April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

गीत संगीत

‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन ; भुवन र शर्मिलाको अभिनय ( भिडियो सहित )

‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन ; भुवन र शर्मिलाको अभिनय ( भिडियो सहित )

काठमाडौँ । एक समयको सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन बनेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । ३३ वर्ष अघि निर्माण भएको फिल्म ‘चिनो’मा समावेश ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए । गीतमा रञ्जित गजमेरको संगीत र […]

  • ५ महिना अगाडि
‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण सम्पन्न

‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण सम्पन्न

‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न गाउँ फर्किरहेको परदेशी अनुभुतीको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक काठमाण्डौं ।। कवि सयपत्री थुलुङ्क कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम साहित्यकार कवि सयपत्री थुलुङ्क सम्पन्न भएको हो । संखुवासभाका […]

  • ५ महिना अगाडि
प्रमोदको गीत ‘अर्कैको सिन्दूर लायौ’मा समीप र सिर्जनाको अभिनय ( भिडियो सहित )

प्रमोदको गीत ‘अर्कैको सिन्दूर लायौ’मा समीप र सिर्जनाको अभिनय ( भिडियो सहित )

काठमाडौँ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दूर लायौ’ सार्वजनिक भएको छ । यस ‘अर्कैको सिन्दूर लायौ’को भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ । दीपक शर्माको शब्द र कार्कीजीको संगीत रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ । समीप निरौला, सिर्जना कोइराला र सुवास शाहको अभिनय रहेको भिडियो […]

  • ५ महिना अगाडि
फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

काठमाडौं । आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन् […]

  • ५ महिना अगाडि
बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा गायिका बुनु श्रेष्ठको पहिचान बेग्लै छ। आफ्नो गायिकी मार्फत गीत संगीतमा बुनुको निरन्तरता कायमै छ। उनले हालसालै मात्र एउटा नयाँ गीत बजारमा ल्याएकी छिन्। केही दिन अघि उनले ‘नाईं भन्दा नि मान्दैन’ बोलको गीत रिलिज गरेकी हुन्। गीतमा बाबुल गिरीको शब्द अनि संगीत रहेको छ। बुनुको सुमधुर आवाज गीतमा सुन्न […]

  • ५ महिना अगाडि
गीतकार तथा संगीतकार अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा(भिडियो सहित)

गीतकार तथा संगीतकार अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा(भिडियो सहित)

लोकप्रिय गीतकार तथा संगीतकार अग्नि पराजुलीको नयाँ गीतको म्यूजिक भिडियो ‘मेरो माया मा’ चर्चामा रहेको छ। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको उत्थानमा समर्पित श्रस्टा अग्नि पराजुलीको दर्जनौं गित र म्यूजिक भिडियोहरु चर्चामा रहेका छन्। गायिका रोशा फुयालको सुमधुर स्वरमा सजिएको गित ‘मेरो माया मा’ मोडल अर्जुन खड्का र गायिका रोशा फुयाललाइ भिडियोमा फिचर्ड गरिएको छ। […]

  • ५ महिना अगाडि
किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

काठमाडौं- हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। बिहीबारसम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले बताए। ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभ गर्दै भनेका छन्, ‘जबसम्म हाम्रो लगानी […]

  • ५ महिना अगाडि
चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक

चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक

२६ कार्तिक, काठमाडौं । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा राखिएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, […]

  • ५ महिना अगाडि
कन्चन थलंगको  ” यो मौसम बैमानी ” सार्वजनिक

कन्चन थलंगको ” यो मौसम बैमानी ” सार्वजनिक

धरान । ४ बर्ष अघि रिलिज भएको गीत ” चिसो चिसो छ यो मौसम ” को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ” चिसो चिसो छ यो मौसम “को दोस्रो भागको रुपमा ” यो मौसम बैमानी ” गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। गायक थलङकै शब्द, संगीत , स्वर संगै […]

  • ५ महिना अगाडि
शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर एउटा रमाइलो लोक–दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको गीत दर्शक तथा स्रोतामाझ आएको हो । नन्दु परियारद्वारा संगीतबद्ध यो गीतका शब्दहरु मिलन गुरुङले रचना गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन […]

  • ५ महिना अगाडि
अम्बिका र शंकरको ‘भाव’ र ‘अनुपमयात्रा’ सार्वजनिक

अम्बिका र शंकरको ‘भाव’ र ‘अनुपमयात्रा’ सार्वजनिक

काठमाण्डौं । गीतकार अम्बिका गुरुङको एकलशब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह‘भाव’ र ‘अनुपमयात्रा’बिमोचनगरिएको छ । राजधानीमाआयोजित एक समारोहका बिच दुई एल्वमएकसाथबिमोचनगरिएको हो । प्रमुखअतिथी संगीततथानाट्य प्रज्ञाप्रतिष्ठानकापूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजितबासकोटा, बिशिष्ठअतिथीहरुसंगीतउद्योग संघ, नेपालकाअध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालकाअध्यक्षबसन्तबित्यासीथापा, संगीतकार संघ नेपालकाउपाध्यक्षअष्टलामा, एल्मबमाश्रष्टाद्वयगीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रियलोक सांस्कृतिक […]

  • ५ महिना अगाडि
मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित

मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित

सिक्किम / मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित भएका छन् । सिक्किम निवासी लेप्चालाई बेष्ट डान्सर-कोरियोग्राफर अवार्ड–२०२३ बाट सम्मानित गरिएको हो । सिक्किम राज्यका लागि उल्लेखनीय कार्य गर्ने व्यक्तित्वको पहिचान गरी विभिन्न विधामा हरेक बर्ष सिक्किम अवार्डले सम्मान गर्ने गरिन्छ । लेप्चाले केही महिनाअघिमात्र विश्व चर्चित नेपाली डान्स रियालिटी […]

  • ५ महिना अगाडि

लोकप्रिय