May 29, 2025 | बिहिबार, जेष्ठ १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

झापाको गौरिगंजबाट  सशस्त्र प्रहरीले बरामद गर्यो बिष्फोटक पर्दार्थ पटका

झापाको गौरिगंजबाट सशस्त्र प्रहरीले बरामद गर्यो बिष्फोटक पर्दार्थ पटका

झापा : झापाको गौरिगंजमा सशस्त्र प्रहरीले बिष्फोटक पदार्थ पटका र बिडि बरामद गरेको छ । सीमा सुरक्षा प्रहरी वल गौरीगंजको सुरक्षाकर्मीको गस्ती टोलीले गौरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित हुक्कागाछी चौक पुर्व कारी अन्सारीको घरबाट विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । सशस्त्र सीमा प्रहरी बल गौरीगंजका डिएसपी विष्णुहरी घिमिरेको नेतृत्वमा खटी गएको टोलीले आज […]

  • २ years अगाडि
परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता

काठमाण्डौ – अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलवार भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ । त्यस अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका […]

  • २ years अगाडि
डिजेल र मट्टीतेलको मूल्य घट्यो , पेट्रोल र एल पि ग्यासको यथावत

डिजेल र मट्टीतेलको मूल्य घट्यो , पेट्रोल र एल पि ग्यासको यथावत

काठमाडौ : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी ) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि […]

  • २ years अगाडि
तस्करीको सुन कारोबार गर्ने पाँच जना पक्राउ

तस्करीको सुन कारोबार गर्ने पाँच जना पक्राउ

काठमाडौं– अवैध रूपमा भन्सार छली सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५ ठेगाना भएका […]

  • २ years अगाडि
पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा काभ्रेमा २ जनाको ज्यान गयाे

पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा काभ्रेमा २ जनाको ज्यान गयाे

काठमाण्डाै – काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज मङ्गलवार पनौतीको कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरकाे ट्रक सिला भञ्ज्याङमा पल्टिएको हो । दुर्घटनामा मिनी ट्रक चालक पनौती नगरपालिका–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसीको ज्यान […]

  • २ years अगाडि
नेपाली सेनाप्रति घृणा फैलाएकाे आराेपमा डिल्लीराम खनाल पक्राउ

नेपाली सेनाप्रति घृणा फैलाएकाे आराेपमा डिल्लीराम खनाल पक्राउ

काठमाण्डाै – सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । विगत केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट नेपाली सेनाबारे जथाभाबी सामग्री लेखेर घृणा फैलाएको आरोपमा झापाकाे दमक घर भई अहिले काठमाण्डौ बस्दै आएका डिल्लीराम खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । सेनाको आग्रहमा खनाललाई […]

  • २ years अगाडि
राष्ट्र सङ्घका महासचिव गुटेरेस लुम्बिनीमा, युद्धरत देशलाई शान्तिको बाटोमा लाग्न आग्रह

राष्ट्र सङ्घका महासचिव गुटेरेस लुम्बिनीमा, युद्धरत देशलाई शान्तिको बाटोमा लाग्न आग्रह

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गर्नुभएको छ । आज मङ्गलवार बिहान पोखराबाट अन्नपूर्ण […]

  • २ years अगाडि
झापाका अनिल कार्की आत्महत्या प्रकरण : श्रीमती, ससुरा विरुद्ध मुद्धा दर्ता ; शव बुझ्न इन्कार

झापाका अनिल कार्की आत्महत्या प्रकरण : श्रीमती, ससुरा विरुद्ध मुद्धा दर्ता ; शव बुझ्न इन्कार

१४ कार्तिक । झापा, कमल –६ का ३४ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएका छन् । उनीहरुले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेका छन् । मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले […]

  • २ years अगाडि
बारामा गोली लागेका स्कुल सञ्चालकको निधन

बारामा गोली लागेका स्कुल सञ्चालकको निधन

अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ। आज दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। सराफको टाउको र छातीमा गोली लागेको थियो। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलस्थित बाल […]

  • २ years अगाडि
टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले ३५ रन बनाउँदा […]

  • २ years अगाडि
शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

काठमाण्डाै – हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ । आज होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर […]

  • २ years अगाडि
ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

काठमाडौं- ईसेवाको नक्कली कर्मचारी बनेर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटका विभिन्‍न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो। उनीहरूले १८ जनालाई फोन गरेर ईसेवाको कर्मचारी भन्दै लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले अपरेसन थालेको थियो। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाका २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय […]

  • २ years अगाडि

लोकप्रिय