April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मनोरञ्जन

७ वर्षमा रश्मिकाले कमाइन् ४३ करोड

७ वर्षमा रश्मिकाले कमाइन् ४३ करोड

यतिबेला दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना चर्चामा छिन्। उनी ‘डिपफेक’ भिडिओका कारण चर्चामा आएकी हुन्। सन् २०१६ बाट कन्नड फिल्म ‘किरिक पार्टी’ बाट अभिनय सुरू गरेकी रश्मिकाले हालसम्म २० वटा फिल्ममा काम गरेकी छन्। जसमा उनको १३ फिल्म हिट छन्। उनको डेब्यू फिल्म ‘किरिक पार्टी’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। ४ करोडमा बनेको […]

  • ६ महिना अगाडि
फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’

फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’

काठमाडौं : बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’ आज शुक्रबारदेखि देशभरका हलहरुमा रिलिज भएको छ। निश्चल बस्नेत यो सिनेमालाई दर्शकहरु र सिनेकर्मीहरु कुरेर बसेका थिए। किनकि निश्चल ६ वर्षपछि निर्देशनमा कमब्याक भएका हुन्। यतिबेला ‘दिमाग खराब’लाई देशभरमा सिंगल तथा मल्टिपिलेक्समा राम्रो शो दिइएको छ। उसो त निर्माण टिमले बिहीबार राजधानीमा प्रिमियर शो पनि राखेको थियो। सिनेमालाई प्रिमियरमा […]

  • ६ महिना अगाडि
एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

काठमाडौं । फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ ले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ। यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दशलाख दर्शकले ‘लाईक’ गरेका छन् । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो । यो गीतमा […]

  • ६ महिना अगाडि
शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर एउटा रमाइलो लोक–दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको गीत दर्शक तथा स्रोतामाझ आएको हो । नन्दु परियारद्वारा संगीतबद्ध यो गीतका शब्दहरु मिलन गुरुङले रचना गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन […]

  • ६ महिना अगाडि
उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ को  आत्महत्या  बुधबार राति विष सेवन गरी आत्महत्या  गरेको खुलाशा  उडुसको औधषी खाएको प्रमाणित   मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेकोले मर्न बाध्य  काठमाडौं ।। अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा […]

  • ६ महिना अगाडि
अम्बिका र शंकरको ‘भाव’ र ‘अनुपमयात्रा’ सार्वजनिक

अम्बिका र शंकरको ‘भाव’ र ‘अनुपमयात्रा’ सार्वजनिक

काठमाण्डौं । गीतकार अम्बिका गुरुङको एकलशब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह‘भाव’ र ‘अनुपमयात्रा’बिमोचनगरिएको छ । राजधानीमाआयोजित एक समारोहका बिच दुई एल्वमएकसाथबिमोचनगरिएको हो । प्रमुखअतिथी संगीततथानाट्य प्रज्ञाप्रतिष्ठानकापूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजितबासकोटा, बिशिष्ठअतिथीहरुसंगीतउद्योग संघ, नेपालकाअध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालकाअध्यक्षबसन्तबित्यासीथापा, संगीतकार संघ नेपालकाउपाध्यक्षअष्टलामा, एल्मबमाश्रष्टाद्वयगीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रियलोक सांस्कृतिक […]

  • ६ महिना अगाडि
फिल्म ‘सञ्जीवनी’को छायांकनमा ढिलाइ हुँदा अलमलमा कुसुम

फिल्म ‘सञ्जीवनी’को छायांकनमा ढिलाइ हुँदा अलमलमा कुसुम

काठमाण्डौं । प्रकाश सपुतसँगको गीत ‘सकम्बरी’ रिलिज भएपछि मोडल कुसुम शर्मा एकाएक चर्चामा आइन् । मिडिया अन्तर्वार्तादेखि म्युजिक भिडियोमा उनको डिमान्ड चुलियो । यसबीच उनले पहिलो फिल्मको रुपमा ‘सञ्जीवनी’ पनि साइन गरिन् । निर्देशक दिनेश श्रेष्ठले फिल्मको घोषणा पोस्टर सार्वजनिक गर्दै आर्यन सिग्देल र कुसुमलाई अनस्क्रिन कपलको रुपमा कास्ट गरिएको बताएका थिए । फ्यान पनि […]

  • ६ महिना अगाडि
मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित

मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित

सिक्किम / मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित भएका छन् । सिक्किम निवासी लेप्चालाई बेष्ट डान्सर-कोरियोग्राफर अवार्ड–२०२३ बाट सम्मानित गरिएको हो । सिक्किम राज्यका लागि उल्लेखनीय कार्य गर्ने व्यक्तित्वको पहिचान गरी विभिन्न विधामा हरेक बर्ष सिक्किम अवार्डले सम्मान गर्ने गरिन्छ । लेप्चाले केही महिनाअघिमात्र विश्व चर्चित नेपाली डान्स रियालिटी […]

  • ६ महिना अगाडि
फिल्म ‘चित्रा’को गीत ‘नजरैको हानाहान’ सार्वजनिक

फिल्म ‘चित्रा’को गीत ‘नजरैको हानाहान’ सार्वजनिक

काठमाडौं । राजनराज सिवाकोटी र मिलन नेवारको स्वरमा फिल्म ‘चित्रा’ले पहिलो गीत सार्वजनिक गरेको छ । तिहारलक्षित ‘नजरैको हानाहान’ गीतमा राजनराजकै शब्द तथा संगीत छ । सन्तोष अधिकारी फिल्म्सकफ ब्यानर एवं अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको यो फिल्मले तिहारको देउसीभैलोलाई लक्षित गर्दै गीत सार्वजनिक गरेको हो । प्रवीण सिंहको नृत्य निर्देशन रहेको […]

  • ६ महिना अगाडि
डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक

डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक

काठ्माडाैं। गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। आज नेपमेलो युट्उब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ । गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन। भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन। बुद्ध थापाको […]

  • ६ महिना अगाडि
गर्भवती रेखा भन्छिन्, ‘अप्रत्याशित उपहार आएको हो’

गर्भवती रेखा भन्छिन्, ‘अप्रत्याशित उपहार आएको हो’

अभिनेत्री रेखा थापाका लागि यो वर्ष विशेष छ । यसको दुईटा कारण छ । पहिलो, उनी अभिनीत फिल्म ‘उपहार’ महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । दोस्रो, फिल्म रिलिजको बेला उनी आमा भैसकेकी हुनेछिन् । पाँच महिनाको गर्भवती रहेको समयमा उनले फिल्ममा काम गरेकी थिइन् । यसैले छायांकन भ्याउन निर्माण टिममा राम्रै […]

  • ६ महिना अगाडि
दिपक लिम्बुको  १ मिलियन सेलिब्रेशन  केक धरानमा

दिपक लिम्बुको १ मिलियन सेलिब्रेशन केक धरानमा

धरान / चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत ू सागर बरु सुकेर गइजालाू को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग मनाएका छन्। सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक […]

  • ६ महिना अगाडि