काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका लागि आज राति काठमाडौं आउँदै छन्। उनी राति १ बजे कतार एयरवेजको विमानमार्फत् काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासचिव गुटेरेसलाई उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्ने कार्यक्रम छ । आगामी ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको तयारीका लागि […]
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हरायाे । अस्ट्रेलियाले दिएकाे ३ सय ८९ रनकाे विशाल लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायाे । न्युजिल्यान्डका रचिन रविन्द्रले शतक बनाए । उनी ८९ बलमा १ सय १६ रन बनाएर […]
टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन्। यस्तै क्यानले विनोद भण्डारीलाई पनि समावेश गरेको छ। एसिया क्षेत्र छनोट ३० अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ। टोलीमा कप्तान रोहित पौडेल, ओपनर तथा विकेट किपर आशिफ शेख, […]
काठमाडौं- मुलुकको अर्थतन्त्र संकटमा परेको विश्लेषण भइरहँदा विदेशमा रहेको नेपाली दूतावासले कार्यक्रम गर्नका लागि चन्दा उठाउन थालेको छ। दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा लागि चन्दा माग गर्दै पत्र लेखेकक्ष हो। दूतावासले २८ अक्टोबर २०२३ मा सियोलस्थित नेपाली दूतावास ‘ग्लोबल मल्टिकल्चरल फेडेरेस, गमचियम कल्चर’ र नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाले ‘नेपाल-कोरिया कल्चरल एक्सचेन्ज इभेन्ट’को […]
नेपालसहित विश्वका १२० राष्ट्र इजरायल-हमासबीच जारी द्वन्द्वमा तत्काल मानवीय युद्धविरामको पक्षमा देखिएका छन्। संयुक्त राष्ट्र संघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको तत्काल मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित १ सय २० राष्ट्रले मतदान गरेका छन्। प्रस्तावको विपक्षमा भने इजरायल, अमेरिकासहित १४ देशले मतदान गरेका छन्। भारतसहित ४५ देश तटस्थ रहे। तटस्थ रहने अधिकांश देश अमेरिकाको सैन्य […]
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । बिहान पौने ११ बजे शुरु हुने आजको पहिलो खेलमा अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । पाँच खेलबाट ६ अङ्क जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । समान पाँच वटै खेल खेलेको न्युजिल्यान्ड आठ अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै, दिउँसो सवा दुई बजे […]
काठमाडौं । बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् । विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ । नौ दिनसम्म पूजा आराधना गरी विजया दशमीको दिन देवी विसर्जन गरेपछि टीका र जमरा लगाउन सुरु […]
काठमाडौं। आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ। यसको सुतक भने शनिबार दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु हुने समितिले जनाएको छ। ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ। विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन। आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक […]
दाङ । दाङमा शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ । ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो । लमजुङ मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउसो […]
काठमाण्डौ – राष्ट्रिय सभाको अर्को बैठक आउँदाे कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक त्यस दिन र समयमा बस्ने गरी निर्धारण गर्नुभएको राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ । यसअघि गएको असोज २९ गतेकाे सूचनाद्वारा राष्ट्रिय सभाको […]
काठमाडौं । विजयादशमीको ६ दिन बिदा सकिएर शुक्रबारदेखि सरकारी कार्यालय खुलेका छन् । शुक्रबार बिहानदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालय, सबैजसो आयोग, सचिवालय तथा कार्यालयमा थोरै संख्यामा कर्मचारी उपस्थित भएको केन्द्रले जनाएको छ । कार्यालयका सहसचिव […]
काठमाडौं– त्रिदेशीय टी–२० क्रिकेटमा नेपाललाई ४ विकेटले पराजित गर्दै युएईले उपाधि जितेको छ। आज त्रिवि मैदानमा भएको फाइनलमा नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो। युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासिमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा […]