May 14, 2025 | बुधबार, जेष्ठ २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते

ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते

फुङ्लिङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका-४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो। चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष […]

  • २ years अगाडि
भारततर्फ लैजाँदै गरेको १२० केजी गाँजासहित स्कोर्पियो विराटनगरबाट पक्राउ

भारततर्फ लैजाँदै गरेको १२० केजी गाँजासहित स्कोर्पियो विराटनगरबाट पक्राउ

विराटनगर । भारतीय गाडीमा राखेर सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित स्कारपियो पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३ हेडक्वाटर कंकालिनी मोरङको टोलिले बुधबार बिहान २ बजे विराटनगर–१ नोबेल डेरी चौकबाट नियन्त्रणमा लिइएको हो । इटहरीबाट विराटनगर आईरहेको बीआर–११भी७६४५ नम्बरको सेतो–कालो गाडीलाई टंकीसिनवारी चौकमा रोक्न खोजिएको थियो । सशस्त्र प्रहरी बलले […]

  • २ years अगाडि
सरकारले लगाएको आधिकारिक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई छैन : मेयर साम्पाङ

सरकारले लगाएको आधिकारिक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई छैन : मेयर साम्पाङ

धरान : पानीपिया स्थित धरान प्रवेश नाकामा राखिएको धरान क्षेत्रको सीमा सङ्केत बोर्ड हटाएकोमा धरान उपमहानगरपालिकाले कडा आपत्ति जनाएको छ । आज दिउँसो मेयर हर्क साम्पाङले पत्रकार सम्मेलनको आयोजना गरी कडा आपत्ति जनाएका हुन् । पत्रकार सम्मेलनमा मेयर साम्पाङद्वारा जारी वक्तव्यमा ‘सरकारले लगाएको अधिकारीक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई छैन र हुनु […]

  • २ years अगाडि
पानीपीया – सेउती खण्डको काम तीन दिन भित्रमा थाल्ने निर्माण कम्पनीको प्रतिबद्धता

पानीपीया – सेउती खण्डको काम तीन दिन भित्रमा थाल्ने निर्माण कम्पनीको प्रतिबद्धता

इटहरी ।  चीन र भारतसँगको जोड्ने त्रिदेशीय ‘लिङ्क’ रोडको रूपमा  विस्तार भइरहेको इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माणको काम तीन दिनभित्रमा थाल्ने सहमति भएको छ। रानी विराटनगर इटहरी धरान किमा थाङ्का व्यापारिक मार्गमा रोकिएको काम तीन दिनबाट सुरु गर्न सहमति भएको हो । ठेकेदार कम्पनीले सो खण्डको काम नगर्दा सडक विस्तारको काम रोकिएको थियो । रोकिएको सडक […]

  • २ years अगाडि
मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो

मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो

तनहुँ । हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तनले गर्दा हिमालमा हिउँ कम हुँदा गर्मी बढ्दै गएपनि मर्स्याङ्दी नदीमा पानी कम भएकाले उत्पादन बढ्न नसकेको केन्द्रले जनाएको छ । प्रशस्त हिउँ नहुँदा तापक्रम बढेपनि हिमाल कम पग्लिएकाले नदीमा पानी कम भएको केन्द्रका प्रमुख […]

  • २ years अगाडि
लैङ्गिक हिंसाको शिकार हुँदै महिला

लैङ्गिक हिंसाको शिकार हुँदै महिला

तानसेन  । लैङ्गिक हिंसामा महिला सबैभन्दा बढी पर्ने गरेको देखिएको छ । तानससेनमा आयोजीत कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवासँग अन्तरक्रिया कार्यक्रममा आज वक्ताहरुले सो कुरा बताएका हुन् । महिला भएकैकारण विभेद गर्ने हिसाबले अघि बढेको र राज्यले यसलाई गम्भीर रुपले नहेर्दा महिलाले धेरै […]

  • २ years अगाडि
कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए

कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए

धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो । समुदायमा रहेका सिकलसेल एनिमियाको […]

  • २ years अगाडि
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय

हेटौंडा । बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगा श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको छ । यसैगरी युवा वैज्ञानिक कोष […]

  • २ years अगाडि
विनादर्ता सञ्चालनमा छन् औषधि पसल

विनादर्ता सञ्चालनमा छन् औषधि पसल

म्याग्दी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरवाङ बजारमा बिनादर्ता औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ । पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्योपचारलाई मध्येनजर गर्दै दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ । प्राथमिक स्वास्थ्य केन्द्रको गेटमै जोडिएको एउटा औषधि पसल छ, जुन पसलको नाम छैन । स्वास्थ्य केन्द्रकै कर्मचारी जङ्गबहादुर पुनले सञ्चालन गरेको […]

  • २ years अगाडि
बङ्गुरको खोरमा फेला पर्याे बेघाको शव

बङ्गुरको खोरमा फेला पर्याे बेघाको शव

फिदिम । पाँचथरको याङवरक ६ टाहारीकी ४३ वर्षीय इन्द्रकुमारी बेघाको शव बङ्गुरको खोरमा भेटिएको छ । बेघालाई स्थानीयले मंगलबार आफ्नै घर छेउमा रहेको बङ्गुरको खोरमा मरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेघालाई मंगलबार अपराह्न बङ्गुरको खोरमा घोप्टो परेर मरेको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी चौकी […]

  • २ years अगाडि
नापी कार्यालयका  प्रमुख मिश्रलाई सेवाग्राहीले अफिसमै दिए पिटाई

नापी कार्यालयका प्रमुख मिश्रलाई सेवाग्राहीले अफिसमै दिए पिटाई

जनकपुरधाम । नापी कार्यालय धनुषाका कार्यालय प्रमुख सुमनकिशोर मिश्र सेवाग्राहीसंग कुटिएका छन् । मंगलबार कार्यालय पुगेका सेवाग्राहीहरुको काममा बिना मतलब ढिलासुस्ती गरेको भन्दै आक्रोशित सेवाग्राहीहरुले कुटपिट गरेको एक पीडित कर्मचारीले नाम नखुलाउने शर्तमा जनाए । कागज पत्र दुरुस्त रहँदा पनि काम किन नगरिदिएको भन्दै एक सेवाग्राहीले केही व्यक्तिको समूहमा आएर एकाएक नापी कार्यालयका प्रमुख मिश्र र […]

  • २ years अगाडि
‘कोशी’ प्रदेश नामाकरणको पूर्वका उद्योगी व्यवसायीबाट स्वागत

‘कोशी’ प्रदेश नामाकरणको पूर्वका उद्योगी व्यवसायीबाट स्वागत

बिराटनगर । पूर्वका उद्योगी व्यवसायी संघ संगठनहरूले ‘कोशी’ प्रदेश नामकरणको स्वागत गरेका छन् । कोशी प्रदेश नामाकरणविरुद्ध पहिचानको नाममा आन्दोलन भईरहेको बेला मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशको कोशी नामाकरणको स्वागत गरेका हुन् । संघका अध्यक्ष नवीन रिजाल, परिसंघ प्रदेश अध्यक्ष भीम घिमिरे र […]

  • २ years अगाडि

लोकप्रिय