January 21, 2025 | मङ्लबार, माघ ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

लोकन्थली दुर्घटनाले बाखामा तनाव, स्थानीयले गरे सडक अवरुद्ध

लोकन्थली दुर्घटनाले बाखामा तनाव, स्थानीयले गरे सडक अवरुद्ध

१ मंसिर, काठमाडौं । भक्तपुरको बाखामा स्थानीय बासिन्दाले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । हिजो बिहीबार साँझ लोकन्थलीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठुलो सिरुवारी घर भएर बालकोट बस्ने वर्ष ४१ का हरिशरण पुरीको ज्यान गएपछि उनका आफन्त र स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका हुन् । कोटेश्वरबाट भक्तपुरतर्फ आइरहेको […]

  • १ year अगाडि
सरकारी कार्यालय खुले पनि आज चहलपहल कम

सरकारी कार्यालय खुले पनि आज चहलपहल कम

काठमाण्डाै – नेपालीहरुकाे दोस्रो ठूलाे चाड तिहारको सार्वजनिक बिदापछि देशभरका सरकारी कार्यालय खुले पनि आज चहलपहल भने कम भएको छ । तिहारको अवसरमा गएकाे कात्तिक २६ देखि ३० गतेसम्म सार्वजनिक बिदा परेको थियो । आज मङ्सिर १ गते शुक्रवार कार्यालय खुले पनि भोलि शनिवार बिदा र आइतवार छठ पर्वको सार्वजनिक बिदा परेकाले चहलपहल कम देखिएको […]

  • १ year अगाडि
गाजामा राहत साम‍ग्री पुर्याउनै मुस्किल, राष्ट्रसङ्घद्वारा ‍भोकमरीको चेतावनी

गाजामा राहत साम‍ग्री पुर्याउनै मुस्किल, राष्ट्रसङ्घद्वारा ‍भोकमरीको चेतावनी

संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा कुनै पनि राहतका सामग्री पुर्याउन नसकेको जनाएकाे छ । फोनसेवा नहुँदा कर्मचारीहरुसँग सम्पर्क गर्न र इन्धन अभावका कारण आज गाजामा कुनै पनि राहत सामग्री नलगेको राष्ट्रसङ्घले जनाएकाे हाे । राष्ट्रसङ्घको राहत एजेन्सीले फोन र इन्धनको सेवा प्राप्त भएमा राहत वितरणलाई नियमित गर्ने बताएको बीबीसीले जनाएको छ । विश्व खाद्य कार्यक्रमले […]

  • १ year अगाडि
टिकटक विरूद्वको रिट मंसिर ४ गते सुनुवाई हुने

टिकटक विरूद्वको रिट मंसिर ४ गते सुनुवाई हुने

टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई यही मंसिर ४  गते हुने काठमाडौं ।। टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई यही मंसिर चार गते हुने भएको छ ।सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गरेका छन् । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध […]

  • १ year अगाडि
रुखबाट लडेर महिलाको मृत्यु

रुखबाट लडेर महिलाको मृत्यु

रुखबाट लडेर महिलाको मृत्यु घाँस काट्ने क्रममा खसेर घाइते  उपचारकै क्रममा शुक्रबार दिउँसो ज्यान गयो  विराटनगर मोरङको पथरीशनिश्चरेमा पिठारीको रुखबाट लडेर महिलाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार पिठारीको रुखमा चढेर घाँस काट्ने क्रममा त्यहाँबाट […]

  • १ year अगाडि
अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा

अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा

अमेरिकामा अध्ययनरत ११ औँ ठूलो संख्यामा नेपाली विद्यार्थी रहेको  अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख काठमाडौं ।। अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक […]

  • १ year अगाडि
सामाजिक सञ्जाल दुरुपयोग गर्ने १ युवक प्रहरीको फन्दामा 

सामाजिक सञ्जाल दुरुपयोग गर्ने १ युवक प्रहरीको फन्दामा 

सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर प्रहरीको फन्दामा  महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ फोटो सार्वजनिक गरिदिने भन्दै रकमको बार्गेनिङ गर्ने गरेको आरोप झापा ।। झापामा नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।झापा कमल गाउँपालिका–१ निवासी १९ वर्षीय विनोद थापाले सामाजिक सञ्जालमा महिलाको गोप्य […]

  • १ year अगाडि
झापाको गौरादहबाट १५ जना जुवाडे पक्राउ

झापाको गौरादहबाट १५ जना जुवाडे पक्राउ

जुवा खेलीरहेको अवस्थामा १५ जना पक्राउ पक्राउ गरि ईलाका प्रहरी कार्यालय गौरादहमा ल्याईयो  फेरी थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दमकमा पुर्याइयो  झापा।। झापाको गौरादहबाट जुवा खेलीरहेको अवस्थामा १५ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका-३ का युवराज खड्काको घरमा जुवाजन्य खेल खेलीरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र ईलाका […]

  • १ year अगाडि
चाडपर्व मनाएर फर्किनेक्रम जारी

चाडपर्व मनाएर फर्किनेक्रम जारी

काठमाण्डाै उपत्यका फर्किनेहरुको सङ्ख्या बढ्दै  झोला बोकेर फर्किनेहरु काठमाण्डाै उपत्यकाका सडकहरुमा बाक्लै कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थाले काठमाण्डाै ।। नेपालीहरुको ठूलाे चाड विजया दशमी र तिहार सकिएसँगै काठमाण्डाै उपत्यका फर्किनेहरुको सङ्ख्या बढेको छ ।काठमाण्डाै उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् । सरकारी बिदा सकिएको र निजी क्षेत्रमा […]

  • १ year अगाडि
छठका लागि ४ करोडको केरा भित्र्याइयो

छठका लागि ४ करोडको केरा भित्र्याइयो

जनकपुरमा मात्र ४ करोडको केरा भारतबाट आयात केराको घरी भगवानलाई अर्घको रुपमा चढाउने परम्परा यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइए  धनुषा ।। छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरमा मात्र ४ करोडको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घको रुपमा चढाउने परम्परा छ। […]

  • १ year अगाडि
छठपर्व विधिवत रुपमा सुरू

छठपर्व विधिवत रुपमा सुरू

छठ पर्वको रौनकता तराई मधेशमा सर्वत्र विधिवत रुपमा छठ पर्व तराई मधेशमा सुरु उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवत रुपमा समापन गरिने  विराटनगर  ।।  मिथिलाबासीको साझा पर्वको रुपमा स्थापित भएको छठ पर्वको रौनकता तराई मधेशमा सर्वत्र छाएको छ । आजदेखि विधिवत रुपमा छठ पर्व तराई मधेशमा सुरु भएको हो  । पर्वको प्रारम्भ ब्र्तालुले आज ‘नहाय–खाय’ विधिबाट […]

  • १ year अगाडि
झाडीमा सालनालसहितको बच्चा रोएपछि……

झाडीमा सालनालसहितको बच्चा रोएपछि……

सालनालसहित नवजात शिशु फेला झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ विभिन्न उमेर समूहका २ सय ९२ जनाको उद्धार काठमाण्डाै ।। हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनालसहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको […]

  • १ year अगाडि

लोकप्रिय