July 5, 2025 | शनिबार, असार २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै

काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै

विभिन्न स्थानमा नागरिक भेला भई र्‍याली हुँदै  बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर, जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि र सातदोबाटोमा काठमाडौं ।। ट्राफिक प्रहरीले आज तीनकुने र बल्खुमा हुने कार्यक्रमका लागि विभिन्न स्थानमा नागरिक भेला भई र्‍यालीको रूपमा अगाडि बढिरहेको जनाएको छ । र्‍यालीका कारण सवारी साधन ‘क्यु’ मा रहेको ट्राफिक प्रहरीले बताएको छ । काठमाडौं […]

  • २ years अगाडि
ज्ञानेन्द्र शाहलाई महेश बस्नेतको धम्कि – निर्मलनिवास बस्न मन छ कि छैन ?

ज्ञानेन्द्र शाहलाई महेश बस्नेतको धम्कि – निर्मलनिवास बस्न मन छ कि छैन ?

सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी महेश बस्नेतका ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा अवरोध क्यूआर कोड प्रयोग गर्ने दुर्गा प्रसाईं अपराधी   काठमाडौं ।। नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् । बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै […]

  • २ years अगाडि
बल्खुको झडपमा घाइते २ जनालाई अस्पताल लगियो 

बल्खुको झडपमा घाइते २ जनालाई अस्पताल लगियो 

बल्खुको झडपमा दुईजना घाइते उनीहरुलाई रेडक्रसका स्वास्थ्यकर्मीद्वारा अस्पताल लगियो  सामान्य चोट लागेपछि उनीहरुलाई अस्पताल पुर्याइयो  काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् । घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई  अस्पताल   लगिएको […]

  • २ years अगाडि
बल्खु क्षेत्र तनावग्रस्त

बल्खु क्षेत्र तनावग्रस्त

काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप साई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गर्‍यो संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आयो  काठमाडौं ।। काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा भएपछि […]

  • २ years अगाडि
एमाले समर्थकहरुले दुर्गा प्रसाईंको प्रदर्शन बिथोल्न खोज्दै तोडफोड र ढुंगामुढा

एमाले समर्थकहरुले दुर्गा प्रसाईंको प्रदर्शन बिथोल्न खोज्दै तोडफोड र ढुंगामुढा

कार्यक्रममा सहभागीहरुले तोडफोड गरे पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाए एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोज्दै  प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका छन् । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले […]

  • २ years अगाडि
युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगे प्रदर्शनमा सहभागीहरूलाई स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्‍याइयो  दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा काठमाडौं ।।  काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्‍यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका […]

  • २ years अगाडि
तीनकुने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज बन्दै

तीनकुने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज बन्दै

तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमनमा समस्या  सवारी आवागमन असहज हुने ट्राफिक प्रहरीको जानकारी  उपत्यका भित्रिने सवारीसाधनले भने केही समय रोकिनु पर्ने अवस्था काठमाडौं ।। ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यकाको तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज हुने बताएको छ । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध […]

  • २ years अगाडि
हामि भागेको हैन, बलात्कार गर्छु भनेपछि अस्तित्व जोगाउन बाध्य भयौं : पार्टी प्यालेस काण्ड

हामि भागेको हैन, बलात्कार गर्छु भनेपछि अस्तित्व जोगाउन बाध्य भयौं : पार्टी प्यालेस काण्ड

लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताइन् सहकारी र लघुवित्तको पीडा सहन नसकेर सडकमा आएको गुनासो  हामीले ऋण खाएको हो तर गास, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने नि   काठमाडौं ।। गएराति भक्तपुरको एक पार्टी प्यालेसबाट लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताएकी छन् । दुर्गा प्रसाईं अभियानले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो […]

  • २ years अगाडि
२ करोड ८८ लाखमा चोभार सुख्खा बन्दरगाह भाडामा लगाइयो

२ करोड ८८ लाखमा चोभार सुख्खा बन्दरगाह भाडामा लगाइयो

चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइयो  खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीले सञ्चालनको अनुमति पायो  ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने काठमाडौं ।। काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइएको छ । बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई बन्दरगाह सञ्चालनको अनुमति […]

  • २ years अगाडि
एक महिला पोखराको होटेलमा मृत फेला

एक महिला पोखराको होटेलमा मृत फेला

पोखराको एक होटेलमा महिला मृत भेटियो  मृत अवस्थामा सञ्चालकले फेला पारे शंकास्पद पाँचजना पक्राउ  काठमाडौं ।। पोखराको एक होटेलमा महिला मृत भेटिएकी छन् । तनहुँकी सुकु विक गएराति होटेल युनिकमा मृत भेटिएकी हुन् । सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् तर उनी काम गर्ने भन्दा फरक होटेलमा मृत भेटिएको प्रहरीले जनाएको छ । […]

  • २ years अगाडि
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिए । उनका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि रु पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको […]

  • २ years अगाडि
विराटनगरमा मापसे गरेर चलाएको एम्बुलेन्स अनियन्त्रित भइ पार्किंङ् भित्र छिरेपछि…

विराटनगरमा मापसे गरेर चलाएको एम्बुलेन्स अनियन्त्रित भइ पार्किंङ् भित्र छिरेपछि…

एम्बुलेन्सले ठक्कर दिँदा १ जना घाइते  मंगलबार साँझ ७:४५ बजेतिर ठक्कर दिँदा दुर्घटना एम्बुलेन्समा समेत क्षति विराटनगर ।।   चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको एम्बुलेन्सले ठक्कर दिँदा विराटनगरमा एक जना घाइते भएका छन्। एम्बुलेन्सको ठक्करबाट सडकमा पार्किङ गरेर राखिएका २ वटा मोटरसाइकल र २ वटा स्कुटरमा पूर्ण रूपमा क्षति पुगेको छ। एम्बुलेन्समा समेत क्षति […]

  • २ years अगाडि

लोकप्रिय