May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

मधेस प्रदेश

१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नको भीड

१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नको भीड

सिरहा । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भीड लागेको छ । लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा भएका हुन् । […]

  • १ year अगाडि
अस्पतालमा बन्धक बनेकी महिला मेयर यादवको सहयोगमा फर्किन घर

अस्पतालमा बन्धक बनेकी महिला मेयर यादवको सहयोगमा फर्किन घर

जनकपुरधाम । जनकपुरधामस्थित रहेको न्यूरो हस्पिटलमा बन्धक बनाईकी धनुषाकी मन्तोरिया देवी बुधबार घर फर्केकी हुन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका वडा नं. ९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिरहँदा सबैला नगरपालिकाका मेयर कारिराम यादवले उनलाई उन्मुक्ति दिलाएका छन् । करिब डेढ महिनादेखि अस्पतालकै बेडमा बस्नुपर्ने बाध्यता […]

  • १ year अगाडि
मेयर दिनेश प्रसाद यादव विरुद्ध महिला शिक्षिकाहरुले लगाए मुर्दावादको नारा

मेयर दिनेश प्रसाद यादव विरुद्ध महिला शिक्षिकाहरुले लगाए मुर्दावादको नारा

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव विरुद्ध महिला शिक्षिकाहरुले मुर्दावादको नारा लगाएर विरोध जनाएका छन् । शहिदनगरको विभिन्न समुदायिक विद्यालयमा अध्ययन अध्ययापन गराउँदै आएकी बालविकाशकी शिक्षिकाहरुले आफूहरुको तबलभत्ता नदिएको भन्दै विरोध जनाएकी हुन् । कार्तिक, मँसिर, पुस, माघ, फागुनसम्मको तलबभत्ता नदिएको भन्दै शिक्षिकाहरुले नगरपालिकामा धर्ना दिँदै नगर प्रमुख यादवविरुद्ध मुर्दावादको नारा घन्काएकी […]

  • १ year अगाडि
रमजान मनाउन मजदुरी गरेको ज्याला माग्दा ठेकेदारले बाँधेर गरे अमानवीय व्यवहार

रमजान मनाउन मजदुरी गरेको ज्याला माग्दा ठेकेदारले बाँधेर गरे अमानवीय व्यवहार

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका- ६ का एक ठेकेदारले मजदुरलाई बाँधेर निर्घात कुटपिट गरी कालोमोसो दलेर अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । रमजान मनाउन मजदुरी गरेको पैसा मागेपछि ठेकेदार कृष्ण मिश्रले मजदुर मोबारक नदाफलाई अमानवीय व्यवहार गरेका हुन् । काम गरेको पैसा दिन्छु भनेर बोलाएर मजदुर नदाफलाई बांधेर निर्घात कुटपिट गरे र पछि […]

  • १ year अगाडि
मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन : उपेन्द्र यादव

मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन : उपेन्द्र यादव

बारा । बारा–२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन् । घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरे  । उनले भने, ‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका […]

  • १ year अगाडि
मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन : उपेन्द्र यादव

मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन : उपेन्द्र यादव

बारा । बारा–२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन् । घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरे  । उनले भने, ‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका […]

  • १ year अगाडि
दिलिप महतोलाई शहिद घोषणा गर्न पूर्वमन्त्री यादवलाई ज्ञापन

दिलिप महतोलाई शहिद घोषणा गर्न पूर्वमन्त्री यादवलाई ज्ञापन

जनकपुरधाम ।  युथ एसोसिएसन अफ नेपाल – यानले ओमप्रकाश महतो (दिलिप) लाई प्रथम पर्यावरण सहिद घोषणा गर्न सुरु गरेका अभियान अन्तर्गत आज नेपाली कांग्रेसका सांसद तथा पुर्व कृषि मन्त्री रामकृष्ण यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन। अध्यक्ष राहुलराज यादवको नेतृत्वमा यानले सांसद यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन। पत्रमा यादवलाई  सक्रिय भुमिकाका साथ सहिद घोषणा गर्न आवश्यक पहल […]

  • १ year अगाडि
वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ

वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ

महोत्तरी : महोत्तरीको सोनमा गाउँपालिका–३ का वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन्। वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय टोरा सुजितकुमार पक्राउ परेको प्रहरीले जनाएको हो। उनलाई गौशाला नगरपालिका–२ निगौल चोकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए। सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा निगौल […]

  • १ year अगाडि
हरवाचरवाको पैदल मार्च

हरवाचरवाको पैदल मार्च

राजविराज | सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित बरही विरपुर टोलका राजदेव रायको चार पुस्ता जमिनदारको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएको छ । सरकारले गत साउन २ मा हरूवाचरवा प्रथा अन्त्यको घोषणा गर्दा ५५ वर्षीय राय खुसी थिए । तर, पछिल्लो ९ महिनासम्ममा सरकारले पुनःस्थापनातर्फ ध्यान नदिएको भन्दै हरवाचरवा अहिले संघर्षमा उत्रिएका छन् । आन्दोलनको घोषित कार्यक्रम अनुसार शनिबार हरवाचरवा अधिकार […]

  • १ year अगाडि
मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

सिरहा। सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै उनीहरुले मिर्चैयामा र्‍याली प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो जनतामाथि शासन […]

  • १ year अगाडि
दुई महिनापछि आज मधेश प्रदेशसभाको बैठक बस्दै

दुई महिनापछि आज मधेश प्रदेशसभाको बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक झण्डै दुई महिनापछि आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक डाकेको हो । फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेश खेलकुद विकास सम्बन्धी विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने आजको बैठकको कार्यसूची रहेको आजको बैठकमा […]

  • १ year अगाडि
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसँग पूर्व गृहमन्त्री खाँणको आग्रह

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसँग पूर्व गृहमन्त्री खाँणको आग्रह

जनकपुरधाम । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् । संघीय संसदका दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकोमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने खाँणको भनाइ […]

  • १ year अगाडि