April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

मधेस प्रदेश

महोत्तरीमा ससुराली गएका ज्वाइँको हत्या प्रयास

महोत्तरीमा ससुराली गएका ज्वाइँको हत्या प्रयास

 जनकपुरधाम । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ ।महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा […]

  • १ year अगाडि
नापी कार्यालयका  प्रमुख मिश्रलाई सेवाग्राहीले अफिसमै दिए पिटाई

नापी कार्यालयका प्रमुख मिश्रलाई सेवाग्राहीले अफिसमै दिए पिटाई

जनकपुरधाम । नापी कार्यालय धनुषाका कार्यालय प्रमुख सुमनकिशोर मिश्र सेवाग्राहीसंग कुटिएका छन् । मंगलबार कार्यालय पुगेका सेवाग्राहीहरुको काममा बिना मतलब ढिलासुस्ती गरेको भन्दै आक्रोशित सेवाग्राहीहरुले कुटपिट गरेको एक पीडित कर्मचारीले नाम नखुलाउने शर्तमा जनाए । कागज पत्र दुरुस्त रहँदा पनि काम किन नगरिदिएको भन्दै एक सेवाग्राहीले केही व्यक्तिको समूहमा आएर एकाएक नापी कार्यालयका प्रमुख मिश्र र […]

  • १ year अगाडि
मधेशका १३६ वटै पालिकाको माटो परीक्षण गरिँदै

मधेशका १३६ वटै पालिकाको माटो परीक्षण गरिँदै

जनकपुरधाम । मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण हुने भएको छ । मधेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक सबै ८ जिल्लाका १३६ वटै स्थानीय तहको माटो परीक्षण गर्न लागेको हो । मधेशको माटोको अवस्था पत्ता लगाएर आवश्यकता अनुसार कुन कुन मलखाद कहिले प्रयोग गर्ने भन्नेबारेमा किसानलाई […]

  • १ year अगाडि
४ हजार २ सय एम्पुल लागुऔषधसहित एकजना पक्राउ

४ हजार २ सय एम्पुल लागुऔषधसहित एकजना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-१२ बाइपास सडकखण्डबाट वीरगञ्ज महानगरपालिका-१६ बस्ने बब्लु पाठकलाई लागुऔषधसहित पक्राउ गरेको हो। उनले भारतबाट वीरगञ्जतर्फ चलाइ ल्याएको अवस्थामा ना १ ज २०३७ नम्बरको टाटा सुमो गाडीको इन्जिन माथिको बर्नटको दुबैपट्टिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध फेनारगन १४०० एम्पुल, डाइजेल्याब १४०० एम्पुल र नुरफिन १४०० […]

  • १ year अगाडि
‘विखण्डनवादको बीज रोप्नेहरू परास्त भएका छन्’

‘विखण्डनवादको बीज रोप्नेहरू परास्त भएका छन्’

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल सार्वभौमिकता, अखण्डता र एकतालाई तोडेर विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको टिप्पणी गरेका छन् । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा जीत हासिल गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले मधेसका जनतालाई जात–जातमा लडाएर विद्वेष फैलाउने प्रयास गर्नेहरू नराम्ररी परास्त भएको बताएका हुन् । उनले […]

  • १ year अगाडि
बारा २ मा उपेन्द्र यादवले बढाए मतान्तर, शिवचन्द्र कुशवाहा तीन हजार मतले पछि परे

बारा २ मा उपेन्द्र यादवले बढाए मतान्तर, शिवचन्द्र कुशवाहा तीन हजार मतले पछि परे

जनकपुरधाम । बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएको छ । यादवले ९ हजार ८७० मत ल्याएर अग्रता बढाएका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७७१ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार १०१ मतान्तर रहेको छ । यस्तै नेकपा एमालेका पुरुषोतम […]

  • १ year अगाडि
उपेन्द्रभन्दा जनमतका शिवचन्द्र १०८ मतले अघि

उपेन्द्रभन्दा जनमतका शिवचन्द्र १०८ मतले अघि

वीरगञ्ज । बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता कायमै राखेका छन्। सुरुवाती अग्रता लिएका जसपाका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन्। उनले ८९५ मत पाउँदा उपेन्द्रले ७८७ मत पाएका छन्। यस्तै, एमालेको ५२३ मत छ भने रास्वपाको २३९ मत छ।

  • १ year अगाडि
नौ राउण्ड हवाई फायर, सुरक्षाकर्मीसहित ११ घाइते

नौ राउण्ड हवाई फायर, सुरक्षाकर्मीसहित ११ घाइते

बर्दिबास । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो । सशस्त्र एसपी लेखनाथ खनालले स्थिति नियन्त्रणमा लिन १३ सेल अश्रु ग्यास प्रहार गरेको जनाउनुभयो । स्थिति शान्तिपूर्ण नभएपछि सशस्त्रले चार राउण्ड हवाई फायर गरेको […]

  • १ year अगाडि
उम्मेदवारका प्रतिनिधि नहुँदा बारामा मतगणनामा ढिलाई

उम्मेदवारका प्रतिनिधि नहुँदा बारामा मतगणनामा ढिलाई

बारा । बारा २ को मतगणना सुरु गर्न ढिलाई भएको छ । मत गणना स्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको हो । मतगणना स्थलमा खटिने उम्मेदवारहरुका प्रतिनिधि सम्बन्धित निर्वाचन क्षेत्रकै हुनुपर्ने कानुनी व्यवस्था छ । तर धेरैजसो उम्मेदवारका सम्बन्धित क्षेत्रका प्रतिनिधिहरु पौने १ बजेसम्म पनि आइनसकेकाले मतगणनामा ढिलाई भएको एमाले उम्मेदवार […]

  • १ year अगाडि
४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटिएको सीके राउतको दाबी, मतगणनाको लाइभ गर्न माग

४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटिएको सीके राउतको दाबी, मतगणनाको लाइभ गर्न माग

बारा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा २ को मतगणना लाइभ गर्न माग गरेका छन् । उनले बारा २ को सुवर्ण गाउँपालिको ४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटेको बताएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रहरी, प्रशासन नै लाग्नसक्ने उनको आशंका छ । चारवटा बाकसको सिल टुटेको अवस्थामा भेटिएको भन्दै एक […]

  • १ year अगाडि
बारा–२ मा ११ बजेदेखि मतगणना सुरु हुने निर्णय

बारा–२ मा ११ बजेदेखि मतगणना सुरु हुने निर्णय

बारा । बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरू समयमा नआएकाले ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । भर्खरै सम्पन्न सर्वदलीय बैठकबाट सोमबार बिहान ११ बजेबाट […]

  • १ year अगाडि
आयोगको स्पष्टीकरणमा कुनै सत्यता छैन : मुख्यमन्त्री यादव

आयोगको स्पष्टीकरणमा कुनै सत्यता छैन : मुख्यमन्त्री यादव

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगले स्पष्टीकरणमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले आफूलाई सोधेको स्पष्टीकरणमा कुनै सत्यता नरहेको भन्दै  त्यसले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले आयोगको स्पष्टीकरणले भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सबैलाई  […]

  • १ year अगाडि