धादिङ । जिल्ला अदालत धादिङले बलात्कार मुद्दाको फैसला नौ वर्षपछि गरेको छ । दुई वर्षभन्दा बढी समय मुद्दा फैसला गर्ने समय राख्न नहुने बताए पनि निरन्तर सुनुवाइ गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि नौ वर्षसम्म समय लागेको छ । ७९ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित गल्छी गाउँपालिका –५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई […]
जनकपुरधाम। मधेश प्रदेश सभाका सदस्यहरूले ससर्त अनुदानको बजेट रकम मापदण्ड तोकेर वितरण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको पहिलो अधिवेशनको १३औँ बैठकमा बुधबार प्रदेश सभा सदस्यहरूले चालु आर्थिक वर्षको ससर्त अनुदान बजेटको रकम वितरणमा आफूखुसी भइरहेको आरोप लगाउँदै मापदण्ड निर्धारण गरेर मात्र वितरण गर्न सुझाव दिएका हुन् । सभा सदस्य रानीशर्मा तिवारीले प्रदेश […]
झापा । झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको थियो । इलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही नगरपालिका–५ आमबाडी […]
कमलामाई । माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न […]
हुम्ला । सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ । नेपाल घुम्न आएको बेला हुम्ला पुग्नुभएको मार्ताले दुर्गमका बिरामीलाई गाउँमै पुगेर उपचारमा सहभागिता जनाउनुभएको हो । चिकित्सक मार्ताले पेसाले चिकित्सक हुनुहुन्छ र नेपाल घुम्ने क्रममा हुम्ला जिल्लामा पुगेपछि दुर्गमका बस्तीमा बस्दै आउनुभएका बिरामीलाई उपचारमा सरिक […]
खजुरा। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ […]
बैतडी । बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका अनुसार आजदेखि जेठ २० गते सम्म दैनिक बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति बन्द हुने भएको हो। यहाँस्थित ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा जेठ […]
इनरुवा । सुनसरीको इनरुवा लगायत विभिन्न स्थानमा काेराेना भाइरसझै इसाइकरण फैलिरकाे छ । ईनरुवा लगायत विभिन्न स्थानहरुमा केही व्यक्तिहरुले घरघर पुगि महिलाहरुलाई पिता परमेश्वरकाे नाममा विभिन्न प्रलोभन दियी धर्म परिवर्तन गराउने गरेकाे कारण काेराेना भाइरसझै इसाईकरण बढेकाे हाे । पहिला निम्न वर्गकी महिलाहरुलाई आर्थिक देखि लेर विभिन्न राेगबाट मुक्ति पाउने लगायत विभिन्न प्रलाेभनमा पारि पिता […]
इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवासँगै जोडिएको एक औषधी पसलमा उपचारको क्रममा एक बालकको मृत्यू भएको घटना इनरुवा नगरपालिका कार्यालयभित्र आर्थिक लेनदेनमा टुङ्ग्याईएको छ । शनिवार उपचारका लागि अस्पतालको पश्चिम गेट नजिकै रहेको साएमा फार्मेसी नाम गरेको औषधी पसलमा उपचारका लागि सप्तरी घर भई इनरुवा ४ मा रहेको माइतघर आएकी गोमीदेबी मेहता र चन्दन मेहताका […]
इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या भएकाे छ । भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-२ अकाहा स्थित रहेकाे श्री आाधारभूत विद्यालयमा लामाे समयदेखि अङ्ग्रेजी बिषयकाे शिक्षक नभएकाे र अङ्ग्रेजी बिषयकाे शिक्षकाे ठाउँमा सामाजिक पढाउँने शिक्षकलाई गाउँपालिका अध्यक्षले हाजिरी गराउने अडानकाे कारण पठनपाठनमा समस्या आएकाे हाे । लाेमाे समयदेखि विद्यालयमा उक्त […]
६ जेठ, धनगढी । कैलालीको भजनी नगरपालिका-६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् । गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो […]
कैलाली। सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारलाई लिएर भागबन्डा मिल्न सकेको छैन। माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक मन्त्रालय माग गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्ये एक मन्त्रालय पनि माओवादीको माग छ । माओवादीको पहिलो रोजाइमा भौतिक पूर्वाधार विकास र […]