January 15, 2025 | बुधबार, माघ २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माणमा  ‘पिरतीको झोली’ सार्वजनिक  (भिडियो )

राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माणमा ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो )

युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब १ बर्ष पछि नयाँ गीत ‘पिरतीको झोली’ सार्वजनिक गरेकी छिन । मनोरमा सुनुवार र रवि मल्लको शब्द , कल्याण सिंहको संगीत रहेको गीतमा दिक्षीत पौडेलको एरेन्ज रहेको छ । नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माण गरेको गीतको भिडियोमा बिकास लामिछाने र आभा […]

  • १ year अगाडि
विपीनको खोजीमा सघाउन विदेश राज्यमन्त्रीसंग परराष्ट्रमन्त्री साउदको आग्रह

विपीनको खोजीमा सघाउन विदेश राज्यमन्त्रीसंग परराष्ट्रमन्त्री साउदको आग्रह

परराष्ट्रमन्त्री साउदको विदेश राज्यमन्त्रीसंग टेलिफोनमा वार्ता  इजरायल र प्यालेस्टाइन क्षेत्रमा विकसित घटनाक्रमका विषयमा छलफल विपीनलाई बन्धक बनाएर लगेकोले खोज्न सघाउन आग्रह  काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाइफीसँग टेलिफोनमा कुराकानी गरेका छन् । कतारका विदेश राज्यमन्त्रीसँग आइतबार उनले टेलिफोन वार्ता गरेका हुन् ।फोनमा उनीहरूबीच नेपाल-कतार द्विपक्षीय सम्बन्ध, […]

  • १ year अगाडि
काठमाडौंमा दशैंको किनमेल गर्नेको घुइँचो

काठमाडौंमा दशैंको किनमेल गर्नेको घुइँचो

दशैंमा सबैभन्दा धेरै किनमेल  दशैंका बेला नयाँ लुगा लगाउने नेपालीहरुको चलन  उपत्यकाका पसल र सपिङ् मलहरुमा किनमेल गर्नेको ठूलो भिड मानिसहरु रोकिएर सामान किन्नुपर्ने भएका कारण भिड काठमाडौं ।। हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री यही बेला हुन्छ । अझ विशेष […]

  • १ year अगाडि
माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने  शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदै कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भए विराटनगर ।। नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश […]

  • १ year अगाडि
जेलबाट बाहिर निस्किए सुन तस्करीका नाइके ‘गोरे’

जेलबाट बाहिर निस्किए सुन तस्करीका नाइके ‘गोरे’

चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकाल्यो  गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को स्थानमा सारियो  उनलाई कारागारको गोलघरभित्र राखिएको पाँच बर्ष भयो  गोरे समूहले करिब ३८ क्विन्टल सुन तस्करी गरेको सरकारको निष्कर्ष काठमाडौं ।। गोलघरभित्र राखिएका चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकालेको छ । गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि […]

  • १ year अगाडि
देउवाले पदाधिकारीलाई बोलाए आफ्नै निवासमा

देउवाले पदाधिकारीलाई बोलाए आफ्नै निवासमा

सभापति देउवाले महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाए ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी बैठक बोलाए राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने काठमाडौं ।। सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । […]

  • १ year अगाडि
राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक नहुने अनिश्चितकालसम्मका लागि स्थगित अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले तय गर्ने काठमाडौं ।। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको भोलि (मंगलबार) बस्ने तय भएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो १ः०१ बजेका लागि बेलाइएको बैठक स्थगित भएको हो । संघीय संसद्का महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै विशेष […]

  • १ year अगाडि
गृहमन्त्री चीनतर्फ प्रस्थान

गृहमन्त्री चीनतर्फ प्रस्थान

गृहमन्त्री सोमबार चीनतर्फ प्रस्थान सम्मेलनमा झन्डै तीन दर्जन देशका सरकार प्रमुख एवं राष्ट्राध्यक्ष सहभागी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल हुने  काठमाडौं ।। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन सोमबार चीनतर्फ प्रस्थान गरेका छन् । मंगलबार र बुधबार बेइजिङमा […]

  • १ year अगाडि
सञ्चालक र पर्यटनमन्त्रीको हवाई भाडादरबारे छलफल

सञ्चालक र पर्यटनमन्त्रीको हवाई भाडादरबारे छलफल

हवाई भाडादरको विषयमा छलफल चाडपर्वको समयमा हवाई भाडा महंगो भएको गुनासो  मन्त्रालयमा बोलाएर छलफल भयो  काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडादरको विषयमा छलफल गरेका छन् । मन्त्री किरातीले वायुसेवा सञ्चालकहरूलाई सोमबार मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । चाडपर्वको समयमा हवाई भाडा महंगो भएको यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् ।  

  • १ year अगाडि
‘पठाओ र इनड्राइभ’ अफलाइन चलाउने ८३ जना नियन्त्रणमा

‘पठाओ र इनड्राइभ’ अफलाइन चलाउने ८३ जना नियन्त्रणमा

‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडर नियन्त्रणमा काठमाडौंको टोलीले विभिन्न ठाउँबाट नियन्त्रणमा लियो  उनीहरूमाथि छानबिन गरेर आज छोड्ने प्रहरीको तयारी काठमाडौं ।। ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । अफलाइन यात्रा गर्दा आपराधिक […]

  • १ year अगाडि
यम अधिकारीलाई प्रधानसेनापति बनाउने भनेकै छैन  : रक्षामन्त्री खड्का

यम अधिकारीलाई प्रधानसेनापति बनाउने भनेकै छैन : रक्षामन्त्री खड्का

रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने गलत प्रचार प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्नेजस्ता भ्रम नछर्न आग्रह सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने काठमाडौं ।। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको कार्यक्रममा […]

  • १ year अगाडि
चट्याङबाट ६० जनाको मृत्यु

चट्याङबाट ६० जनाको मृत्यु

नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु १८७ वटा चट्याङका घटनामा १५७ जना घाइते उचित व्यवस्थापन गराउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको  आग्रह  काठमाडौं ।। नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का घटनासहितको प्रतिवेदनअनुसार २०७९ जेठ २२ देखि असोज ३० गतेसम्म चट्याङबाट सो संख्यामा मृत्यु भएको हो । सोही […]

  • १ year अगाडि

लोकप्रिय