काठमाडौं । ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ । ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् । उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको बायोपिक फिल्म गर्ने […]
काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र […]
काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला रिफ्रेस हुन चाहन्छन् । ‘छड्के २’को बक्स अफिस असफलताले दिएको तनावलाई छल्न उनी यतिबेला घुम्न निस्किएका छन् । पोखरा घुमघामसँगै उनी पवर्तको कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाएका छन् । विश्वकै दोस्रो अग्लो मानिएको कुश्माको अग्लो बन्जीमा हामफालेसँगै अनमोलले स्काइ क्याफे र साइक्लिङको समेत मज्जा लिए । बन्जी […]
रेनशा वान्तवा राईले निर्देशन गरेको फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार काठमाडाैंमा एक कार्यक्रम गर्दै फिल्ममा समावेशी ‘कथा’ बोलको गीत सार्वजनिक गरिएको हो। कार्यक्रममा फिल्मका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्य समेत गरेका थिए। त्रिशला गुरुङ र रोहित शाक्यको स्वर रहेको गीतमा धिरज र जसिता फिचर्ड छन्। गीतको भिडिओलाई […]
काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन्। शनिबार सम्पन्न १९औँ साधारणसभामा उी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भए। उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन्। सङ्घ स्थापना हुँदा नै सदस्यमा रहनुभएका निरौला त्यसपछि कार्यसमितिमा […]
‘एकेडेमी अवार्ड’ समेत भनिने अस्करको ९५औं संस्करण भारतीय फिल्म उद्योगका लागि ऐतिहासिक रह्यो। ‘द एलिफेन्ट ह्विस्पर्स’ ले सर्ट डकुमेन्ट्री फिल्मतर्फ अस्कर जित्यो। भारतबाटै निर्माण भएको फिल्मले अस्कर जितेको यो पहिलोपटक हो। यो डकुमेन्ट्री शिख्या इन्टरटेन्मेन्टले बनाएको हो। यो कम्पनीले हालसम्म चारवटा डकुमेन्ट्री र आधा दर्जन छोटा फिल्म निर्माण गरिसकेको छ। यसबाहेक व्यावसायिक फिल्म निर्माणमा पनि सक्रिय छ। […]
काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका स्थानमै छायांकन हुने […]
मेहनत गर्नेहरू असफल हुँदैनन्। अभिनेत्री बेनिशा हमाल यसैलाई अनुशरण गर्दै विगत एक दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रमा लागिरहेकी छन्। सन् २०११ मा ‘स्वर’ बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनले त्यसयता ‘कालो पोथी’, ‘ब्लाइन्ड रक्स’, ‘झ्यानाकुटी’, ‘घर’, ‘प्रेमगञ्ज’ लगायत फिल्ममा अभिनय गरिन्। दृष्टिबिहीन अभियन्ता तथा कलाकार सृष्टि केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’ मा गरेको अभिनयबाट राष्ट्रिय अवार्ड हात पारिन्। उनको कामको तारिफ […]
काठमाडौं सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १६ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको हो। यसअघि प्रतितोला सुन आइतबार १७ सय र सोमबार ७ सयले बढेको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० कायम भएको छ। […]
काठमाडौं । नेपाललाई यू–१९ विश्वकपमा फर्किनु थियो, देव खनाललाई सिनियर टिममा । नेपालले २०१६ यता उमेर समूहको विश्वकप खेल्न सकेको थिएन । प्रशिक्षक पुबुदु दशानायकेको पालामा सिनियर टिममा डेब्यू गरिसकेका देव खनाल पनि पछिल्लो समय राष्ट्रिय टिममा अटाएका थिएनन् । त्यसैले यूएईलाई उसकै घरेलु मैदानमा हराएर यू–१९ विश्वकपमा पुग्नु नेपालका लागि जति महत्वपूर्ण थियो, देवलाई […]
काठमाडौं। नाबालिका बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम (पल) शाह आज रिहाइ हुँदैछन्। उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो। शाहलाई थुना वा कैदमा राख्न नपर्ने भएकाले त्यही ब्यहोराको पत्र उच्चले जिल्ला कारागार […]
काठमाडौं । गायक किरण भुजेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ ’ सार्वजनिक भएको छ। भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत छ। प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी , प्रेमिका विचको भावनात्मक प्रेमलाई समेटिएको छ । देवेन्द्र कुँवरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र किरण […]