अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय कारणविना बन्धक बनाइन नहुने काठमाण्डाै ।। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा प्यालेस्टिनी विद्राेही समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ । आज बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले विपिन जाेशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह […]
अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त स्वास्थ्य बीमा सुरु गर्दा कार्यकारी निर्देशक थिए लोहनी काठमाडौं ।। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता […]
चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोध चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना अपराध अन्तर्गत कारवाहीका लागि मुद्धा दर्ता बुटवल ।। बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), निजी अस्पताल ब्यवसायी संघ […]
ललितपुरको महालक्ष्मी नगरपालिकामा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु काठमाडौं ।। ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेजनाएको छ । […]
नवीकरण नै नभएका सवारी साधन ३० हजार नवीकरण नगरी चलेका सवारी साधन जफत नै गर्ने कर नतिर्नेको जरिवानाको शुल्क पनि बढ्ने व्यवस्था पोखरा ।। गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको छ । यातायात व्यवस्था कार्यालय कास्की, नवलपुर र बागलुङमा गरी अहिलेसम्म करिब साढे ३ लाख सवारी साधन दर्ता […]
इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई देशका चार ठाउँमा उच्च अदालतका इजलासहरुको शुभारम्भ अब आ-आफ्नै घरबाट पनि न्याय पाउन सक्ने काठमाडौं ।। उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई (भिडियो कन्फ्रेन्स) बाट मुद्दाको सुनुवाइ सुरू भएको छ । सवोच्च अदालतले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा […]
गैँडाको खागसहित आठ जना पक्राउ उनीहरूलाई आज सार्वजनिक गरिँदै चितवन ।। चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ […]
रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइयो ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले फसायो नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार गरियो झापा ।। वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ । गएको असोज ३० गते स्काई अफ […]
यो वर्ष लाभांश नदिने बैंक सञ्चालन समितिको बैठकद्वारा पारित लाभांश वितरण नगर्ने निर्णय काठमाडौं ।। एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ । बुधबार बसेको बैंक सञ्चालन समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।
चिसोले एक बालिकाको मृत्यु मृतक बालिकाको परिवार पालमुनि बस्दै अस्पताल लैजाने क्रममा बालिकाको ज्यान गयो जाजरकोट ।। कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल […]
प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना छुटे वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु जान पाएनन् यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको पाइयो काठमाडौं ।। नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान […]
विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै आजदेखि औपचारिक रुपमै ६ बेडको एनआइसियु कक्ष सञ्चालनमा ल्याइएको अस्पतालका मेसु डा. जयमणी श्रेष्ठले जानकारी दिए । अनौपचारिक रुपमा केही समय अघिनै एनआइसियु सेवा थियो आजबाट […]