May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

गण्डकी प्रदेश

गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीको नियुक्ति विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । आज निर्णय आउने सम्भावना छ । यही वैशाख १० गते हेर्दाहेर्दैमा राखिएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको छ । सभामुखसहितको हस्ताक्षरमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी चैत २५ […]

  • ४ दिन अगाडि
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएकाे छ। सभामुख कृष्णप्रसाद धितालले प्रदेश अधिवेशनको सुरू भएकाे जानकारी गराएर बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्। शुक्रबार बसेको प्रदेश अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले बहिष्कार गरेका थिए। कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेशसभा बहिष्कार […]

  • २ हप्ता अगाडि
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने

कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने

पोखरा । नेपाली कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने भएको छ । शुक्रबर बसेको कार्यव्यवस्था समितिको बैठकले कांग्रेसले बहिष्कार गरेपनि प्रदेशसभा बैठक सुरु गर्ने निर्णय गरेको हो । सभामुख कृष्ण धितालले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकका लागि कार्यसूची पनि तय गरेको छ । ‘बैठक प्रदेश प्रमुखले आह्वान गरेपछि बस्नुपर्छ,’ एमाले प्रमुख सचेतक गोविन्द […]

  • २ हप्ता अगाडि
७ दिनभित्र गण्डकीमा बहुमतको सरकार गठन गर्न आह्वान

७ दिनभित्र गण्डकीमा बहुमतको सरकार गठन गर्न आह्वान

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन् । बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र […]

  • १ महिना अगाडि
गण्डकीको हिउँदे अधिवेशन आजदेखि

गण्डकीको हिउँदे अधिवेशन आजदेखि

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन् । असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो । करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो । अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका […]

  • २ महिना अगाडि
गण्डकी र कोसी प्रदेशमा हल्का हिमपातको सम्भावना

गण्डकी र कोसी प्रदेशमा हल्का हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव तराईका स्थानहरूमा हुस्सु र कुहिरो लाग्यो  एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना काठमाडौं ।। नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका स्थानहरूमा हुस्सु र […]

  • ४ महिना अगाडि
नवीकरण नगरी चलाउनेको गाडी नै जफत गर्ने

नवीकरण नगरी चलाउनेको गाडी नै जफत गर्ने

नवीकरण नै नभएका सवारी साधन ३० हजार नवीकरण नगरी चलेका सवारी साधन जफत नै गर्ने कर नतिर्नेको जरिवानाको शुल्क पनि बढ्ने व्यवस्था पोखरा ।। गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको छ । यातायात व्यवस्था कार्यालय कास्की, नवलपुर र बागलुङमा गरी अहिलेसम्म करिब साढे ३ लाख सवारी साधन दर्ता […]

  • ५ महिना अगाडि
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर  प्लेट’ अनिवार्य

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो । उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा […]

  • ५ महिना अगाडि
श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

काठमाडौं– प्रहरीले शंखरापुर नगरपालिका–१ घर भएका ३३ वर्षीय लालु विकलाई पत्नीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा पाँच महिनापछि पक्राउ गरेको छ। लालुले २८ वर्षीया पत्नी गोपी विकलाई हत्या गरेर गत २३ जेठमा नाङ्लेभारेस्थित प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएकोसमेत खुलेको छ। विकले पुनः १० असारमा प्रहरी प्रभाग साँखुमा अर्को निवेदन दिएका थिए। तर, पत्नी खोज्न […]

  • ६ महिना अगाडि
‘पुतली बाजे’ को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

‘पुतली बाजे’ को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

पोखरा । कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । सोमबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो । जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन […]

  • ६ महिना अगाडि
गण्डकी प्रदेशले भूकम्प पीडितलाई १ करोड दिने

गण्डकी प्रदेशले भूकम्प पीडितलाई १ करोड दिने

गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १ करोड रुपैयाँ उपलब्ध गराउने  उद्धार र उपचारका लागि औषधि सहित विषेशज्ञ चिकित्सकको टोली पठाइयो  कास्की ।। गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी […]

  • ६ महिना अगाडि
कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गयो

कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गयो

सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गयो  वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको ज्यान गयो  काठमाण्डाै – कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ । अस्ति मङ्गलवार राति सर्पले डसेर बिरामी भएका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ […]

  • ७ महिना अगाडि