January 15, 2025 | बुधबार, माघ २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

देश/प्रदेश

मुख्यमन्त्री कार्कीको गाडी तोडफोड गरेको आरोपमा पहिचानवादी नेता चौधरीमाथि पाँच दिन म्याद थपेर अनुसन्धान

मुख्यमन्त्री कार्कीको गाडी तोडफोड गरेको आरोपमा पहिचानवादी नेता चौधरीमाथि पाँच दिन म्याद थपेर अनुसन्धान

मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका चौधरीलाई पाँच दिनको म्याद थप गरी अभद्र मुद्दामा अनुसन्धान बढाइएको हो । प्रदेश १ […]

  • १ year अगाडि
लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी बिदा

लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी बिदा

काठमाण्डाै – लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनावारी बिदा पनि थपिएको हो । महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ । सरकारले नियमावली बनाएर पारित गरेपछि बिदा लागू हुनेछ । प्रदेश सभाबाट पारित भइ […]

  • १ year अगाडि
प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी

प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी

अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने  विराटनगर ।। नेपाल (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकार देशमा केही नभए जसरी बसेको आरोप लगाएका छन् । देशको अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी […]

  • १ year अगाडि
अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा […]

  • १ year अगाडि
खेतमा पराल डढाउने चलनले झापामा आगलागीका घटना वृद्धि

खेतमा पराल डढाउने चलनले झापामा आगलागीका घटना वृद्धि

झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन् । परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ । मेचीनगरको वडा नं ८ मा धान झारेपछि बाँकी रहेको परालको घुस्यान जलाउँदा आगो अनियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो । दिउँसै लागेको उक्त […]

  • १ year अगाडि
इलामको सन्दकपुर क्षेत्रमा हिमपात

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे । इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिए । उनका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र […]

  • १ year अगाडि
इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रिय भूमि आयोग इलाम शाखा कार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा आठ पालिकाबाट सो सङ्ख्यामा निवेदन प्राप्त भएको आयोगको शाखा कार्यालयका अध्यक्ष भक्त केसीले बताए । उनका अनुसार केहीलाई जग्गाको […]

  • १ year अगाडि
विराटनगर आगलागी अपडेट :  मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौ । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तिन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र बुझ्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बुधवार […]

  • १ year अगाडि
विराटनगर आगलागी अपडेट : आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुग्यो

विराटनगर आगलागी अपडेट : आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुग्यो

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव नचिनिने अवस्थामा रहेको छ । यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर ६ का ३० […]

  • १ year अगाडि
पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

दमक : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोमबार दमकका खोलानालाको सौन्दर्यीकरण तथा बेतना सिमसार निर्माणको अवलोकन गरेका छन् । दमकबाट दक्षिणी इलामको माङसेबुङ जानेक्रममा दमक आइपुगेका उनले दमक ४ स्थित बेतनी सिमसार सौन्दर्यकरण योजनाको स्थलगत अवलोकन गरि त्यहाँ भईरहेको कार्यका बारे जानकारी लिएका हुन् । बेतनी सिमसार सौन्दर्यकरण समितिकी अध्यक्ष समुन्द्रा लामाका अनुसार […]

  • १ year अगाडि
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङको बेलबारी–११ लक्ष्मीमार्ग नजिकै जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा (रक्सी बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ) बिक्री गर्न लेटाङ–३ बाट बेलबारी बजारतर्फ जाँदै गरेका ५५ वर्षीय कमल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। बिहान १०:४५ बजेतिर माझीलाई हात्तीले कुल्चेर मारेको प्रहरीको भनाइ छ।

  • १ year अगाडि
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी निर्माणका लागि अहिलेसम्म भएको खर्चको छानबिन प्रदेश सरकारले गर्ने

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी निर्माणका लागि अहिलेसम्म भएको खर्चको छानबिन प्रदेश सरकारले गर्ने

पूर्वमुख्यमन्त्री कार्कीको घरछेउमा रहेको उक्त पोखरीमा केही वर्ष यता बर्सेनि करोडभन्दा बढी बजेट विनियोजन भइरहेको पोखरीमा प्रदेश सरकार गठन हुनुभन्दा अगाडि नगरपालिका, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि करोडौँ बजेट लगानी भएको कति बजेट खर्च भयो र सही ढङ्गले काम भयो भएन भन्ने विषयमा छानबिन गर्ने बिनियोजन भएको बजेट कति खर्च भयो र कति […]

  • १ year अगाडि

लोकप्रिय