May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

गण्डकी प्रदेश

अब स्थानीय तहबाटै श्रम स्वीकृति

अब स्थानीय तहबाटै श्रम स्वीकृति

म्याग्दी । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा थालिएको छ । अन्नपूर्ण, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाले रोजगार शाखाबाट श्रम स्वीकृति लिने र पुनः स्वीकृतिका […]

  • १ year अगाडि
मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो

मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो

तनहुँ । हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तनले गर्दा हिमालमा हिउँ कम हुँदा गर्मी बढ्दै गएपनि मर्स्याङ्दी नदीमा पानी कम भएकाले उत्पादन बढ्न नसकेको केन्द्रले जनाएको छ । प्रशस्त हिउँ नहुँदा तापक्रम बढेपनि हिमाल कम पग्लिएकाले नदीमा पानी कम भएको केन्द्रका प्रमुख […]

  • १ year अगाडि
विनादर्ता सञ्चालनमा छन् औषधि पसल

विनादर्ता सञ्चालनमा छन् औषधि पसल

म्याग्दी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरवाङ बजारमा बिनादर्ता औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ । पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्योपचारलाई मध्येनजर गर्दै दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ । प्राथमिक स्वास्थ्य केन्द्रको गेटमै जोडिएको एउटा औषधि पसल छ, जुन पसलको नाम छैन । स्वास्थ्य केन्द्रकै कर्मचारी जङ्गबहादुर पुनले सञ्चालन गरेको […]

  • १ year अगाडि
गण्डकीमा भागबन्डाकै सकस, फुकेन सत्तारुढको गाँठो

गण्डकीमा भागबन्डाकै सकस, फुकेन सत्तारुढको गाँठो

पाेखरा । ठूलो दलको हैसियतमा नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसले अडान र कसरत गर्दा नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मत नदिनेसम्मको चेतावनी दिन भ्याए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते शनिबार ढलेपछि कांग्रेस […]

  • १ year अगाडि
चौँरीको रगत पिउने मेला

चौँरीको रगत पिउने मेला

म्याग्दी  । हिमाली क्षेत्रमा पाइने जडीबुटी खाएका चौँरी गाईको आलो रगत खाएमा रोग निको हुने विश्वासले मुस्ताङको बोक्सी खोलाको सिन्जे भन्ने स्थानमा चौँरीको आलो रगत पिउने मेला लागेको छ। चौँरीपालक कृषकको संस्था हिमालयन चौँरीपालक तथा संरक्षण समितिले मेलाको आयोजना गरेको हो। थासाङ गाउँपालिका–२, बोक्सी खोलामा लागेको मेलामा करिब चार सय सर्वसाधारण चौँरीको रगत खान भेला […]

  • १ year अगाडि
गण्डकीमा बहुमतको सरकार गठनका लागि आह्वान

गण्डकीमा बहुमतको सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् । ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनका लालि दाबीप् पेश […]

  • १ year अगाडि
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वाग्लेलाई प्रमाणपत्र प्रदान

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वाग्लेलाई प्रमाणपत्र प्रदान

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत आचार्यले नवनिर्वाचित सांसद वाग्लेलाई […]

  • १ year अगाडि
गण्डकी प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

गण्डकी प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेसँगै अबको नयाँ सरकार कसको भन्नेमा चासो बढेको छ। प्रदेश प्रमुख बाहिर भएकाले पनि अधिकारी नेतृत्वको सरकार ढलेको एक दिन हुँदा पनि सरकार गठनका लागि आह्वान हुन सकेको छैन। उच्च स्रोतका अनुसार प्रदेश प्रमुख आइतबार पोखरा फर्केसँगै नयाँ सरकार गठनका लागि आह्वान हुनेछ। संविधानको धारा १६८ […]

  • १ year अगाडि
स्वर्णिम वाग्लेका बुबा चढ्ने कार तोडफोड

स्वर्णिम वाग्लेका बुबा चढ्ने कार तोडफोड

पोखरा । तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ । तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको हो । कारको बायाँ भागको सिसा फुटाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • १ year अगाडि
विश्वासको मत लिने ‘मुड’ मा गण्डकीका मुख्यमन्त्री

विश्वासको मत लिने ‘मुड’ मा गण्डकीका मुख्यमन्त्री

पोखरा । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकी सरकार यति बेला धरापमा छ । तत्कालीन सत्ता साझेदार दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० गतेभित्र विश्वासको लिनुपर्ने बाध्यता आएको हो । सरकार बनेको सय दिन पार गर्दैगर्दा मुख्यमन्त्री अधिकारी पुनः विश्वासको मत लिने कि राजीनामा दिने भन्ने अन्योलमा देखिन्छन् । पुस २५ […]

  • १ year अगाडि
आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

स्याङ्जा । आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो । गाउँका अन्य चार गोठ जल्दा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार साँझ जङ्गलबाट सुरु […]

  • १ year अगाडि
वनमा डढेलो लाग्ने क्रम बढ्दाे

वनमा डढेलो लाग्ने क्रम बढ्दाे

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीका विभिन्न वनहरुमा डढेलो लाग्ने क्रम बढ्दै छ । जिल्लाका विभिन्न वनहरुमा सुख्खा मौसम सुरु भएपछि चैतसम्ममा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो । हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी […]

  • १ year अगाडि