June 29, 2025 | आइतवार, असार १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेश

सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित

सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित

इनरुवा । सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित भएको छ । सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी भएको हाे । उनकाे निकतम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गरेका थिए । यहाँ ढकाल र साहको दुई प्यानल […]

  • २ years अगाडि
इटहरीमा एक युवकमाथि छुरा प्रहार

इटहरीमा एक युवकमाथि छुरा प्रहार

सुनसरी। इटहरीमा एक युवकमाथि छुरा प्रहार भएको छ । इटहरी १ स्थित पीपल चौकनजिकै मुख्य राजमार्गमा युवकमाथि छुरा प्रहार भएको हो । शुक्रबार (आज) दिउँसो २ः३० बजेतिर इटहरी १४ गैसारका अन्दाजी ३० वर्षीय मोहमद अफ्तारमाथि छुरा प्रहार भएको हो । उनीमाथि तीनजनाको समूहले छुरा र चिर्पट प्रहार गरेको बताइएको छ । ‘राजमार्गमा उभिइरहेको बेला पछाडिबाट […]

  • २ years अगाडि
बन्ने भयो रतुवा खोलाको पुल, २२ करोडमा लाग्यो ठेक्का

बन्ने भयो रतुवा खोलाको पुल, २२ करोडमा लाग्यो ठेक्का

विराटनगर । करिब डेढ दशकयता अलपत्र परेको रतुवा खोलाको पुल निर्माणको प्रक्रिया अघि बढेको छ । हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने रतुवा खोलामा निर्माण गरिएको पुल आधा मात्रै छ । बाँकी भागमा पनि पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको छ । दुई वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि […]

  • २ years अगाडि
२३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

२३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले २३४ केजी गाँजासहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रंगेली–२ चेका खोला नजिक गहँु बारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा भारत अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ वर्षीय दिपक झा, हाँसा पञ्चायतका ३० वर्षीय सिन्टुक कुमार सिंह, […]

  • २ years अगाडि
पहिचानवादीबाट कुटिए उर्लाबारीका वडाध्यक्ष, कार्यालय खोलेको आरोप

पहिचानवादीबाट कुटिए उर्लाबारीका वडाध्यक्ष, कार्यालय खोलेको आरोप

विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । तालबन्दी गर्ने क्रममा उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरिएको हो । कुटपिटबाट वडा अध्यक्ष सामान्य घाइते भएका छन् । पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको प्रत्यक्षदर्शीले […]

  • २ years अगाडि
प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव

प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव

विराटनगर । कोसी प्रदेश नाम खारेजी माग गर्दै पहिचानवादी संगठनहरुले आज प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरिरहेका छन् । विराटनगरको बसपार्कबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयतिर जाने क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानिरहेका छन् भने प्रहरीले पनि उनीहरुमाथि लाठी प्रहार गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी र […]

  • २ years अगाडि
साथीले चलाएको भरुवाको छर्रा लागेर एक जनाको निधन

साथीले चलाएको भरुवाको छर्रा लागेर एक जनाको निधन

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं–३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षिय ललित गुरुङको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सोमबार राती करिब १० बजे तिर कालिदह जंगलमा शिकार खेल्ने क्रममा उक्त घटना भएको हो । घटना लगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले बीरबहादुर […]

  • २ years अगाडि
अग्नी पीडितलाई राहत प्रदान

अग्नी पीडितलाई राहत प्रदान

सुनसरी । नेपाल रेडक्रस सोसाइटीले भोक्राहा नरसिंह वडा नम्बर ८ सोनयाहीका अग्नी पीडितलाई राहत प्रदान गरेको छ। आइतबार भएको आगलागीबाट विस्थापित भएका ५ परिवारलाई नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले पीडितहरूलाई बन्दोवस्तीका सामान प्रदान गरेको थियो । आगलागीमा परेर भोक्राहा नरसिंह वडा नम्बर ८ (सोनियाही) का खुर्शिद अंसारी,फराहान अंसारी,हनिमन असारी , समिद मियाँ र इर्फान […]

  • २ years अगाडि
छानबिन समितिमा पूर्व न्यायाधीशको नेतृत्व, स्वतन्त्र व्यक्तिहरू राख्न माग

छानबिन समितिमा पूर्व न्यायाधीशको नेतृत्व, स्वतन्त्र व्यक्तिहरू राख्न माग

सुनसरी । कोशी प्रदेश नामाङ्कन खारेजी, पूनःनामाकरणको माग सहित आन्दोलनरत पक्षले सङ्घीय सरकारद्वारा पदम लिम्बु लाजेहाङ मृत्युको छानबिन गर्न गठित समिति एक पक्षीय भएकाले असहमति जनाएको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले सोमवार प्रेस विज्ञप्ति मार्फत असहमति जनाउँदै स्वतन्त्र व्यक्तिहरू सहभागी गराई सर्वोच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति पुनर्गठन […]

  • २ years अगाडि
पदम लिम्बूको परिवारलाई तीन लाख दिने कोशी सरकारको निर्णय

पदम लिम्बूको परिवारलाई तीन लाख दिने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले […]

  • २ years अगाडि
कोशी नाम स्वीकार्न चार दलको अपील

कोशी नाम स्वीकार्न चार दलको अपील

विराटनगर । कोशी प्रदेशका ठूला चार दलले प्रदेश नामकरणको प्रदेशसभा निर्णय स्वीकार्न अपील गरेका छन् । नामका विषयमा असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन चर्काएपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले विज्ञप्ति जारी गर्दै नामकरणको निर्णयलाई स्वीकार गर्न आग्रह गरेका हुन् । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधर […]

  • २ years अगाडि
मैथिली भाषाको विकासमा योगदान गर्ने पाँच जना पुरस्कृत

मैथिली भाषाको विकासमा योगदान गर्ने पाँच जना पुरस्कृत

विराटनगर । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा उहाँहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षी नगद रु २१ हजार एक सय ११, उज्ज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल […]

  • २ years अगाडि

लोकप्रिय