May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

मधेस प्रदेश

प्रहरी प्रशासनको आडमा गठबन्धनले धाँधली गर्‍यो :  पौडेल

प्रहरी प्रशासनको आडमा गठबन्धनले धाँधली गर्‍यो : पौडेल

बारा । बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै पौडेलले केही ठाउँमा सुरक्षाकर्मी नै गठबन्धनको पक्षमा मतदान गराउने कार्यमा लागेको भन्दै आपत्ति जनाएका हुन् । पौडेलले लेखेका छन्, ‘ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, इनरवा, […]

  • १ year अगाडि
मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने […]

  • १ year अगाडि
भोँटर कार्ड पुरयाउन जाँदा जनमतका ४ कार्यकर्ता पक्राउ, प्रहरीमाथि शंका

भोँटर कार्ड पुरयाउन जाँदा जनमतका ४ कार्यकर्ता पक्राउ, प्रहरीमाथि शंका

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को एक मतदान स्थलबाट जनमत पार्टीका चार जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुरस्थित मतदानस्थल बाहिर मतदाताले मतदाता परिचय पत्र (भोँटरकार्ड) घरमै बिर्सेपछि कार्ड पुरयाउन जाँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराको अधिकारिक सँचारबाट […]

  • १ year अगाडि
नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग

नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग

महोत्तरी। गौशाला नगरपालिकाले नगरप्रहरीलाई हातपात गर्नेलाई कानुन अनुसारको कारबाहीको माग गरेको छ। नगरपालिकाले शुक्रबार इलाका प्रहरी कार्यालय गौशालाले सो कार्यमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसारको कारबाहीका लागि माग गरेको हो। प्रदेश नं. २–०३–००१ क ०४३८ नम्बरको टिप्पर चालक गौशाला नगरपालिका–१० का कृष्णा महतोले ड्युटीमा खटिएका नगरप्रहरी जवानपान बहादुर लामालाई कुटपिट गरेका थिए। गौशाला नगरपालिका बस्ने […]

  • १ year अगाडि
कारागारमा दुई महिनामा तीन कैदीको मृत्यु

कारागारमा दुई महिनामा तीन कैदीको मृत्यु

राजविराज । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ । दुई वर्षअघि पक्राउ परी कारागारमा सजाय काटिरहेका सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ । यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएकोमा रेफर भई उपचारका लागि विराटनगरस्थित कोशी […]

  • १ year अगाडि
‘प्रत्येक वडामा मल उद्योग’

‘प्रत्येक वडामा मल उद्योग’

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहका प्रत्येक वडामा मल उद्योग स्थापनासहित आउँदो आर्थिक वर्ष २०८०/८१ को ३१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। जनकपुरधामस्थित मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन यो नीति तथा कार्यक्रम ल्याउने योजना बनाएको उल्लेख […]

  • १ year अगाडि
दाइजोको निहुँमा श्रीमान्,ससुरा,सासु र देवरले आगो लगाएर हत्या गर्ने प्रयास

दाइजोको निहुँमा श्रीमान्,ससुरा,सासु र देवरले आगो लगाएर हत्या गर्ने प्रयास

जनकपुरधाम । दाइजोको निहुँमा एक महिलालाई श्रीमान्, ससुरा, सासु र देवरले आगो लगाएर हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाकी श्वेता झालाई श्रीमान् राजिव झा, ससुरा शिवशंकर झा, सासू र देवरले आगो लगाएर हत्याको प्रयास गरेका हुन् । स्वेताको शरीरको ३५ प्रतिशत भाग आगोले जलेको छ । छातीको तल्लो […]

  • १ year अगाडि
कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुत आफ्नै कोठामा अचेत अवस्थामा भेटिइन्

कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुत आफ्नै कोठामा अचेत अवस्थामा भेटिइन्

जनकपुरधाम । श्रीमान शिवराज श्रेष्ठसँग मिलापत्र गरेर मिलेर बसेका कुमारी आमा भनेर चिनिने निहारिका राजपुत आफ्नै कोठामा अचेत अवस्थामा भेटिएकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उनको आफ्नै डेरामा अचेत अवस्थामा रहेकी उनलाई प्रहरीले तत्काल खबर पाएसँगै उद्दार गरी प्रादेशिक अस्पताल पुर्याएको छ । स्थानीयले निहारिका डेरामा छटपटाई रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले […]

  • १ year अगाडि
घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार, भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी सुभाषचन्द्र लाल कर्णविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । जग्गा नामसारी गर्ने […]

  • १ year अगाडि
कौडेना बासीलाई निःशुल्क ग्यास चुल्हो

कौडेना बासीलाई निःशुल्क ग्यास चुल्हो

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयहरुलाई निःशुल्क एल.पि.जी ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरिएको छ। नेपाल–भारत महिला मैत्री समाज काठमाडौले भारत सरकारको सहयोगमा बुधबार आयोजित एक कार्यक्रमका बिच गाउँपालिकाको अति (बिपन्न ,गरिब दलित गरि ५०० घर–घुरीलाई निशुल्क एल.पि ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरेको हो। दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका […]

  • १ year अगाडि
देशका मुख्य सहरमा वायु प्रदूषण उच्च

देशका मुख्य सहरमा वायु प्रदूषण उच्च

काठमाडौं, वैशाख ८ गते । केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ। वायुको गुणस्तर यतिबेला काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । त्यसै गरी, ललितपुर, दाङ, तुलसीपुर, कीर्तिपुर, भक्तपुर लगायतका सहरमा पनि उच्च वायु प्रदूषण देखाएको छ । वायु प्रदूषणकै कारण घरबाहिर निस्कँदा आँखा […]

  • १ year अगाडि
ट्रकको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

ट्रकको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । […]

  • १ year अगाडि