May 14, 2025 | बुधबार, जेष्ठ २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा मजबुत हुन्छ : डिआइजी पोखरेल

सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा मजबुत हुन्छ : डिआइजी पोखरेल

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा पनि मजबुत भएर जाने बताएका छन्। मोरङको जहदा गाउँपालिका – ७ मा रहेको तारिगामा र मधुमल्लामाको बोर्डर आउट पोस्ट (बिओपी) को बिहीबार स्थापना गर्दै डिआइजी पोखरेलले यस्तो बताएका हुन् । सीमा सुरक्षा प्रभावकारी […]

  • २ years अगाडि
नदीजन्य पदार्थ ढुवानी गर्न लामबद्ध ट्रयाक्टर

नदीजन्य पदार्थ ढुवानी गर्न लामबद्ध ट्रयाक्टर

 बेदकोट । कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर । नदीबाट उत्खनन गरेर टिप्पर तथा ट्रयाक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तस्बिर : गोकुल जोशी,रासस

  • २ years अगाडि
नौ वर्षपछि बलात्कार मुद्दाको फैसला हुँदा छ वर्ष कैद सजाय

नौ वर्षपछि बलात्कार मुद्दाको फैसला हुँदा छ वर्ष कैद सजाय

धादिङ । जिल्ला अदालत धादिङले बलात्कार मुद्दाको फैसला नौ वर्षपछि गरेको छ । दुई वर्षभन्दा बढी समय मुद्दा फैसला गर्ने समय राख्न नहुने बताए पनि निरन्तर सुनुवाइ गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि नौ वर्षसम्म समय लागेको छ । ७९ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित गल्छी गाउँपालिका –५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई […]

  • २ years अगाडि
ससर्त अनुदानमा मापदण्ड बनाउन माग

ससर्त अनुदानमा मापदण्ड बनाउन माग

जनकपुरधाम। मधेश प्रदेश सभाका सदस्यहरूले ससर्त अनुदानको बजेट रकम मापदण्ड तोकेर वितरण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको पहिलो अधिवेशनको १३औँ बैठकमा बुधबार प्रदेश सभा सदस्यहरूले चालु आर्थिक वर्षको ससर्त अनुदान बजेटको रकम वितरणमा आफूखुसी भइरहेको आरोप लगाउँदै मापदण्ड निर्धारण गरेर मात्र वितरण गर्न सुझाव दिएका हुन् । सभा सदस्य रानीशर्मा तिवारीले प्रदेश […]

  • २ years अगाडि
सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

झापा । झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको थियो । इलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही नगरपालिका–५ आमबाडी […]

  • २ years अगाडि
विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

कमलामाई । माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न […]

  • २ years अगाडि
गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता

गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता

हुम्ला । सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ । नेपाल घुम्न आएको बेला हुम्ला पुग्नुभएको मार्ताले दुर्गमका बिरामीलाई गाउँमै पुगेर उपचारमा सहभागिता जनाउनुभएको हो । चिकित्सक मार्ताले पेसाले चिकित्सक हुनुहुन्छ र नेपाल घुम्ने क्रममा हुम्ला जिल्लामा पुगेपछि दुर्गमका बस्तीमा बस्दै आउनुभएका बिरामीलाई उपचारमा सरिक […]

  • २ years अगाडि
नदीमा डुबेर दुई युवतीको मृत्यु

नदीमा डुबेर दुई युवतीको मृत्यु

खजुरा। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ […]

  • २ years अगाडि
आजदेखि दैनिक ११  घण्टा लाेडसेडिङ

आजदेखि दैनिक ११  घण्टा लाेडसेडिङ

बैतडी । बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको  छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका अनुसार आजदेखि जेठ २० गते सम्म दैनिक बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति  बन्द हुने  भएको  हो। यहाँस्थित ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा जेठ […]

  • २ years अगाडि
काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

इनरुवा । सुनसरीको इनरुवा लगायत विभिन्न स्थानमा काेराेना भाइरसझै इसाइकरण फैलिरकाे छ । ईनरुवा लगायत विभिन्न स्थानहरुमा केही व्यक्तिहरुले घरघर पुगि महिलाहरुलाई पिता परमेश्वरकाे नाममा विभिन्न प्रलोभन दियी धर्म परिवर्तन गराउने गरेकाे कारण काेराेना भाइरसझै इसाईकरण बढेकाे हाे । पहिला निम्न वर्गकी महिलाहरुलाई आर्थिक देखि लेर विभिन्न राेगबाट मुक्ति पाउने लगायत विभिन्न प्रलाेभनमा पारि पिता […]

  • २ years अगाडि
बालक मृत्यूको घटना जनप्रतिनिधिको रोहवरमा इनरुवा नगरपालिकाको कार्यालयभित्रै लेनदेनमा मिलाइयो

बालक मृत्यूको घटना जनप्रतिनिधिको रोहवरमा इनरुवा नगरपालिकाको कार्यालयभित्रै लेनदेनमा मिलाइयो

इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवासँगै जोडिएको एक औषधी पसलमा उपचारको क्रममा एक बालकको मृत्यू भएको घटना इनरुवा नगरपालिका कार्यालयभित्र आर्थिक लेनदेनमा टुङ्ग्याईएको छ । शनिवार उपचारका लागि अस्पतालको पश्चिम गेट नजिकै रहेको साएमा फार्मेसी नाम गरेको औषधी पसलमा उपचारका लागि सप्तरी घर भई इनरुवा ४ मा रहेको माइतघर आएकी गोमीदेबी मेहता र चन्दन मेहताका […]

  • २ years अगाडि
शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या

शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या भएकाे छ । भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-२ अकाहा स्थित रहेकाे श्री आाधारभूत विद्यालयमा लामाे समयदेखि अङ्ग्रेजी बिषयकाे शिक्षक नभएकाे र अङ्ग्रेजी बिषयकाे शिक्षकाे ठाउँमा सामाजिक पढाउँने शिक्षकलाई गाउँपालिका अध्यक्षले हाजिरी गराउने अडानकाे कारण पठनपाठनमा समस्या आएकाे हाे । लाेमाे समयदेखि विद्यालयमा उक्त […]

  • २ years अगाडि

लोकप्रिय