May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

गीत संगीत

मैथली गित र फिल्म एकसाथ सार्वजनिक

मैथली गित र फिल्म एकसाथ सार्वजनिक

इनरुवा । सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्टिय कलाकारहरुको अभिनयमा गीतसगैं सर्ट भिडियो फिल्म समेत सार्वजनिक गरिएको छ । इनरुवामा अपन स्वर्ग कला संस्कृतिक नामक संस्थाको आयोजनामा स्वर्ग के परि मैथिली गित तथा सर्ट फिल्म विमोचन गरिएको हो । कलाकार आर जे भिलेनको निर्देशन […]

  • १ year अगाडि
जेरी र शंकर डिभोर्सपछि पहिलोपटक सँगै काममा

जेरी र शंकर डिभोर्सपछि पहिलोपटक सँगै काममा

काठमाडौं । सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् । कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको […]

  • १ year अगाडि
प्रज्ञा प्रतिष्ठानले गर्यो ८ जना स्रष्टालाई सम्मान

प्रज्ञा प्रतिष्ठानले गर्यो ८ जना स्रष्टालाई सम्मान

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा–साहित्य, कला, संस्कृतिका क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनलाई १ लाख ७८ रूपैयाँ नगदसहित नारायणी प्रज्ञा सम्मानबाट सम्मानित गरेको छ। नन्दनका ८ वटा कृतिहरू प्रकाशन भएका छन्। उनका ४० वटा गीतहरु रेकर्ड भएका छन्। प्रतिष्ठानले वरिष्ठ रंगकर्मी ऋद्धिचरण […]

  • १ year अगाडि
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्ने भएकोछ। सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन्।  विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन्।  गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन। ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको […]

  • १ year अगाडि
आर्टमान्डूको’माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक

आर्टमान्डूको’माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक

काठमाडौँ । ‘गुडाउने ट्र्याक्टरले उडाउने हेलिकोप्टरले…!’ आर्टमान्डूले नयाँ म्युजिकल फिल्म ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक गरेको छ। ट्रयाक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रतिबिम्बित गर्ने गरी उक्त गीत सार्वजनिक गरिएको हो। एक नारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको स्वर तथा संगीत सुन्न सकिन्छ। गीतको भिडियोमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीको […]

  • १ year अगाडि
भगवान राम सँग सम्बन्धित भक्ती मैथिली गीत सार्वजनिक

भगवान राम सँग सम्बन्धित भक्ती मैथिली गीत सार्वजनिक

विराटनगर । भगवान रामको जन्म दिवस रामनवमीको पावन अवसरमा भगवान राम सँग सम्बन्धित भक्ती मैथिली गीत सार्वजनिक भएको छ । रेडियो नागरिकको फुलडाली कार्यक्रमको प्रस्तोता प्रेमनारायण झाले रचना गरिएको आजुक दिन शुभ मंगल हे रघुनन्दन आयल’ बोलको मैथिली गीत रिलिज गरेको छ । रेम गाना क्रिएशनको आधिकारीक युट्यूब च्यानलमा यो गीत सार्वजनिक गरेको हो । विराटनगरमा […]

  • १ year अगाडि
कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् । दुवै […]

  • १ year अगाडि
रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

काठमाडौंँ । पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् । सुरेश अधिकारीको शब्द र निरज […]

  • १ year अगाडि
अभिनेता हरिवंश आचार्यको गीत युट्युब ट्रेन्डिङमा

अभिनेता हरिवंश आचार्यको गीत युट्युब ट्रेन्डिङमा

काठमाडौँ । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा परेको छ । छ दिनअगाडि सार्वजनिक भएको उक्त गीतलाई १७ लाख पटक हेरिएको छ । गीत आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । गीतमा अभिनेता स्वयंले अभिनय गर्नुभएको छ भने उहाँलाई गायक प्रकाश सपुत र नायिका प्रियङ्का […]

  • १ year अगाडि
बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग

बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग

काठमाडाैं । स्वर्गीय अभिनेता बिएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषले एक लाख रूपैयाँ प्रदान गरेको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार उनीहरू रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो। उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले हस्तान्तरण गरेका हुन्। […]

  • १ year अगाडि
‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, चैत ८ गते । चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत छ । लोक शैलीमा तयार पारिएको गीतको भिडियोमा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । गीतको भिडियोमा […]

  • १ year अगाडि
धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’

धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ गीतको विवादको विषयमा बोल्दै गायक शिव परियारले आफूहरूले सर्जकले दिएको जिम्मा अनुसारको गीत गाएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। गायक परियारले मंगलबार सामाजिक सञ्जालमार्फट धोकेबाजको क्रेडिट कस‍ले लिने भन्ने विषयमा आफू र गायिक एलिना चौहानबीच विवाद सिर्जना भएको भन्ने हल्लाको पछि नलाग्न दर्शक तथा शुभचिन्तकलाई आग्रह गरेका हुन्। […]

  • १ year अगाडि

लोकप्रिय