April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त कस्तो रहला आजको मौसम ? एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु , २ हजार ४५४ जना एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्दै प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

रङमन्च

मलाई दीपकराज गिरी मन पर्छ : ओली

मलाई दीपकराज गिरी मन पर्छ : ओली

मलाई दीपकराज गिरी मन पर्छ  राजनीतिबाहेक अरु कुराहरू पनि बुझ्ने प्रयास गर्छु जिन्दगीको एउटै मात्रै आयाम हुँदैन जिन्दगीको एउटै मात्रै रङ हुँदैन  काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हास्य कलाकार दीपकराज गिरी मन पर्ने गरेको बताएका छन् । कलासँगै समाजका विभिन्न विषयमा जानकारी र चासो राख्ने गरेकै कारण दीपक आफूलाई […]

  • ६ महिना अगाडि
जुगल र कर्माको गीतिसँग्रह ‘कर्मा’ थाईल्यान्डमा बिमोचन

जुगल र कर्माको गीतिसँग्रह ‘कर्मा’ थाईल्यान्डमा बिमोचन

काठमाडौं, २७ असोज संगीतकार जुगल डँगोलको संगीतमा नयाँ गीतिसँग्रह ‘कर्मा’ श्रोतामाझ आएको छ । जसमा गीतकार कर्माको एकल रचना रहेको छ । थाई नेपाली संघले थाईल्यान्डमा एक कार्यक्रम बीच यो गीतिसँग्रहलाई सार्वजनिक गरेको छ । थाली नेपाली संघको प्रस्तुति रहेको यो गीतिसँग्रहलाई थाई नेपाली संघका अध्यक्ष बासना राईले एक समारोहबीच सार्वजनिक गरेकी हुन् । थाईल्यान्डमै […]

  • ६ महिना अगाडि
एकसाथ प्रदर्शनमा आए ‘कौसीद’ र ‘परदेशी २’

एकसाथ प्रदर्शनमा आए ‘कौसीद’ र ‘परदेशी २’

शुक्रबारबाट दुई फिल्म प्रदर्शनमा आएका छन् । कुमार भाष्कर निर्देशित ‘कौसीद’र नारायण रायमाझी निर्देशित ‘परदेशी २’एकसाथ प्रदर्शनमा आएका हुन् । फिल‍्म ‘कौसिद’ एउटा शिक्षकको जीवन संघर्ष र अन्तरद्वन्द्वको कथामा आधारित छ । ‘परदेशी २’ विदेशिएका युवाको कथामा आधारित छ । ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । त्यसैगरी रुपेश दाहाल, परिक्षित विक्रम […]

  • ६ महिना अगाडि
उजुरी पर्दैमा सुदर्शनलाई पक्राउ नगर्न मिल्दैन : चलचित्र निर्देशक समाज

उजुरी पर्दैमा सुदर्शनलाई पक्राउ नगर्न मिल्दैन : चलचित्र निर्देशक समाज

सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक सुदर्शन थापा एक श्रमजिवी चलचित्रकर्मी हुन् आरोप लगाउँदै परेको उजुरीको भरमा प्रकाउ पुर्जी जारी गर्नु गलत हुने  काठमाडौं ।। नेपाल चलचित्र निर्देशक समाजले निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक भएको बताएको छ । चलचित्र ‘प्रसाद–२’को विवादलाई लिएर सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि समाजले आफ्नो ध्यानाकर्षण भएको […]

  • ६ महिना अगाडि
चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले  विधेयकलाई डस्टबिनमा फ्याँकिदिए : नीर शाह

चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले विधेयकलाई डस्टबिनमा फ्याँकिदिए : नीर शाह

प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति छ, चलचित्र क्षेत्रलाई धरासायी बनायो  चलचित्र विकास बोर्डको अधिकार खोस्न खोज्यो,बोर्डलाई स्वायत्तता दिनुपर्ने स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव काठमाडौं ।। पाका फिल्म निर्माता, निर्देशक तथा अभिनेता नीर शाहले प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति जनाउँदै यसले चलचित्र क्षेत्रलाई धरासायी बनाउने बताएका छन् । निर्माता संघको वार्षिक साधारणसभामा बोल्दै शाहले यो विधेयकले बोर्डमाथि […]

