राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते हुन लागेको विशाल आन्दोलनलाई सहयोग गर्नुपर्ने आवाज उठेको छ । राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गर्दै प्रसाईको आन्दोलनमा पार्टीले साथ दिनुपर्ने बताएका हुन् । उनले राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डा अनुकूल अगाडि बढ्न कसैले […]
अवैंध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला पार्यो पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान हुँदै रसुवा ।। रसुवामा लाखौं मूल्य बराबरको अवैंध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तोला सुनसहित प्रहरीले […]
चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु जात्रामा बज्रबाराहीसहित अष्टमातृकाको मूर्तिहरूसहितको खट जात्रा सुनको जलप लगाएको राँगा माथि उभिएकी चारहात भएकी बज्रबाराही देवीको सुनौलो मूर्तिको खट जात्रा हुने काठमाण्डाै ।। ललितपुरको चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदैछ । चन्द्रमास पात्रोअनुसार कात्तिक शुक्ल मरुअष्टमीको दिनदेखि हुने यस जात्रालाई ‘मरस्ती जात्रा’ भन्ने गरिएको […]
कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जल्यो भाग्न खाेज्दा १५ वर्षीया सरिता तामाङ घाइते घरकै एउटा कोठामा राखेर चल्लालाई तातो दिने क्रममा आगो लाग्यो खोटाङ ।। ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालेको कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जलेकाे छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर दुमी राईको घरमा आगलागी भएकाे हाे। घरमा आगाे लागेपछि भाग्न […]
नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक इजरायली सेनाद्वारा सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर) मा भिडियो सेयर अस्पतालको १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला काठमाडौं ।। इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो । इजरायली सेनाले सामाजिक […]
विराटनगर । इस्लाम धर्मवालम्बीहरुले सुनसरीको दुई स्थानमा मंसिर ५ गतेदेखि १० गतेसम्म आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम सुरक्षाका कारणले स्थागित गर्न अनुरोध गरेका छन् । सोमबार बसेको राजनीतिक दलहरुको संयुक्त बैठकले मुलुकको वर्तमान सुरक्षा संवेदनशील अवस्थामा उच्श्रृङ्खल तत्वहरुको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै हाललाई कार्यक्रम स्थगीत गर्न सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । मुलुकको सुरक्षा वातावरण […]
सम्बन्धित निकायले ध्यान नदिँदा बालबालिकाको ज्यान नै जोखिममा ५ महिना अगाडि निर्माण थालिएको उक्त पुल निर्माण हुन सकेन पुल नबन्दै जीर्ण अवस्थामा पुग्ने अवस्था भएकाे स्थानीयको गुनासो कैलाली ।। कैलालीको एक गाउँपालिकामा प्रशासन, प्रहरी पालिकालगायतका सम्बन्धित निकायले ध्यान नदिँदा बालबालिकाको ज्यान नै जोखिममा परेको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने कुइरा खोलामाथि […]
मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने दुर्गा प्रसाईंको तयारी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने गृह प्रशासनको निर्णय काठमाडौं।। मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका अस्पताल व्यवसायी दुर्गा प्रसाईंले त्यसदिन माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने भएका छन् । प्रसाईंको निजी सचिवालयका सदस्य बिनोद बजगाईंले ‘माइतीघर मण्डलामा […]
काठमाडौं । एक युवकले भारतको अहमदाबादमा आयोजक टोली र अस्ट्रेलियाबीच आइतबार भइरहेको विश्वकपको फाइनल खेलको बीचमा मैदान छिरेर खेल अवरोध गरेका छन् । फ्रि प्यालेस्टिन लेखेको टिसर्ट लगाएका उनले हातमा इन्द्रेणी रंगको झन्डा बोकेर मैदानमा दौडिएका थिए । मैदानमा दौडिने ती समर्थक जोनसोन वायन भएको खुलेको छ । उनले मदानमा दौडिएर ब्याटर विराट कोहलीलाई अंकमाल […]
बस दुर्घटनामा परी दुई जनाको मृत्यु दुई जनाको अवस्था चिन्ताजनक ३०० मिटर तल खस्दा ३४ जना घाइते झापा।। इलामको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा भएको आइतबार साँझ बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने वर्ष ३५ की मनवती लामाको उपचारका क्रममा बीएण्डसी हस्पिटलमा मृत्यु भएको थियो । […]
नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ। दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको हाे। विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले जानकारी दिए। उनले भने, ‘चलचित्र भवनमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढी पाइएको छ। […]
मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै मधुमेहले बिरामीको आँखामा पनि असर गर्ने आँखाको दृष्टि गुम्नेको संख्या ३ बाट ९ प्रतिशत पुगेको अवस्था काठमाडौँ ।। पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको […]