May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

बागमती प्रदेश

बागमती प्रदेशद्वारा चिउरी र चमेरो संरक्षण गरिने

बागमती प्रदेशद्वारा चिउरी र चमेरो संरक्षण गरिने

बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने महाशाखा प्रमुख गोपालप्रसाद कँडेलद्वारा जानकारी संस्कार, संस्कृति र आयआर्जनसँग जोडेर यो कार्यक्रम लागू गरिनुपर्ने भरतपुर (चितवन) ।। चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ ।  प्रदेश सरकारले चितवन, मकवानपुर […]

  • ४ महिना अगाडि
नेपाल नेत्रहिन सङ्घद्धारा  “माराकश सन्धि” अनुमोदन गर्नु पर्ने माग

नेपाल नेत्रहिन सङ्घद्धारा “माराकश सन्धि” अनुमोदन गर्नु पर्ने माग

काठमाडौँ । नेपालका दृष्टिविहीन तथा न्युन दृष्टि भएका अपाङ्गता भएका व्यक्तिहरूको सुचना र शिक्षामा पहुँच अभिवृद्धिका लागि “माराकश सन्धि” अनुमोदनका माग गरेका छन् । नेपाल नेत्रहिन सङ्घ, बहिरा सङ्घलगायतका सस्थाद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला व्यक्तित्वहरूले आवाजयुक्त पुस्तक एवं व्रेल पुस्तकहरू उत्पादन गर्न कानुनी अडचन हटाउने लक्ष्यले संयुक्त राष्ट्रसङ्घले सन् २०१३ मा पारित गरेको माराकश […]

  • ६ महिना अगाडि
ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

काठमाडौं- ईसेवाको नक्कली कर्मचारी बनेर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटका विभिन्‍न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो। उनीहरूले १८ जनालाई फोन गरेर ईसेवाको कर्मचारी भन्दै लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले अपरेसन थालेको थियो। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाका २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय […]

  • ६ महिना अगाडि
सरकारसँग १९ बुँदे सहमति, स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता

सरकारसँग १९ बुँदे सहमति, स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता

काठमाडौँ । विभिन्न मागसहित दुई सातादेखि काठमाडौँको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ। २० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच शनिबार वार्ता भएको थियो। सामान्य प्रशासन मन्त्रालयमा भएको वार्तामा […]

  • ७ महिना अगाडि
कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय

कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं– कोशी सरकार गठनमा सत्तारुढ कांग्रेसभित्र दुई चिरा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तटस्थ बस्ने निर्णय गरेको छ। कोशीमा सरकार गठन प्रक्रियालाई लिएर पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले कतै नढल्किने निर्णय गरेको हो। गत बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बारीमा बसेको पार्टी पदाधिकारी बैठकले कोशीमा राप्रपालाई सरकारमा लैजान वार्ता चलाउने निर्णय भएको थियो। […]

  • ७ महिना अगाडि
प्रधानमन्त्री रोजगार कार्यक्रमका १ सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटाइयो

प्रधानमन्त्री रोजगार कार्यक्रमका १ सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटाइयो

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ । आज राष्ट्रिय सभा गृहमा बोलाएर उनीहरुले गर्नु पर्ने कामका विषयमा जानकारी गराएर क्षेत्र बाँडफाँड गरिएको छ । जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गरिनेछ । हरेक समूहमा एक/एक नाइकेले नेतृत्व गर्नेछन् । […]

  • ७ महिना अगाडि
कात्तिक चार गतेसम्म विद्युत् अवरुद्ध हुने

कात्तिक चार गतेसम्म विद्युत् अवरुद्ध हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । बिहीबार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो । काठमाडौँ ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ के.भी. सब स्टेसन स्तरोन्नति गर्ने कार्यका लागि उक्त सब स्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, लाजिम्पाट र पानी पोखरी क्षेत्रमा विद्युत् आपूर्ति […]

  • ७ महिना अगाडि
माण्डु हाइड्रोपावरको आजबाट दोस्रो बजारमा कारोबार सुरु

माण्डु हाइड्रोपावरको आजबाट दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार सूचीकृत भएकोमा सेयर धितोपत्रको दोस्रो बजारमा आजबाट कारोबार सुरु भएको छ। नेप्सेमा साधारण सेयर कुल १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता सूचीकृत भएको थियो। उक्त कम्पनीको दोस्रो बजारमा पहिलो कारोबारको लागि प्रतिकित्ता १२४.४२ देखि ३७३.२६ ओपन रेज्ज तोकिएको छ। सर्वसाधारण सेयरधनीसहित […]

  • ७ महिना अगाडि
बनेपा महोत्सव सुरु

बनेपा महोत्सव सुरु

व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेला–महोत्सव बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ । सम्मेलनमा पर्यटन, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला […]

  • ७ महिना अगाडि
काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु (फोटो फिचर )

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु (फोटो फिचर )

  काठमाडौं । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले मकवानपूरमा चट्याङका कारण […]

  • ७ महिना अगाडि
झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ । आज पोखराबाट बिहान ८ बजेपछि कुनै पनि उडान र अवतरण हुन सकेका छैनन् । काठमाण्डौबाट पोखराका लागि तय भएका […]

  • ७ महिना अगाडि
सार्वजनिक शौचालय नियमित र व्यवस्थित सञ्चालनमा महानगरपालिकाले सहयोग गर्ने

सार्वजनिक शौचालय नियमित र व्यवस्थित सञ्चालनमा महानगरपालिकाले सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गराउने भएको छ । भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडा सचिवहरुसँग भएको छलफलमा सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख डा. शिवराज अधिकारीले सहयोग सम्बन्धी जानकारी दिनुभएको हो । सार्वजनिक शौचालय भन्नेवित्तिकै मानिसमा […]

  • ७ महिना अगाडि