June 29, 2025 | आइतवार, असार १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेश

संयुक्त सङ्घर्ष समितिको चेतावनी पत्रमा के भनिएको छ ?

संयुक्त सङ्घर्ष समितिको चेतावनी पत्रमा के भनिएको छ ?

सुनसरी । कोशी प्रदेश खारेज, पूनःनामकरण आन्दोलन संयुक्त सङ्घर्ष समितिले प्रदेश सभामुख बाबुराम गौतम, मुख्यमन्त्री हिक्मत कार्कीलाई उनीहरू अनुपस्थित रहेकाले खानेपानी मन्त्री तिलकुमार मेयाङबो मार्फत आइतबार विराटनगरमा अल्टिमेटम पत्र बुझाएका छन् । संयुक्त सङ्घर्ष समितिले चेतावनी सहितको उक्त पत्र बुझाउँदै दोस्रो चरणको आन्दोलन सुरु गरेको हो । प्रदेश सभा सांसदहरूको घर घरमा पनि चेतावनी पत्र […]

  • २ years अगाडि
एसइईमा नक्कली परीक्षार्थी राख्न ५० देखी ७० हजार रुपैंया असुली

एसइईमा नक्कली परीक्षार्थी राख्न ५० देखी ७० हजार रुपैंया असुली

सुनसरी ।  एसइईको परीक्षामा उत्तर पुस्तिका लेख्न आफ्नो सट्टा अरू व्यक्ति राख्न धरानका एजुकेसन कन्सल्टेन्सीहरूले परीक्षार्थी सँग ५० देखी ७० सत्तरी हजार रुपया सम्म असुली गर्ने गरेका छन् । प्रहरीले गएको साता मोरङ केराबारी स्थित सार्वजनिक मावि, झोराहाट स्थित सरस्वती मावि, सुन्दरहरैँचाको जनता मावि परीक्षा केन्द्रबाट २०१ जना नक्कली परीक्षार्थी पक्राउ गरेपछि उक्त कुरा खुलेको […]

  • २ years अगाडि
पथरीशनिश्चरेमा संस्कृतिको संरक्षण गर्न निःशुल्क च्याब्रुङ नृत्य प्रशिक्षण

पथरीशनिश्चरेमा संस्कृतिको संरक्षण गर्न निःशुल्क च्याब्रुङ नृत्य प्रशिक्षण

विराटनगर । पथरीशनिश्चरे नगरपालिकाले वडाबाट नै च्याबु्रङ नृत्य संरक्षणको अभियान थालेको छ। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को सहयोग तथा किरात फाल्गुनन्द युमा माङ्हीमको समन्वयमा लिम्बुहरुको परम्परागत रुपमा रहेको प्रसिद्ध च्याबु्रङ (केलाङ) नृत्यको संरक्षण र पुस्तान्तरणको अभियान थालनी भएको वडा सदस्य झमकबहादुर लिम्बुले जानकारी दिए। लोक संस्कार र संस्कृति हराउँदै जान थालेपछि पालिकाले अभियानको […]

  • २ years अगाडि
सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

 विराटनगर ।   विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ । यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी लिएका छन् ।  गत वर्ष २०७८ मंसिरदेखि २०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा भेटिएको हो । पहिलो पटक फेला परेको  माछाको नाम एम्ब्लिसेप्स वाइखोमी हो […]

  • २ years अगाडि
विराटनगर आयल निगममा दुर्घटना : एकजनाको मृत्यु

विराटनगर आयल निगममा दुर्घटना : एकजनाको मृत्यु

विराटनगर । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु-४ अमडुवाका शिवकुमार गुरुङ छन् । उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए। मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार घाइतेलाई उपचारको लागि आर्या न्युरो अस्पतालमा […]

  • २ years अगाडि
नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने

नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने

इटहरी । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो । इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए । ‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, […]

  • २ years अगाडि
“काेशी प्रदेश”काे धज्जी उडाउँदै इनरुवा नगरपालिका

“काेशी प्रदेश”काे धज्जी उडाउँदै इनरुवा नगरपालिका

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेकाे इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे धज्जी उडाएकाे छ । प्रदेश सरकारले प्रदेश नं-१ काे नम “काेशी प्रदेश राखेता पनि इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे ठाउँमा प्रदेश नं-१ नै लेखेर प्रदेशको धज्जी उडाएकाे हाे । प्रदेश नं-१ काे नाम”काेशीप्रदेश” राखिएता पनि इनरुवा नगरपालिकाले प्रदेश-१ नै राखेकाे पाइएकाे छ । केहिदिन अगाडि पनि […]

  • २ years अगाडि
बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता

बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता

ताप्लेजुङ। ताप्लेजुङमा बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता अर्थात ‘डोको क्यारी रन’ प्रतियोगिता सम्पन्न भएको छ । १५ किलोग्राम बालुवासहितको डोको बोकेर प्रतियोगीहरुले १३ किलोमीटरको दुरी पार गर्न प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा निर्धारित दुरी १ घण्टा ४ मीनेट ३१ सेकेण्डमा पार गर्दै फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू बिजयी भएका छन् । १ घण्टा ४ मीनेट ४४ […]

  • २ years अगाडि
विराटनगर महानगरले तोकेको पार्किङ्गस्थलमा सिसी क्यामरा र बत्ति जडान गरिने, स्थान थप्ने निर्णय

विराटनगर महानगरले तोकेको पार्किङ्गस्थलमा सिसी क्यामरा र बत्ति जडान गरिने, स्थान थप्ने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने भएको छ । पार्किङस्थललाई सुरक्षित बनाउन सिसी क्यामरा र बत्ति जडान गरिने निर्णय भएको हो । महानगरपालिकाले सरोकारवालासँग बिहीबार गरेकोे बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय भएको छ । महानगरले यसअघि जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ […]

  • २ years अगाडि
ओखलढुङगाबाट २४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

ओखलढुङगाबाट २४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

ओखलढुङगा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • २ years अगाडि
तिनजुरेतिर यसपालि गुराँस नफुल्दा घुम्न पुग्नेहरू निराश

तिनजुरेतिर यसपालि गुराँस नफुल्दा घुम्न पुग्नेहरू निराश

वसन्तपुर।  वसन्तपुरको चो?लुङ पार्कमा बुधवार मध्यान्ह महिला सुरक्षाकर्मी आगन्तुकहरूलाई कराउँदै थिइन् ‘त्यो बोट नहल्लाउनोस् ।’ त्यहाँ ससाना कलमी बोटमा फुलेका गुराँसको फुल आगन्तुकहरूबाट जोगाउन उनी विशेष रूपमा खटिएकी थिइन् । पार्कमा गुराँसका धेरै प्रजातिका कलमी बोटहरू भएपनि यसपालि केही बोटमा मात्र गुराँस फुलेका थिए । गुराँसको राजधानी तिनजुरे तिर यसपालि गुराँस फाटफुट बाहेक राताम्यै फुलेन […]

  • २ years अगाडि
विराटनगरमा एकै दिन १९९ नक्कली परीक्षार्थी पक्राउ

विराटनगरमा एकै दिन १९९ नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा […]

  • २ years अगाडि

लोकप्रिय