May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बागमती प्रदेश

दुर्गन्धित बन्दै बागमती

दुर्गन्धित बन्दै बागमती

काठमाडौं । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने बागमती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको बागमती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ । गर्मी सुरुभएसँगै बागमतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको […]

  • ११ महिना अगाडि
काठमाडौँको दिसा ल्याएर ललितपुरमा डम्प !

काठमाडौँको दिसा ल्याएर ललितपुरमा डम्प !

काठमाडौँ । काठमाडौँको फोहोर ल्याएर ललितपुरमा फाल्ने सवारीमाथि ललितपुर महानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । काठमाडौँका विभिन्न क्षेत्रबाट फोहोर र सेफ्टी ट्याङ्कीको ढल लिएर आउने गरेको सूचनाका आधारमा महानगरले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको हो । यसरी लामो समयदेखि काठमाडौँको फोहोर ल्याएर ललितपुरमा डम्प गर्ने काम भइरहेको महानगरको दाबी छ । बुधबार फोहोर […]

  • ११ महिना अगाडि
मुग्लिन–मलेखु सडक विस्तार सुरु

मुग्लिन–मलेखु सडक विस्तार सुरु

चितवन। पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ। छ महिनाअघि ठेक्का सम्झौता भए पनि सडक विस्तारको काम भने यही जेठ महिनाबाट मात्रै सुरु भएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ। सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने […]

  • ११ महिना अगाडि
गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना-टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ । झण्डै एक साता लामो विद्यालय बन्दका क्रममा विद्यार्थीहरू पौडी खेल्न खोलामा जाने, झनै घाममा हिँडडुल गर्न सक्ने भएकाले उनीहरूलाई सिप सिकाउने उद्देश्यले ग्लोसाइन […]

  • ११ महिना अगाडि
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ । प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिका […]

  • ११ महिना अगाडि
चालीस वर्षपछि नारायणी लिफ्टको मटर फेरियो

चालीस वर्षपछि नारायणी लिफ्टको मटर फेरियो

चितवन, जेठ २१ गते । पश्चिम चितवनमा सिचाइ गर्न नारायणी नदीको पानी तान्न बनाएको मोटर चालिस वर्षपछि फेरिएको छ । धान रोप्ने समयमा नारायणीबाट पानी तानेर नहरमा राख्ने मोटरमा समस्या आएर हैरानी व्यहोर्दै आएका किसानलाई अब ढुक्क भएको छ । नारायणी लिफ्टको पुरानो मोटर फेरेर अब नयाँ जडान गरिएको छ । ‘नहर निर्माणमा क्रममा जोडिएको मोटर […]

  • ११ महिना अगाडि
वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका-११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो। वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका […]

  • ११ महिना अगाडि
सर्पले डसेर दाजु–भाइको मृत्यु

सर्पले डसेर दाजु–भाइको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । आज बिहान करिब ३ बजेतिर […]

  • ११ महिना अगाडि
पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र

पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र

मलेखु। धादिङको गजुरी गाउँपालिका–२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । विस्थापित बनेको पाँच वर्षमा यहाँका उनीहरूले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो । विस्थापितले बुझाएको ज्ञापनपत्रमा लेखिएका केही बाध्य र प्रश्नले पनि विस्थापितको पीडा कतिसम्म रहेछ भन्नेकुरा बुझ्न सकिन्छ । विज्ञप्तिमा भनिएको छ, “हावाहुरी र पानी आउँदा ठूला […]

  • ११ महिना अगाडि
अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

काठमाडौँ। अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रसाेधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । […]

  • ११ महिना अगाडि
नैसर्गिक अधिकार हनन् भइरहेको छ, चनाखो हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

नैसर्गिक अधिकार हनन् भइरहेको छ, चनाखो हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

हेटाैँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले क्षेत्राधिकारभित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिए। साथै उनले व्यवस्था फेरिए पनि अवस्था नफेरीएकामा चिन्ता समेत व्यक्त गरे । “सरकार […]

  • ११ महिना अगाडि
नौ वर्षपछि बलात्कार मुद्दाको फैसला हुँदा छ वर्ष कैद सजाय

नौ वर्षपछि बलात्कार मुद्दाको फैसला हुँदा छ वर्ष कैद सजाय

धादिङ । जिल्ला अदालत धादिङले बलात्कार मुद्दाको फैसला नौ वर्षपछि गरेको छ । दुई वर्षभन्दा बढी समय मुद्दा फैसला गर्ने समय राख्न नहुने बताए पनि निरन्तर सुनुवाइ गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि नौ वर्षसम्म समय लागेको छ । ७९ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित गल्छी गाउँपालिका –५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई […]

  • ११ महिना अगाडि