May 15, 2025 | बिहिबार, जेष्ठ ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

अतिक्रमणको चपेटमा महाभारत वन क्षेत्र

अतिक्रमणको चपेटमा महाभारत वन क्षेत्र

डडेलधुरा । डडेलधुराको जीवन रेखा मानिने महाभारत वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। डडेलधुरा–कैलाली जोड्ने भीमदत्त पन्त राजमार्ग छेउछाउसँगै जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या बर्सेनि बढ्दो छ । वन जङ्गल अतिक्रमण गरी बसोबास गर्नेको सङ्ख्या बर्सेनि बढ्दा महाभारत वनको घनाजङ्गल क्षेत्र मासिँदै गएको छ। यहाँको कुल वन क्षेत्र एक लाख १५ हजार १६९ हेक्टर रहेको […]

  • २ years अगाडि
तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

हुम्ला। हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता आई लागेको छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो । जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम गर्दा चिसो भएपछि कर्मचारी मिली कार्यालयमा […]

  • २ years अगाडि
आइसिपी निर्माण हुने आशाले निजी क्षेत्र उत्साहित

आइसिपी निर्माण हुने आशाले निजी क्षेत्र उत्साहित

भैरहवा । प्रधानमन्त्रीको भारत भ्रमणपछि अब नेपाल–भारत सीमा क्षेत्र बेलहिया–सुनौली नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण हुने आशा पलाएको छ । निजी क्षेत्रले अब भने आइसिपी निर्माणको आशा पलाएको भन्दै कामले गति लिने अपेक्षा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा आइसिपी उद्घाटन भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र […]

  • २ years अगाडि
खसी भनेर बाख्री काटेर बेच्ने पक्राउ

खसी भनेर बाख्री काटेर बेच्ने पक्राउ

  तनहुँ। तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् । भारत बिहार प्रदेश मोतिहारी जिल्ला भेलादी मुराहवागाउँ घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका–५ चापाघाट बस्ने वर्ष १९ को ईस्तखार आलम र सोही ठाउँ निवासी वर्ष ४० को सनोज देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यास […]

  • २ years अगाडि
मुग्लिन–मलेखु सडक विस्तार सुरु

मुग्लिन–मलेखु सडक विस्तार सुरु

चितवन। पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ। छ महिनाअघि ठेक्का सम्झौता भए पनि सडक विस्तारको काम भने यही जेठ महिनाबाट मात्रै सुरु भएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ। सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने […]

  • २ years अगाडि
तीन मन्त्री पढेको दुहबीको सरस्वती मा.वि.मा बल्ल पीउने पानी

तीन मन्त्री पढेको दुहबीको सरस्वती मा.वि.मा बल्ल पीउने पानी

विराटनगर । सुनसरीको एक विद्यालयले बल्ल पर्याप्त खानेपानीको सुविधा पाउने भएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा स्टोरेज ट्यांकसहितको खानेपानी प्रणाली निर्माण गर्न लागिएको हो । यस विद्यालयमा देशका तीन मन्त्री पढेका थिए । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्तमान मन्त्री अमनलाल मोदी र कोशी प्रदेशका मन्त्री जीवन आचार्यले अध्ययन गरेको विद्यालयमा पीउने […]

  • २ years अगाडि
कोशीमा पनि एमाले नेतृत्वको सरकार संकटमा, माओवादीले समर्थन फिर्ता लिँदै

कोशीमा पनि एमाले नेतृत्वको सरकार संकटमा, माओवादीले समर्थन फिर्ता लिँदै

विराटनगर । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रले दिइरहेको समर्थन फिर्ता लिन निर्देशन दिएको छ । माओवादी केन्द्रको सचिवालय बैठकले कोशी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको माओवादी स्रोतले नेपाल प्रेसलाई बतायो । यसअघि नेपाली कांग्रेसले माओवादीलाई एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता गर्न दलको बैठकबाट निर्णय […]

  • २ years अगाडि
उराँव  समुदायकाे उत्पत्ति कालदेखिकाे पहिचान झल्काउने संग्रहालय

उराँव समुदायकाे उत्पत्ति कालदेखिकाे पहिचान झल्काउने संग्रहालय

गनेश कुमार यादव इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-२ ल्क्ष्मी नारायण चाैक स्थित उराँव समुदायकाे उत्पत्ति कालदेखिकाे पहिचान झल्काउने संग्रहालय निर्माण भएकाे छ । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले विभिन्न दातृ निकायबाट सहयाेग जुटाएर उराँव संग्रहालय भवन तथा सभाहलकाे निर्माण गरेकाे हाे । उक्त संग्रहालयमा उराँव समुदायको उत्पत्ति कालदेखिकाे भेषभुषा,हाथहथिया,विभिन्न कालखण्डका चित्र,उराँव समुदायसँग […]

  • २ years अगाडि
सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध

सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध

जनकपुरधाम । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा धनुषाको महेन्द्रनगरका स्थानीय राजमार्ग अवरुद्ध गरेका छन् । सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ नेपालीको भविष्यसँग खेलवाड गरेको भन्दै महेन्द्रनगरबासी आन्दोलन सुरु गरेका हुन् । उनीहरू पूर्व पश्चिम राजमार्गमा टायर बालेर सवारी साधन समेत ठप्प पारेका छन् । प्रदर्शनमा […]

  • २ years अगाडि
टिपरको ठक्करबाट प्रहरी जवानकाे घटना स्थलमै मृत्यु

टिपरको ठक्करबाट प्रहरी जवानकाे घटना स्थलमै मृत्यु

सप्तरी । सप्तरी जिल्लाको बलान बिहुल गाउँ पालिका वडा न. ४ स्थित टोल बेल्ही घर भएको अन्दाजी वर्ष २४ को संजय कुमार यादव हुलाकी राजमार्ग हुदै सिरहा बाट घर तर्फ जादै गरेको बेला यादव सवार मोटरसाइकल टिपरको ठक्करबाट दुर्घटनामा परी घटना स्थलमै मृत्यु भएको छ भन्ने टिपरको चालक टिपर लिएर फ रार भएका छन् । […]

  • २ years अगाडि
गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना-टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ । झण्डै एक साता लामो विद्यालय बन्दका क्रममा विद्यार्थीहरू पौडी खेल्न खोलामा जाने, झनै घाममा हिँडडुल गर्न सक्ने भएकाले उनीहरूलाई सिप सिकाउने उद्देश्यले ग्लोसाइन […]

  • २ years अगाडि
सार्वजनिक यातायातमा नयाँ भाडादर

सार्वजनिक यातायातमा नयाँ भाडादर

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरेको छ । जेठ १६ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशका ३१ वटा रुटमा लामो, मध्यम र छोटो दुरीमा चल्ने सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो। सरकारले कायम गरेको नयाँ भाडादरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि बिहीबारदेखि लागु भएको छ। सरकारले निर्धारण गरेको भाडादर अनुसार […]

  • २ years अगाडि

लोकप्रिय