April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मनोरञ्जन

दक्षिण भारतीय अभिनेत्री अमला पलले गरिन् बिहे

दक्षिण भारतीय अभिनेत्री अमला पलले गरिन् बिहे

दक्षिण भारतीय अभिनेत्री अमला पलले विवाह गरेकी छन्। आइतबार उनले जगत देसाइसँग विवाह गरेकी हुन्। अमला र जगत लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहपछि उनीहरू दुवैले इन्स्टाग्राममार्फत केही तस्बिर सार्वजनिक गरेका छन्। ‘एकसाथ मायाको उत्सव मनाउँदै! हामीले तपाईहरूको माया र आशीर्वादको अपेक्षा गरेका छौं,’ अभिनेत्री अमलाले लेखेकी छन्। अमलाले सन् २०१४ मा दक्षिण भारतीय निर्देशक […]

  • ६ महिना अगाडि
प्रशंसा बटुल्दै गायिका मेनुका पौडेल

प्रशंसा बटुल्दै गायिका मेनुका पौडेल

इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी नेपाली गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो छ । उनले सबैको मन जित्न सफल भएकी छन् । गत शनिवार बेलुका उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद […]

  • ६ महिना अगाडि
निश्चलले गरे ‘लुट ३’ बन्ने संकेत

निश्चलले गरे ‘लुट ३’ बन्ने संकेत

संकटको अवस्थामा रहेको नेपाली फिल्म क्षेत्रलाई वैतरणी तारेको फिल्म हो, ‘लुट’ । यो फिल्मले घरेलू बजारको आकार र आयतन मात्र बढाएन, बलिउड फर्मुलाबाट ग्रस्त रहेको नेपाली फिल्मको कथावाचन शैलीमै नयाँ ट्रेन्ड सुरु गरिदियो । हिरोको परम्परागत मानक भत्किएर अभिनयमा दख्खल कलाकारहरु स्थापित हुन थाले । एक हिसाबले ‘लुट’ले नेपाली फिल्ममा नयाँ युग सुरु गर्‍यो । […]

  • ६ महिना अगाडि
कार्यक्रमका लागि अमेरिका पुगेका गायक हर्कुलस प्रस्तुति नै नदिइ बेपत्ता ?

कार्यक्रमका लागि अमेरिका पुगेका गायक हर्कुलस प्रस्तुति नै नदिइ बेपत्ता ?

काठमाडौं– गायक हर्कुलस बस्नेत अमेरिका पुगेर सम्पर्कविहिन् भएको उनलाई त्यहाँ निम्त्याउने आयोजक संस्था स्रोतले खुलासा गरेको छ । सांगीतिक कार्यक्रममा प्रस्तुति दिन अमेरिका पुगेका बस्नेत प्रारम्भका केही कार्यक्रममा सहभागि भए पनि न्युयोर्कको कार्यक्रमममा भने सहभागि नभएको जानकारी प्राप्त भएको छ । कार्यक्रमका लागि आयोजकले सम्पर्क गर्न खोज्दासमेत उनी सम्पर्कमा नआइरहेका बताइएको छ । पहिलो पटक […]

  • ६ महिना अगाडि
रेखा थापाको फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ सार्वजनिक

रेखा थापाको फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ सार्वजनिक

रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘उपहार’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘वाह वाह वाह’ बोलको गीत सार्वजनिक गरिएको हो । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल, तेज गिरी फिचर्ड छन् । शंकर अधिकारीको शब्द […]

  • ६ महिना अगाडि
जाजरकोटका भूकम्प प्रभावितलाई पलको सहयोग घोषणा

जाजरकोटका भूकम्प प्रभावितलाई पलको सहयोग घोषणा

शुक्रबार साँझ ११ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । त्यस क्षेत्रका धेरै घरहरु तहसनहस भएको अवस्था छ । अहिले सुरक्षाकर्मीदेखि चिकित्सकसम्म उद्दार र उपचारमा खटिरहेका छन् । यस्तैमा, विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाले भूकम्प प्रभावितका लागि आर्थिकदेखि खाद्यान्न-लत्ताकपडा सहयोग गरिरहेका छन् । अभिनेता […]

  • ६ महिना अगाडि
अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स

अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स

काठमाण्डौ मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् […]

  • ६ महिना अगाडि
” हे हर्क अघि बढ पछि नफर्क ” को म्युजिक भिडियो सार्वजनिक

” हे हर्क अघि बढ पछि नफर्क ” को म्युजिक भिडियो सार्वजनिक

धरान । श्रमसंस्कृतिको शहरको रुपमा अन्तरास्ट्रिय स्तरमा धरानलाई चिनाउनुहुने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गरेर तयार पारिएको ” हे हर्क अघि बढ पछि नफर्क ” बोलको गीत म्युजिक भिडियोसहित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बिहिबार एक समारोह बीच धरान ८ बराह मलस्थित फ्रेन्ड्स सिनेमा हलको पर्दामा भिडियो सार्वजनिक गरिएको थियो। सेवक अभियानका […]

  • ६ महिना अगाडि
गायिका मनु पुरीको स्वरमा’हिउँदे सिंमीलाई’सार्वजनिक

गायिका मनु पुरीको स्वरमा’हिउँदे सिंमीलाई’सार्वजनिक

काठमाण्डौं । पुर्वेली लोक गीत संगीतको सक्रिय गायक कृष्णभक्त राई र गायिका मनु पुरीको स्वरमा रहेको पुर्वेली लोक लयमा आधारित गीत’हिउँदे सिंमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । डि आर अटुको शब्द तथा संगीत , राजु कार्कीको एरेन्जमा मायालु जोडि विचको प्रेमका भावहरुलाई गीतमा समावेस गरिएको छ । इशाक जगेवुको छायाँकन तथा सम्पादन तथा अभि […]

  • ६ महिना अगाडि
श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्नुपर्ने  काठमाडौं ।। उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र […]

  • ६ महिना अगाडि
गायक श्याम महर्जनको स्वरमा’माया हाम्रो’ सार्वजनिक 

गायक श्याम महर्जनको स्वरमा’माया हाम्रो’ सार्वजनिक 

काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक श्याम महर्जनको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा […]

  • ६ महिना अगाडि
परेस राई र कुशुम गुरुङ्गको ’दिलको दरवार’ सार्वजनिक

परेस राई र कुशुम गुरुङ्गको ’दिलको दरवार’ सार्वजनिक

काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार’ क्लासिक म्युजिक को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सार्वजनिक गीतमा परेस राई र कुशुम गुरुङ्गको स्वर रहेको छ । मिश्रा गुरुङ को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन (राई–लिम्बु) लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका […]

  • ६ महिना अगाडि