January 23, 2025 | बिहिबार, माघ १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

वीरेन्द्रनगरको मिलमा आगलागी मेसिन पूर्णरुपमा जल्यो

वीरेन्द्रनगरको मिलमा आगलागी मेसिन पूर्णरुपमा जल्यो

वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा आगलागी नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लियो  स–मिलमा भएका काठ र मेसिन पूर्णरुपमा जले काठमाडौं ।। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी […]

  • १ year अगाडि
हामिले कर कानुन उल्लंघन गरेका छैनौं : एनसेल

हामिले कर कानुन उल्लंघन गरेका छैनौं : एनसेल

नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार गरेको छैन  आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ काठमाडौं ।। एनसेलले नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले भनेको छ,“एनसेल आजको […]

  • १ year अगाडि
प्रहरीलाई नै १ बोतल पानीको ४० रुपैयाँ लिएपछि….

प्रहरीलाई नै १ बोतल पानीको ४० रुपैयाँ लिएपछि….

पसलेलाई समातेर महानगरको कार्यालय पुर्याइयो  ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराइयो  काठमाडौं ।। बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु । प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन […]

  • १ year अगाडि
एनसेलको अध्ययनकालागि उच्चस्तरीय समिति गठन

एनसेलको अध्ययनकालागि उच्चस्तरीय समिति गठन

शेयर खरिद-बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माद्वारा जानकारी  हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेच्ने निर्णय काठमाडौं ।। सरकारले एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद-बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा […]

  • १ year अगाडि
कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको एक करोड केजी चिया गोदाममा थन्कियो

कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको एक करोड केजी चिया गोदाममा थन्कियो

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको […]

  • १ year अगाडि
विराटनगर आगलागी अपडेट :  मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौ । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तिन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र बुझ्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बुधवार […]

  • १ year अगाडि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ । आज बिहान ९ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

  • १ year अगाडि
कोशी प्रदेश सभामुखको लेटरप्याड काँग्रेस सांसद मन्सुरीले गरे दुरुपयोग

कोशी प्रदेश सभामुखको लेटरप्याड काँग्रेस सांसद मन्सुरीले गरे दुरुपयोग

कोशी प्रदेशसभाको सभामुख पद गत साउन १६ गतेदेखि खाली  गल्ती भएको भए बुझेर सच्याउँछु ,मन्सुरी मन्सुरीले आफ्नो निर्वाचन क्षेत्रमा झण्डै ३९ करोड बराबरको ४४ योजना पार्न सफल अध्यक्ष मण्डलको हैसियतमा सभाको अध्यक्षता गरेपनि मन्सुरी सभामुख हैनन् काठमाण्डौ  । कोशी प्रदेशसभाको सभामुख पद गत साउन १६ गतेदेखि खाली छ । तर, काँग्रेस सांसद इस्राइल मन्सुरीले भने […]

  • १ year अगाडि
राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

काठमाडौं । राप्रपाको कार्यसम्पादन समिति बैठकमा सातवटा एजेण्डा प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न सातवटा एजेण्डा प्रस्तुत गरेका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरुप तयार पार्न गठित […]

  • १ year अगाडि
काठमाडौँ महानगर भित्रका फार्मेसी सुधार गर्न १० दिनको समय

काठमाडौँ महानगर भित्रका फार्मेसी सुधार गर्न १० दिनको समय

काठमाडौं । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले महानगरभित्र सञ्चालित फार्मेसी व्यवसायीहरू फार्मेसी सुधारका लागि १० दिनको समय दिएको छ । महानगरपालिले मङ्गलबार सूचना निकाल्दै महानगरपालिका भित्र सञ्चालनमा रहेका फार्मेसीहरू नियम अनुसार नचलेको, गुड फार्मेसी प्राक्टिस नभएको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको पाइएकाले फार्मेसी सुधारका लागि १० दिनको समय दिएको हो । तोकिएको समयमा व्यवसायीहरूले […]

  • १ year अगाडि
दुबईमा जम्मा भएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

दुबईमा जम्मा भएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

काठमाण्डाै – उपसभामुख इन्दिरा रानाले दुबईमा जम्मा भएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने टिप्पणी गर्नुभएकाे छ । मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले दुबईमा जम्मा भएर, मन्त्रीहरूसँग भेट्दैमा जलवायु परिवर्तनकाे असर कम नहुने बताउनुभएकाे हाे । उहाँले जलवायु परिवर्तनको असर कम गर्नका लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक […]

  • १ year अगाडि
माओवादी नेता जनार्दन शर्माद्वारा ओलीलाई जाजरकोटमा स्वागत

माओवादी नेता जनार्दन शर्माद्वारा ओलीलाई जाजरकोटमा स्वागत

ओलीलाई जनार्दन शर्माले जाजरकोटमा स्वागत गरे स्वागत गर्न शर्मा लाइनमै उभिएर बसे भूकम्प प्रभावितहरुको अस्थायी पुनस्र्थापनाका लागि व्यस्त छन् शर्मा काठमाडौं ।। पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता शर्माले स्वागत […]

  • १ year अगाडि

लोकप्रिय