काठमाण्डौ – चार देशीय महिला टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ । याे हारसँगै नेपाल शृङ्खलाकाे फाइनलमा पुग्न असफल भएको छ । हङकङ र तान्जानिया लगातार २ जितसहित फाइनलमा पुगेका छन् । आज बिहीवार भएकाे खेलमा नेपाल घरेलु टाेली हङकङसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे ५७ रनकाे सामान्य लक्ष्य […]
नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा टेण्ट हाल्ने काम सुरु भएको र शनिबारसम्म सबै काम सकिने कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी काठमाडौं ।। काठमाडौंको विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन शनिबार छठी माइको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, […]
जुवातास खेल्ने ६७ जनालाई पक्राउ मनोरञ्जनबाहेक पैसा हारजित हुने खालको जुवातास खेलेकोले पक्राउ परे ४५ बुक तास १६ थान कौडा, लंगुरबुर्जा र बाल्टिनसमेत बरामद काठमाडौं ।। ललितपुर प्रहरीले दसैँ र तिहारमा जुवातास खेल्ने ६७ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकाहरूबाट ३३ लाख २२ हजार १३५ रुपैयाँ बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम […]
१० महिनामा झन्डै दुई गुणा बढी पर्यटक नेपाल भित्रिए अक्टोबरमा मात्र नेपालमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल घुम्न आए सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखायो काठमाडौं ।। अघिल्लो वर्षको तुलनामा सन् २०२३ को पहिलो १० महिनामा झन्डै दुई गुणा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ […]
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे दाेस्राे सेमिफाइनलमा अस्ट्रेलियासँगकाे खेलमा दक्षिण अफ्रिकाले टस जितेकाे छ । काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ब्याटिङ राेजेका छन् । पानी पर्ने र शीत पर्ने सम्भावनाका कारण टसकाे भूमिकालाई महत्त्वपूर्ण मानिएकाे छ । याे विश्वकपमा काेलकातामा भएकाे ४ खेलमा पहिले ब्याटिङ गर्ने टिमले ३ पटक […]
काठमाण्डौ – उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीवार एउटा भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । र, घाइते ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको […]
२० बर्षअघिको विवाद दुई दिनमै मिलापत्र अंश माग्न खोज्दा गालीगलौज र कुटपिट अन्त्यमा न्यायिक समितिको इजलासमा बहस कञ्चनपुर ।। दुई दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी छिन् । नगरपालिकाको न्यायिक समितिले उनको उजुरी आएको दुई दिनममै अंश पाउने गरी विवादको टुङ्गो लगाइदिएको थियो […]
काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्वास छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुने भन्दै सूचना […]
बारा । लोकआस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्री बनाउन बाराको कुम्हाल जातिलाई चटारो छ । पुरानो पुस्ताका कुम्हालहरुले जातिगत पेशा जोगाउन अपनाएको परम्परागत शैलीमा अहिलेका युवाहरुले आधुनिकता थपेका छन् । उनीहरुले प्रविधिको प्रयोग गरी बजारीकरण र उत्पादनमा सहयोग गरिरहेका छन् । विगत ३५ वर्षदेखि माटोमो सामग्री बनाउँदै आएका बारा कलैया […]
काठमाडौँ । सोलुखुम्बुका कामे मगर बचाउ अभियान सुरु गरिने भएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सोलु बालकल्याण अनाथालय संस्था सञ्चालन गर्दै आएका मगरको दुवै मृगौला फेल भएपछि उनलाई बचाउन अभियान सुरु गरिने भएको हो । परिवारको आर्थिक अवस्थ कमजोर भएकोले कामे मगरको उपचारमा समस्या […]
सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु देउसी खेलेर खाना खाएर सुतेका विमल बेहोस अवस्थामा भेटिए पोष्टमार्टमपछि थप अनुसन्धान हुने काठमाडौं ।। सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । बुधबार राति कारागारमै […]
बोतल प्रहारबाट दुई जना घाइते हान्ने विजय प्रहरीको फन्दामा ४७ वर्षीय थामबहादुर राई घाइते खोटाङ ।। खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ मलबासेका २८ वर्षीय विजय राईले हिजो राति विवादका क्रममा कोदो कुट्ने मुंग्रोले टाउकोमा प्रहार गर्दा त्यही ठाउँका ३५ वर्षीय भुवन […]