July 18, 2025 | शुक्रबार, साउन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

नागरिकतामा झुठा विवरण राख्नेलाई ५ वर्ष हुने जेल सजाय

नागरिकतामा झुठा विवरण राख्नेलाई ५ वर्ष हुने जेल सजाय

नागरिकता बनाउनेलाई दण्ड सजायको व्यवस्था “संसद् सचिवालयका कार्यवाहक महासचिवलाई जोगाउन खोजिँदै काठमाडौं ।। नेपालको संसदले बनाएको नागरिकता ऐनअनुसार झूठो विवरण उल्लेख गरी नागरिकता बनाउनेलाई दण्ड सजायको व्यवस्था छ । नागरिकता ऐन २०६३ (संशोधनसहित) को दफा २१ (३) ले झूठो वा किर्ते नागरिकता प्रमाणपत्र खडा गरेमा एकदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म […]

  • २ years अगाडि
सन्दीपको प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुने

सन्दीपको प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुने

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै सकिने  काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा […]

  • २ years अगाडि
मिटरब्याज पीडितद्वारा जिल्ला प्रशासनमा हुने छलफल बहिष्कार

मिटरब्याज पीडितद्वारा जिल्ला प्रशासनमा हुने छलफल बहिष्कार

प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिष्कार गर्ने पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाउने आर्थिक अवस्था जर्जर भएर झन् पीडित हुने गरेको उनीहरुको गुनासो जनकपुरधाम ।। सिरहाका मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिष्कार गर्ने भएका छन् । प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै मिटरब्याज […]

  • २ years अगाडि
जुत्ताको तुना प्रयोग गरेर श्रीमतीको ‘हत्या’

जुत्ताको तुना प्रयोग गरेर श्रीमतीको ‘हत्या’

श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ आफ्नै २८ वर्षीय श्रीमती रेखा घर्तीको हत्या अधिकारी डीएसपीका अनुसार घर्ती नियन्त्रणमा पोखरा ।।  पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । श्रीमती हत्या आरोपमा प्रहरीले पोखरा–२९ स्थित नयाँ तालचोकबाट ३६ वर्षीय रत्नबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती रेखा घर्तीको […]

  • २ years अगाडि
“मन्त्री फेरेर काम हुँदैन, उनीहरूबाट नै काम लिनुपर्‍यो,” :  शशांक

“मन्त्री फेरेर काम हुँदैन, उनीहरूबाट नै काम लिनुपर्‍यो,” : शशांक

मन्त्री फेरेर काम हुने हैन  मन्त्रीहरूले काम गर्न नसकेको ठहर समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्‍यो काठमाडौं ।। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फेरेर काम नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बिहीबार निस्कने क्रममा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए । “मान्छे परिवर्तन गरेर हुँदैन । […]

  • २ years अगाडि
यती एयर दुर्घटनाको गल्ती औंल्याउँदै आयोगले बुझायो प्रतिवेदन

यती एयर दुर्घटनाको गल्ती औंल्याउँदै आयोगले बुझायो प्रतिवेदन

यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझायो  राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरेर निष्कर्षमा पुगेको खुलाशा  काठमाडौं ।। १ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । यती एयरलाइन्सको […]

  • २ years अगाडि
प्रधानमन्त्री कार्यालयका ६ दर्जन अनावश्यक कर्मचारीलाई ठेगान लगाउँछु : प्रचण्ड

प्रधानमन्त्री कार्यालयका ६ दर्जन अनावश्यक कर्मचारीलाई ठेगान लगाउँछु : प्रचण्ड

कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक  सचिवालयमा पनि उल्लेख्य हेरफेर गर्ने मन्त्रीहरुसमेत हेरफेर गर्ने संकेत  गठबन्धनभित्र त्यसो नगर्न दबाब पैदा  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् । विस्तृत अन्तर्वार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यालयसँगै सचिवालय पनि चुस्तदुरुस्त पार्ने सुनाए । ‘प्रधानमन्त्री कार्यालयलाई […]

  • २ years अगाडि
कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस

कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस

नीर शाह राष्ट्रियसभा सदस्यको उमेदवारमा सिफारिस समितिले  ९१ जनाको नाम केन्द्रमा सिफारिस गर्यो  चलचित्र कर्ममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् काठमाडौं ।। राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहलाई नेपाली कांग्रेसले सिफारिस गरेको छ ।  नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यको उमेदवारका लागि समितिले  ९१ जनाको नाम […]

  • २ years अगाडि
राष्ट्र बैकका गभर्नरको योग्यताबिरुद्द सर्वोच्चमा रिट

राष्ट्र बैकका गभर्नरको योग्यताबिरुद्द सर्वोच्चमा रिट

अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर अधिवक्ताहरूले दायर गरेका रिटमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति गर्भनरमा राखिरहनु उपयुक्त नहुने काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ताहरू दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्तरूपमा दायर […]

  • २ years अगाडि
२५ प्रतिशत परिवारलाई ३ महिनाभित्र बिमामा आबद्ध गराउन बोर्डको निर्देशन

२५ प्रतिशत परिवारलाई ३ महिनाभित्र बिमामा आबद्ध गराउन बोर्डको निर्देशन

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन निर्देशन २५ प्रतिशतलाई कार्यक्रममा आबद्ध गर्नुपर्ने हाल बिमित जनसंख्या २४.६८ प्रतिशत मात्रै रहेको खुलाशा  काठमाडौं ।। स्वास्थ्य बिमा बोर्डले आगामी तीन महिनाभित्र थप २५ प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन निर्देशन दिएको छ । बोर्डले प्रदेश संयोजक, दर्ता अधिकारी तथा दर्ता सहयोगीहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । सरकारको […]

  • २ years अगाडि
सांसदहरूको प्रश्नबाट बोर्डका अध्यक्ष रमेशकुमार हमाल भागे, भाग्नेलाई पदमा जान नमिल्ने व्यवस्था बनाउनुपर्छ : सांसद योगेश भट्टराई

सांसदहरूको प्रश्नबाट बोर्डका अध्यक्ष रमेशकुमार हमाल भागे, भाग्नेलाई पदमा जान नमिल्ने व्यवस्था बनाउनुपर्छ : सांसद योगेश भट्टराई

संसद्को अवहेलना गर्नेलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था बनाउने  उनको अनुपस्थिति संसद्को अवहेलना बन्यो  सांसदहरूको प्रश्नबाट अध्यक्ष (रमेशकुमार हमाल) भागे,” काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद्को अवहेलना गर्ने अधिकारीलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार […]

  • २ years अगाडि
राष्ट्रिय गौरवका आयोजनामा जोस् जाँगर देखाउंदै प्रधानमन्त्री

राष्ट्रिय गौरवका आयोजनामा जोस् जाँगर देखाउंदै प्रधानमन्त्री

राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधारमा व्यवस्थापन गर्ने  आगामी वर्षको मार्गचित्र भएको भन्दै त्यसको अक्षरस लागू गरिने विशेष प्राथमिकताका साथ कार्य सम्पादन गर्न प्रधानमन्त्रीले निर्देशन काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार […]

  • २ years अगाडि

लोकप्रिय