याे

काठमाण्डाै – ११ दिनपछि खुलेकाे शेयर बजार आज साेमवार एक अङ्कले बढेकाे छ । तिहार र अन्य बिदाका कारण गएकाे कात्तिक २३ गतेपछि आज खुलेकाे शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेकाे छ । आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र […]

  • २ years अगाडि
भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँड हुँदै

भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँड हुँदै

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ भोलि मंगलबार मंसिर ५ गते बिहान बाँडफाँड हुने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ । […]

  • २ years अगाडि
भूकम्प पीडितका घर बनाउन कांग्रेसले इन्जिनियर पठाउने

भूकम्प पीडितका घर बनाउन कांग्रेसले इन्जिनियर पठाउने

इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने टहरा बनाउन १० जनाका दरले २५ वटा स्वयमसेवक टोली खटाउने  प्रत्येक टोलीमा एक–एक जना इन्जिनियर, डकर्मी र व्यवस्थापक हुने काठमाडौं ।। नेपाली कांग्रेसले भूकम्प पीडितका लागि टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने निर्णय गरेको छ । सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले […]

  • २ years अगाडि

लोकप्रिय