April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी

बागमती प्रदेश

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गर्नुभएको छ । प्रतिनिधिसभाको आज मङ्गलवारको बैठकको आकस्मिक समयमा उहाँले बाँकेको नेपालगञ्जमा कर्फ्यु लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जबराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग […]

  • ७ महिना अगाडि
न्यू भिम स्टोरद्वारा म्याद सकिएको मदिरा बिक्री, महानगरले तिरायो दुई लाख जरिवाना

न्यू भिम स्टोरद्वारा म्याद सकिएको मदिरा बिक्री, महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा […]

  • ७ महिना अगाडि
बुधबारपछि मौसममा क्रमिक सुधार हुने

बुधबारपछि मौसममा क्रमिक सुधार हुने

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भन्दै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिइन् । उनले भनिन्, “नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव […]

  • ७ महिना अगाडि
पेयपदार्थमा अखाद्य वस्तु भेटेपछि पेप्सीकोलाकाे वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना

पेयपदार्थमा अखाद्य वस्तु भेटेपछि पेप्सीकोलाकाे वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना

जरिबाना रकम आउँदाे एक हप्ताभित्र बैंक खातामा जम्मा गर्न कामपाको आग्रह काठमाण्डाै – पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाण्डाै महानगरपालिकाले वडा ३२ पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । कामपाले हिजाे गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको काठमाण्डाै महानगर […]

  • ७ महिना अगाडि
बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो […]

  • ७ महिना अगाडि
सिन्धुली दुर्घटना अपडेट : गर्भवती शिक्षिकासहित १० घाइते, केही शिक्षकको अवस्था गम्भीर

सिन्धुली दुर्घटना अपडेट : गर्भवती शिक्षिकासहित १० घाइते, केही शिक्षकको अवस्था गम्भीर

राहत शिक्षकको काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन आउँदै गरेका शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा घाइते भएका ९ शिक्षकमध्ये केहीको अवस्था रहेको प्रहरीले जनाएको छ। बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा शिक्षकहरु सवार मधेश प्रदेश ०४-००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान शुक्रबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय […]

  • ७ महिना अगाडि
६० किलो सुन प्रकरणमा आजदेखि थुनछेक बहस

६० किलो सुन प्रकरणमा आजदेखि थुनछेक बहस

 ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु  छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस   काठमाण्डौ – काठमाण्डौको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु हुनेछ । यो प्रकरणमा संलग्न प्रतिवादीको बयान सकिएसँगै आजदेखि थुनछेक बहस शुरु हुन लागेको जिल्ला अदालत काठमाण्डौका […]

  • ७ महिना अगाडि
यँया (इन्द्रजात्रा) अवलोकन गर्न नान्जिन नगरबाट उपप्रमुख नेतृत्वको टोली काठमाडौँमा

यँया (इन्द्रजात्रा) अवलोकन गर्न नान्जिन नगरबाट उपप्रमुख नेतृत्वको टोली काठमाडौँमा

काठमाडौँ । यँया (इन्द्रजात्रा) अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । सोमबार बेलुका टोली काठमाडौँ आइ पुगेको हो । टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिन स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तरराष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई […]

  • ७ महिना अगाडि
इन्द्रजात्रामा २० विदेशी र २२ स्वदेशी पाहुना सरिक हुने

इन्द्रजात्रामा २० विदेशी र २२ स्वदेशी पाहुना सरिक हुने

२० जना विदेशी र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित हनुमानढोका केन्द्रीय सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वारयरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकन  गराइने   काठमाडौं, असोज ८ गते । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी तथा स्वदेशी पाहुना सहभागी हुने जनाएको छ । सोमबार हनुमानढोकामा पत्रकार सम्मेलन गरेर […]

  • ७ महिना अगाडि
अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । मधेस प्रदेश सरकारको अनुदानबाट नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले अनियमितता गरेको आरोपमा आयोगले आज विशेष […]

  • ७ महिना अगाडि
राष्ट्रपति पौडेल संविधान दिवसको मूल समारोहको कार्यक्रम सहभागी

राष्ट्रपति पौडेल संविधान दिवसको मूल समारोहको कार्यक्रम सहभागी

काठमाडौँ, ३ असोज : संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति […]

  • ७ महिना अगाडि
दीपक मनाङेले गरे परिषद् सदस्य पद अस्वीकार

दीपक मनाङेले गरे परिषद् सदस्य पद अस्वीकार

काठमाडौँ । राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् सदस्यमा गरेको मनोनयनप्रति असन्तुष्टि जनाउँदै उक्त पद अस्वीकार गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समिति बैठकको निर्णय अनुसार हालै जारी गरेको अपानीमा मनाङेलाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको उल्लेख छ । तर मनाङेले सामाजिक सञ्जाल फेसबुकमा उक्त पदप्रति असन्तुष्टि जनाउँदै […]

  • ७ महिना अगाडि

लोकप्रिय