January 22, 2025 | बुधबार, माघ ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

सर्लाहीमा गाडीकाे ठक्करबाट छठ व्रतालुकाे मृत्यु

सर्लाहीमा गाडीकाे ठक्करबाट छठ व्रतालुकाे मृत्यु

आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको ज्यान गयो  महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा ट्राफिक प्रहरीसंग बस ठोक्किन पुग्यो  चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लियो सर्लाही ।। सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको ज्यान गएकाे छ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय […]

  • १ year अगाडि
टिकटक प्रतिबन्ध विरुद्धका रिट ‘हेर्न नभ्याइने’ मा

टिकटक प्रतिबन्ध विरुद्धका रिट ‘हेर्न नभ्याइने’ मा

सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुन सकेन। टिकटकको प्रतिबन्ध विरुद्ध १० वटा रिट परेका थिए। सबै रिटमाथि न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको थियो। त्यस्तै, न्यायाधीशद्वय चुडाल र नहकुल सुवेदीको संयुक्त इजालसमा २० वटा मुद्दाको पेशी तोकिएको थियो। यी मुद्दामाथि संयुक्त इजलासमा सुनुवाइ चलेका कारण एकल इजलास बस्न सकेन। […]

  • १ year अगाडि
इलाममा विद्यार्थी बोकेको बस भीरबाट खस्दा ३ जनाको मृत्यु

इलाममा विद्यार्थी बोकेको बस भीरबाट खस्दा ३ जनाको मृत्यु

इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट डेढ सय मिटर खस्दा धनुषाका ३  जनाको ज्यान गयो  इलाम ।। आइतबार साँझ इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ। बस मेची राजमार्गबाट झण्डै डेढ सय मिटर तल खस्दा धनुषाका तीन जनाको ज्यान गएको हो। इलाम प्रहरीका अनुसार चालकले […]

  • १ year अगाडि
अष्ट्रेलियालाई छैटौंपटक विश्वकप क्रिकेट उपाधि

अष्ट्रेलियालाई छैटौंपटक विश्वकप क्रिकेट उपाधि

काठमाडौं । आईसिसि एकदिवसीय विश्वकप क्रिकेट, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल […]

  • १ year अगाडि
फिल्म ‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

फिल्म ‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

४ मंसिर, काठमाडौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् । यस्तै, फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् । शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरुले फिल्ममा काम गर्ने […]

  • १ year अगाडि
टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ। सोमबार माइतीघर मण्डलामा र्‍याली निकालिएको हो। टिकटक प्रतिबन्ध खारेज गर, सरकार हिजो बन्दुकसँग डराउने आज सरकारसँग, टिकटक होइन जाजरकोटलाई ध्यान दे लगायत लेखिएको प्ले कार्ड बोकी युवाहरू प्रदर्शनमा उत्रेका हुन्। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ। रिटमाथि आजबाट सुनवाइ हुँदैछ। कात्तिक २७ […]

  • १ year अगाडि
क्रिश्चियनको कलेजमा कर्मचारीमाथि कुटपिट

क्रिश्चियनको कलेजमा कर्मचारीमाथि कुटपिट

सेमिनारीमा कार्यरत कर्मचारीमाथि कुटपिट असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कुटपिट गरियो  उचित कानुन नबनाउँदा यस्ता धेरै विवाद र समस्या बढ्दै  ललितपुर ।। ललितपुरको सुनाकोठीस्थित नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको छ ।सन् १९९५ मा विद्यार्थीको रूपमा प्रवेश गरी २०१६ बाट मिशन कोअर्डिनेटर र अहिले लाइबे्ररी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई कलेजको ६ […]

  • १ year अगाडि
राप्रपाले दुर्गा प्रसाईँको आन्दोलनलाई सहयोग गर्नुपर्छ – लोहनी

राप्रपाले दुर्गा प्रसाईँको आन्दोलनलाई सहयोग गर्नुपर्छ – लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते हुन लागेको विशाल आन्दोलनलाई सहयोग गर्नुपर्ने आवाज उठेको छ । राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गर्दै प्रसाईको आन्दोलनमा पार्टीले साथ दिनुपर्ने बताएका हुन् । उनले राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डा अनुकूल अगाडि बढ्न कसैले […]

  • १ year अगाडि
अवैंध सुनसहित ३ जना पक्राउ

अवैंध सुनसहित ३ जना पक्राउ

अवैंध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला पार्यो  पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान हुँदै  रसुवा ।। रसुवामा लाखौं मूल्य बराबरको अवैंध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तोला सुनसहित प्रहरीले […]

  • १ year अगाडि
बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदै

बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदै

चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु जात्रामा बज्रबाराहीसहित अष्टमातृकाको मूर्तिहरूसहितको खट जात्रा सुनको जलप लगाएको राँगा माथि उभिएकी चारहात भएकी बज्रबाराही देवीको सुनौलो मूर्तिको खट जात्रा हुने काठमाण्डाै ।। ललितपुरको चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदैछ । चन्द्रमास पात्रोअनुसार कात्तिक शुक्ल मरुअष्टमीको दिनदेखि हुने यस जात्रालाई ‘मरस्ती जात्रा’ भन्ने गरिएको […]

  • १ year अगाडि
खोटाङमा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति, १ बालिका घाइते

खोटाङमा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति, १ बालिका घाइते

कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जल्यो  भाग्न खाेज्दा १५ वर्षीया सरिता तामाङ घाइते घरकै एउटा कोठामा राखेर चल्लालाई तातो दिने क्रममा आगो लाग्यो खोटाङ ।।   ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालेको कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जलेकाे छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर दुमी राईको घरमा आगलागी भएकाे हाे।  घरमा आगाे लागेपछि भाग्न […]

  • १ year अगाडि
इजरायलमा नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक

इजरायलमा नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक

नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक  इजरायली सेनाद्वारा सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर) मा भिडियो सेयर अस्पतालको १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला काठमाडौं ।। इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो । इजरायली सेनाले सामाजिक […]

  • १ year अगाडि

लोकप्रिय