गोविन्दा बलिउडका चर्चित कलाकार हुन्। उनले एक समयमा बलिउड फिल्म उद्योगमा उत्कृष्ट फिल्म दिएका छन्। उनी आफ्नो समयका सुपरहिट स्टार थिए। अभिनेताले चलचित्रमा काम गर्दा धेरै पैसा कमाए, जसको बारेमा उनका भाइले एउटा रमाइलो किस्सा सुनाएका छन्। गोविन्दा सय अटो किन्न चाहन्थे हालै गोविन्दाका भाइ कीर्तिले विनय पाठकको शो ‘हर घर कुछ कहता है’मा एउटा […]
काठमाडौं । मिस नेपाल–२०२३ को प्रतिस्पर्धा आज देखि औपचारिक रुपमा सुरु भएको छ । ‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको हो । द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन् । सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम ११ अर्थात् फाइनलमा […]
काठमाडौं । गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो । विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन । सामाजिक सञ्जालदेखि कार्यक्रममा […]
काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । गीतको गायिका हुन् एलिना चौहान । करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको हो । गीत भाइरल भएपनि गायिका चौहानकोव्यस्तता बढ्नु स्वभाविक हो ।स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि […]
काठमाडौं । निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ । ‘नागरिक भर्सेस शक्ति’बीचको कथावस्तुमा बन्न लागेको फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हाल्न लागेको निश्चलले जानकारी दिएका छन् । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्ने भएका छन् । यो सोसल ड्रामा फिल्मको कलाकार […]
काठमाडौं । आगामी १५ वैशाखबाट रिलिज हुने भनिएको चलचित्र ‘कैदीको पत्र’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । साहित्यकार ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो चलचित्र बनाइएको हो । २ मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा एक युवक, उसको ’round सबन्धित हुने व्यक्ति र प्रेम सम्बन्धमा […]
काठमाडौँ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को बुधबार साँझ प्रिमियर गरिएको छ । बिग मुभिज कमलपोखरीमा गरिएको प्रिमिएरमा रंगपत्रकार र फिल्मकर्मीको सहभागिता रहेको थियो । प्रिमियरमा फिल्मले तारिफ पाएको थियो । फिल्म हेर्ने अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरे । प्रिमियरमा सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढङ्गले […]
इनरुवा । सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्टिय कलाकारहरुको अभिनयमा गीतसगैं सर्ट भिडियो फिल्म समेत सार्वजनिक गरिएको छ । इनरुवामा अपन स्वर्ग कला संस्कृतिक नामक संस्थाको आयोजनामा स्वर्ग के परि मैथिली गित तथा सर्ट फिल्म विमोचन गरिएको हो । कलाकार आर जे भिलेनको निर्देशन […]
काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज मिति तय भएको छ । निर्माता तथा निर्देशक विकासराज आचार्यले वैशाख १५ गते फिल्म रिलिज गर्ने जानकारी दिए । वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला दोस्रो साता आउन लागेको हो । सोही मितिमा ‘प्रसाद २’ र ‘कैदीको पत्र’ […]
काठमाडौं । विपिन कार्की र केकी अधिकारी स्टारर सोसल ड्रामा ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति तय भएको छ । वितरक गोपाल कायस्थका अनुसार यो फिल्म आगामी वैशाख १५ गते रिलिज हुने भएको छ । उच्च अदालत पाटनले फिल्म प्रदर्शनको लागि बाटो खुला गरेपछि निर्माण पक्षले नयाँ मिति तय गरेको हो । गत साता निर्मातामध्येका […]
काठमाडौं । नेपाली फिल्म बजार (बक्स अफिस)को आकार एक अर्ब ६४ करोड २३ लाख रुपैयाँ (१२ मिलियन अमेरिकी डलर) पुगेको छ । सञ्चार मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०७९ सालमा प्रदर्शन भएका कुल १३२ फिल्मको ग्रस कलेक्सनको आधारमा बक्स अफिसको आकार तय भएको हो । यस वर्ष प्रदर्शनमा आएका ४६ नेपाली र बाँकी विदेशी […]
काठमाडौं । निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डले वर्षभरि प्रदर्शित चलचित्रहरूको आम्दानी सार्वजनिक गरेकोमा आपत्ति जनाएका छन् । बोर्डसँग यसरी चलचित्र निर्माताहरूको व्यक्तिगत आम्दानी मिडियामा वितरण गर्ने अधिकार नभएको उनको तर्क छ । विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै हिजो २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो । बोर्डको सो […]