  • ६ महिना अगाडि
टेलिभिजन रियालिटी सो ‘महागफाडी’: छानिए उत्कृष्ट १८

टेलिभिजन रियालिटी सो ‘महागफाडी’: छानिए उत्कृष्ट १८

काठमाडाैं । टेलिभिजन रियालिटी सो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएकाे छ । ढाका टोपी फिल्मस्को ब्यानरमा निर्माण भएकाे रियालिटी शोको फिजिकल अडिसन काठमाडौं ज्ञानेश्वरस्थित मिड भ्याली कलेजमा सम्पन्न भएकाे हाे । अनलाइन अडिशनमार्फत सहभागिता जनाएका हजारौं प्रतियोगीहरुमध्येबाट उत्कृष्ट १०० जनालाई फिजिकल अडिशनमा लिइएकाे थियाे । जसमध्येबाट उत्कृष्ट १८ र बैकल्पिकमा ६ जना छनाैट भएका छन् […]

  • ६ महिना अगाडि
फिल्म ‘प्रसाद २’ को विवादमा ओम अग्रवाल पक्राउ

फिल्म ‘प्रसाद २’ को विवादमा ओम अग्रवाल पक्राउ

फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परे पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदै अहिले अग्रवाललाई बौद्ध प्रहरीको हिरासतमा राखियो  काठमाडौं ।। फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका […]

  • ७ महिना अगाडि
चलचित्र ‘वानर सेना’को प्रिमियर

चलचित्र ‘वानर सेना’को प्रिमियर

काठमाडौं, असोज १९ गते । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौंमा प्रिमियर शो भएको हो । चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको हो । चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण छ । अर्पण गिरीले निर्देशन गर्नुभएको चलचित्रमा उहाँसँगै आरजु प्रसाईं, किशोर खतिवडा, शूरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनीता श्रेष्ठ, […]

  • ७ महिना अगाडि
सुरेश अधिकारी संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा चयन

सुरेश अधिकारी संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा चयन

संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । कार्यसमिति निर्वाचनका लागि शुक्रबार अन्तिम नामावाली सार्वजनिक गरिएको थियो । अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा पनि सदस्य चयन भएका छन् । त्यस्तै, गीतकार निवर्तमान सदस्यबाट […]

  • ७ महिना अगाडि
पहिलो डेटमै फिदा पार्ने उपाय

पहिलो डेटमै फिदा पार्ने उपाय

कुनै युवतीसँग पहिलोपटक डेटमा जाँदै हुनुहुन्छ र उनीसँगको सम्बन्ध सुमधुर र दिगो बनाउन चाहनुहुन्छ भने यसका केही उपायहरु छन् । पहिला आफू : पहिलो डेटका लागि तोकेको समयभन्दा केही अगाडि नै पुग्नुस् । सकेसम्म युवती आइपुग्नु भन्दा अगाडि तपाइ त्यहाँ पुग्दा त्यसको प्रभाव सकारात्मक पर्छ । ढोका खोल्नुस् : कुनै रेष्टुरेन्ट या क्याफेमा पहिलोपटक भेट्दै हुनुहुन्छ भने युवती […]

  • ७ महिना अगाडि
नेपाली फिल्म चल्न सुरु भएको आज ५८ वर्ष पुरा

नेपाली फिल्म चल्न सुरु भएको आज ५८ वर्ष पुरा

नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुग्यो  आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन फिल्ममा भुवन थापा चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल र शिवशंकर मानन्धरको शीर्ष भूमिका काठमाडौं ।। नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुगेको छ । २०२२ सालमा आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएको थियो ।चलचित्र विकास बोर्डले […]

  • ७ महिना अगाडि
हाजिरी जमानीमा छुटे अनमोल केसी

हाजिरी जमानीमा छुटे अनमोल केसी

अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटे काठमाडौँ । अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आजसम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको हो । प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो । अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ । तर, […]

  • ७ महिना अगाडि

लोकप्रिय