इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी इनरुवा नगरपालिका-८ नं वडा समितिकाे कार्यालय सुनसरीले वडा समिति विस्तार गरेकाे छ । शनिबार इनरुवा नगरपालिका वडा नं-८ अरता निनकुने स्थित ८ नं वडा समिति विस्तार कार्यक्रमकाे आयाेजना गरि रासपाले वडा समिति विस्तार गरेकाे हाे । उक्त समिति विस्तार मार्फत डमवर कारकि संयोजक,गिता कुमारी उराँव उप संयोजक ,गंगाराम मण्डल सचिव,सह […]
६ हजार भन्दा बढी युवा देशैभरी परिचालन चोरी शिकारी रोक्न सरकारको रणनीति ३२ वटा नीति एकै पटक परिवर्तन गर्ने तयारी प्रविधिलाई बढवा दिने र वन्यजन्तु अपराध ब्युरो सक्रिय बनाउने ५९२ भन्दा धेरै युनिटको स्थापना गरी निगरानी अभिषेक दवाडी। काठमाडौं। । अनुसन्धान र संरक्षणमा संलग्न प्रहरी तथा संरक्षणकर्मीलाई अहिले तस्करीमा सांगठनिक अपराधका प्रविधि पत्ता लगाउनु टाउको […]
इनरुवा । विराटनगरको नोबेल अस्पतालभित्र एक जना बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । १३ वर्षीय छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका पुरुष बुधबार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको बुधबार बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरुष भेटिएका हुन् । उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय […]
विराटनगर । विराट राजाको दरबार क्षेत्रमा किचकबध पोखरी निर्माण भईरहेको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पोखरी निर्माणको अवस्थाका विषयमा स्थलगत निरीक्षण गरेका छन् । ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिएका कोइरालाले कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड […]
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ तलब खुवाई आर्थिक अनियमितता गरेको पाइएको छ। महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले नियमविपरीत स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ खर्च गर्दै आएको जनाएको छ। प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन […]
सुर्खेत, जेठ १८ गते । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाले सुझाव दिएका छन्। कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाका सन्दर्भमा शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गर्न माग गरिएको छ। शिक्षामा कुल बजेटको २० प्रतिशत रकम छुट्याउनुपर्ने, प्रदेशमा शिक्षा ऐन जारी गर्नुपर्ने, विद्यालयमा कर्मचारीको स्वीकृत दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यार्थी अनुपात कम भएका विद्यालय गाभिनुपर्ने माग […]
सिद्धार्थनगर । बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन सुरु भएको छ। बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगर प्रमुख धु्रव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो। देवदह नगरपालिका–९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयले आवाज उठाउँदै आएका थिए। देवदहका […]
पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलनमा विश्व पर्यटन बजारमा देखिएको आकर्षण र विश्वमा उत्पन्न आर्थिक मन्दीले पर्यटन क्षेत्रमा पार्ने प्रभावबारे विशेष छलफल भएको छ । पोखरामा मङ्गलबारदेखि सुरु भएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट–२०२३ को उद्घाटन समारोहका सहभागीबीच छलफल भएको हो । सम्मेलनमा […]
धरान / सबैलाई रेडियो, टेलिभिजन तथा सार्वजनिक कार्यक्रममा बोल्ने रहर हुन्छ । रहर हुदाहुदै पनि बोल्ने तरिका थाहा नहुदा धेरै जसो कार्यक्रमतिर बोल्न हिच्किाउँछन्, बोल्नै सक्दैनन् । विशेष गरी युवा पुस्ताहरु वककलामा बढी रुची राख्छन् । उनीहरुले तालिमको सुनौलो अवसर भने पाएका हुदैनन् जसले गर्दा इच्छा मारेर बस्नुपर्ने बाध्यता छ । तर धरानमा भने विगतदेखि नै […]
झापा । झापाका सहकारीकर्मीहरू सरकारविरुद्ध आन्दोलित बनेका छन्। सहकारी क्षेत्रलाई सरकारले हेर्न दृष्टिकोण ठिक नभएको र सहकारीकर्मीहरू दिनहुँ असुरक्षित बन्दै गएको अवस्थामा सरकारले पनि सहकारी क्षेत्रलाई ढाड सेक्ने काम गरिरहेको बताउँदै उनीहरू आन्दोलित बनेका हुन्। उनीहरूले अब आन्दोलन गर्नुको विकल्प नै नभएको बताए। झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका-११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो। वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका […]
विराटनगर । केही दिनयता अत्यधिक कर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द गरिएका छन् । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो । सुनसरी सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । इनरुवा नगरपालिकाले बिहीबारदेखि २४ गते बुधबारसम्मका बिदा दिएको […]