April 16, 2024 | मङ्लबार, बैशाख ४, २०८१
सुचनाहरु
काठमाण्डाै उपत्यकाका यी क्षेत्रमा भाेलिदेखि शनिवारसम्म ६ घण्टा बिजुली कटाैती हुने अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस मधेश प्रदेशका मुख्यमन्त्री आज चौथो पटक विश्वासको मत लिँदै आईपीएलमा आज कोलकोता र राजस्थान भिड्दै नेपाल प्रहरीका दुई जना डिआइजी एआइजीमा बढुवा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो सुनको भाउमा नयाँ रेकर्ड : ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पाकिस्तानमा वर्षा र चट्याङले कम्तीमा ४१ जनाको मृत्यु सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ चौधरी समूहको वाइवाइले सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै किशोर दुलालको “समर्पण” सार्बजनिक ( भिडियोसहित ) नेप्से झण्डै १७ अंकले घट्यो डाँगीलाई सहिद घोषणा गर : राप्रपा नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा एक करोड पुगेको घोषणा नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त बढ्यो सुनको मूल्य काठमाडौंकाे आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

मनोरञ्जन

बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा गायिका बुनु श्रेष्ठको पहिचान बेग्लै छ। आफ्नो गायिकी मार्फत गीत संगीतमा बुनुको निरन्तरता कायमै छ। उनले हालसालै मात्र एउटा नयाँ गीत बजारमा ल्याएकी छिन्। केही दिन अघि उनले ‘नाईं भन्दा नि मान्दैन’ बोलको गीत रिलिज गरेकी हुन्। गीतमा बाबुल गिरीको शब्द अनि संगीत रहेको छ। बुनुको सुमधुर आवाज गीतमा सुन्न […]

  • ५ महिना अगाडि
गीतकार तथा संगीतकार अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा(भिडियो सहित)

गीतकार तथा संगीतकार अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा(भिडियो सहित)

लोकप्रिय गीतकार तथा संगीतकार अग्नि पराजुलीको नयाँ गीतको म्यूजिक भिडियो ‘मेरो माया मा’ चर्चामा रहेको छ। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको उत्थानमा समर्पित श्रस्टा अग्नि पराजुलीको दर्जनौं गित र म्यूजिक भिडियोहरु चर्चामा रहेका छन्। गायिका रोशा फुयालको सुमधुर स्वरमा सजिएको गित ‘मेरो माया मा’ मोडल अर्जुन खड्का र गायिका रोशा फुयाललाइ भिडियोमा फिचर्ड गरिएको छ। […]

  • ५ महिना अगाडि
किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

काठमाडौं- हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। बिहीबारसम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले बताए। ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभ गर्दै भनेका छन्, ‘जबसम्म हाम्रो लगानी […]

  • ५ महिना अगाडि
पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । […]

  • ५ महिना अगाडि
चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक

चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक

२६ कार्तिक, काठमाडौं । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा राखिएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, […]

  • ५ महिना अगाडि
कन्चन थलंगको  ” यो मौसम बैमानी ” सार्वजनिक

कन्चन थलंगको ” यो मौसम बैमानी ” सार्वजनिक

धरान । ४ बर्ष अघि रिलिज भएको गीत ” चिसो चिसो छ यो मौसम ” को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ” चिसो चिसो छ यो मौसम “को दोस्रो भागको रुपमा ” यो मौसम बैमानी ” गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। गायक थलङकै शब्द, संगीत , स्वर संगै […]

  • ५ महिना अगाडि
७ वर्षमा रश्मिकाले कमाइन् ४३ करोड

७ वर्षमा रश्मिकाले कमाइन् ४३ करोड

यतिबेला दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना चर्चामा छिन्। उनी ‘डिपफेक’ भिडिओका कारण चर्चामा आएकी हुन्। सन् २०१६ बाट कन्नड फिल्म ‘किरिक पार्टी’ बाट अभिनय सुरू गरेकी रश्मिकाले हालसम्म २० वटा फिल्ममा काम गरेकी छन्। जसमा उनको १३ फिल्म हिट छन्। उनको डेब्यू फिल्म ‘किरिक पार्टी’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। ४ करोडमा बनेको […]

  • ५ महिना अगाडि
फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’

फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’

काठमाडौं : बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’ आज शुक्रबारदेखि देशभरका हलहरुमा रिलिज भएको छ। निश्चल बस्नेत यो सिनेमालाई दर्शकहरु र सिनेकर्मीहरु कुरेर बसेका थिए। किनकि निश्चल ६ वर्षपछि निर्देशनमा कमब्याक भएका हुन्। यतिबेला ‘दिमाग खराब’लाई देशभरमा सिंगल तथा मल्टिपिलेक्समा राम्रो शो दिइएको छ। उसो त निर्माण टिमले बिहीबार राजधानीमा प्रिमियर शो पनि राखेको थियो। सिनेमालाई प्रिमियरमा […]

  • ५ महिना अगाडि
एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

काठमाडौं । फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ ले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ। यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दशलाख दर्शकले ‘लाईक’ गरेका छन् । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो । यो गीतमा […]

  • ५ महिना अगाडि
शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर एउटा रमाइलो लोक–दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको गीत दर्शक तथा स्रोतामाझ आएको हो । नन्दु परियारद्वारा संगीतबद्ध यो गीतका शब्दहरु मिलन गुरुङले रचना गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन […]

  • ५ महिना अगाडि
उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ को  आत्महत्या  बुधबार राति विष सेवन गरी आत्महत्या  गरेको खुलाशा  उडुसको औधषी खाएको प्रमाणित   मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेकोले मर्न बाध्य  काठमाडौं ।। अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा […]

  • ५ महिना अगाडि
अम्बिका र शंकरको ‘भाव’ र ‘अनुपमयात्रा’ सार्वजनिक

अम्बिका र शंकरको ‘भाव’ र ‘अनुपमयात्रा’ सार्वजनिक

काठमाण्डौं । गीतकार अम्बिका गुरुङको एकलशब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह‘भाव’ र ‘अनुपमयात्रा’बिमोचनगरिएको छ । राजधानीमाआयोजित एक समारोहका बिच दुई एल्वमएकसाथबिमोचनगरिएको हो । प्रमुखअतिथी संगीततथानाट्य प्रज्ञाप्रतिष्ठानकापूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजितबासकोटा, बिशिष्ठअतिथीहरुसंगीतउद्योग संघ, नेपालकाअध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालकाअध्यक्षबसन्तबित्यासीथापा, संगीतकार संघ नेपालकाउपाध्यक्षअष्टलामा, एल्मबमाश्रष्टाद्वयगीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रियलोक सांस्कृतिक […]

  • ५ महिना अगाडि

लोकप्रिय