April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

मधेस प्रदेश

नेपाल–भारत सीमा नाका बन्द हुने

नेपाल–भारत सीमा नाका बन्द हुने

बारा । बाराको क्षेत्र नं.२ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख  शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो । यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न […]

  • १ year अगाडि
एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ का जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् ।  चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले बुधवार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताए । एमालेले नेतृत्व गर्न नपाएका कारण बारा […]

  • १ year अगाडि
भोट माग्नेसँग नागरिकता मागिरहेको बाराको माझी बस्ती

भोट माग्नेसँग नागरिकता मागिरहेको बाराको माझी बस्ती

बारा । हुलाकी राजमार्गबाट उत्तरतिर पर्छ, महागढीमाई नगरपालिकाको बेतौना गाउँ । गाउँ छिर्ने धुलाम्मे सडक किनारका बिजुली पोलबाट अस्वाभाविक रूपमा जोडिएका बाँसका भाटा घरको छानासम्मै पुगेका छन् । नियालेर हेर्‍यो भने ती बाँसका भाटामा बिजुलीको तार पनि जोडिएको देखिन्छ । बारा–२ मा पर्ने बेतौना गाउँमा १० वैशाखमा हुने उपनिर्वाचनका लागि मत माग्न जनता समाजवादी पार्टीका […]

  • १ year अगाडि
उपेन्द्र यादवले उतारेको शक्ति

उपेन्द्र यादवले उतारेको शक्ति

महागढीमाई (बारा) । चर्को गर्मीको पसिनाले भिज्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, बारा–२ का मतदातासम्म पुगिरहेका छन् । आफ्नो परिचय दिएरै मत मागिरहेका यादव गर्मीमा पनि ऊर्जा आइरहेको बताउँछन् । ‘मेरा लागि चुनाव जनताले लडिरहेका छन् । जनताको यो लगाव देखेर मलाई पनि ऊर्जा आइरहेछ’, यादव भन्छन् । तर उनको दौडधुप र नेताहरुको […]

  • १ year अगाडि
ठूलो परिमाणमा नक्कली नोट बरामद

ठूलो परिमाणमा नक्कली नोट बरामद

सर्लाही । सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी दिनुभयो […]

  • १ year अगाडि
उपेन्द्र यादवको आरोप- सीके राउतको चरित्र आपराधिक छ, उनी बाह्य शक्तिबाट परिचालित छन्

उपेन्द्र यादवको आरोप- सीके राउतको चरित्र आपराधिक छ, उनी बाह्य शक्तिबाट परिचालित छन्

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरको शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् । बारा २ को प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित पात्र भएकोले जसपाविरुद्ध भ्रमको खेती गरेर मधेशलाई कमजोर बताउन […]

  • १ year अगाडि
कानुन बन्यो, कार्यान्वयन भएन

कानुन बन्यो, कार्यान्वयन भएन

जनकपुरधाम, वैशाख ४ गते । दलित समुदायलाई सशक्त बनाउन मधेश प्रदेश सरकारले बनाएको कानुन प्रभावकारी हुन सकेको छैन। कानुन बनेको तीन वर्षभन्दा बढी भइसक्दा पनि यसको कार्यान्वयन प्रभावकारी नभएको भन्दै दलित अगुवाहरूले चिन्ता व्यक्त गर्नुभएको छ। मधेश प्रदेश सरकारले २०७६ मङ्सिर २४ गते प्रमाणीकरण गरी दलित सशक्तीकरण ऐन २०७६ लागू गरेको दलित अगुवा विनोद विश्वकर्माले बताउनुभयो। […]

  • १ year अगाडि
मुसहरका पीडा कसले सुन्ने ?

मुसहरका पीडा कसले सुन्ने ?

बारा (दौर्वा) । सदरमुकाम कलैयादेखि  १४ किमि पूर्व अवस्थित दौर्वा गाउँ भौगोलिक हिसाबले विकट छ । बारागढी गाउँपालिका–२ मा पर्ने दौर्वामा करिब ४० घरधुरी मुसहर छन् । उक्त मुसहर बस्तीको मुहार विगत तीन पुस्तादेखि अहिलेसम्म फेरिएको छैन । बस्तीबीच भेटिइन् ३९ वर्षीय चनरकलिया देवी माझी । उनका श्रीमानका तीन दाजुभाइ छन् । उनीहरुका एक–एक फुसको […]

  • १ year अगाडि
दशगजामै अवैध बाँध निर्माण गर्दै भारत, नेपालका गाउँ नै डुबानमा पर्ने

दशगजामै अवैध बाँध निर्माण गर्दै भारत, नेपालका गाउँ नै डुबानमा पर्ने

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका ५ स्थित दशगजामा भारतीय पक्षले अवैध ढंगले बाँध निर्माण गरिरहेको छ । स्थानीय जनप्रतिनिधि र प्रहरीले अवैध ढंगले बाँध नबनाउन गरेको आग्रह भारतीय पक्षले अस्वीकार गरेको हो । औरही भएर गागन नदी भारततर्फ बग्छ । उक्त नदीलाई नेपालतर्फ फर्काउन भारतीय पक्षले विगत एक सातादेखि दशगजामै अवैध बाँध निर्माण गरिरहेको छ […]

  • १ year अगाडि
गोलीकाण्ड अपडेट : १६ जना पक्राउ

गोलीकाण्ड अपडेट : १६ जना पक्राउ

रौतहट । शनिबार दिउँसो रौतहटको गढीमाई नगरपालिका वार्ड नं ८ धोबिनियामा जग्गा विवादमा झडप गोली लागेर एकजनाको मृत्यु भएको विषयमा रौतहट प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो सडक बनाउने क्रममा विवाद बढेपछि दुई समूहबीच झडप हुँदा एक पक्षको तर्फबाट गोली चलेको छ । गोली लागि स्थानीय राजकुमार राय यादवको ज्यान गएको थियो । […]

  • १ year अगाडि
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सिराहा । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नपा १ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो । साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नपा १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू […]

  • १ year अगाडि
मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदै

मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदै

जनकपुरधाम । मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदैछ । प्रत्येक नयाँको पहिलो दिन ‘सतुवाइन’ र दोस्रो दिन ‘जुडशीतल मनाइन्छ । आज मधेसमा बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल थपथपाएर आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिन्छन् । नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम […]

  • १ year अगाडि