काठमाडौँ । दसैँका बेला हवाई यातायातको भाडा बढाएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्। काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलका कार्यकर्ताहरूले धनगढी विमानस्थलमै गएर हवाई भाडावृद्धिको विरोधमा नाराबाजी गरेका छन्। अरु नियमित समयमा ६ हजार रहेको काठमाडौँ–धनगढी उडानको भाडा दसैँका बेला २० हजारसम्म पुर्याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्। दसैँका बेला झन् छुट […]
सरकारले बडादसैँअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने साल्ट ट्रेडिङमार्फत व्यापारीलाई प्रतिकिलो ९७ रुपैयाँमा चिनी उपलब्ध गराउने देशभर दैनिक ५० हजार क्विन्टल चिनी माग काठमाडौं ।। सरकारले बडादसैँअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने भएको छ । उद्योगीबाट खरिद गरी साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमार्फत सो मात्रामा चिनी बजारमा पठाउन लागिएको हो । पहिलो चरणमा एक […]
भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुग्यो सहयोग पुर्याउने उद्देश्यसहित दाताहरुले अक्षयकोषको स्थापना स्याङ्जाकै पुरानोमध्येको एक विद्यालय भवानी माध्यमिक वालिङ (स्याङ्जा) ।। यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या बढेको हो । विद्यालयको शैक्षिक […]
चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका ३ वटा खानेपानी आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका बीच जखडीमाई-सहलगानी खानेपानी आयोजना, शारदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको प्रधानमन्त्री प्रचण्डले एकसाथ उद्घाटन गर्नुभएको हो । चितवनको विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ हिजो नै गृह जिल्ला चितवन पुग्नुभएको थियो ।।
अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । पछिल्लो समय अफगानिस्तानमा लगातारजसो भूकम्प गइरहेको छ । गएको हप्ता मात्रै अफगानिस्तानमा ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो । गएको २१ गते अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि दुई हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो भूकम्पबाट भएको […]
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले स्वेच्छाचारी ढंगबाट हवाईभाडा बढाएकोप्रति आपत्ति जनाएको छ । चाडपर्वको मौका छोपेर हवाई भाडामा मनपरीढंगबाट बृद्धि गरिएको प्रति नेविसंघले आपत्ति जनाएको हो । उक्त कार्य नियन्त्रणमा लिएर यात्रुहरूलाई सहज र सर्वसुलभ तरिकाले हवाई यात्रा गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै हवाई टिकटको […]
सर्वोच्चसहित सबै तहका अदालतमा आजदेखि दसैँ बिदा सुरु घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक सुनुवाइ हुने ११ गते कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने काठमाडौं ।। सर्वोच्चसहित सबै तहका अदालतमा आजदेखि दसैँ बिदा सुरु भएको छ । अदालतमा एकैपटक १५ दिनका लागि बिदा गरिएको हो ।सर्वोच्च प्रशासनले आइतबार सूचना निकालेर आउँदो कात्तिक ११ गते अर्थात् […]
२८ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । टपअडर […]
अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भए अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै सर्लाही ।। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा […]
काठमाडौं । चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षणमा उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले मापदण्ड परिमार्जन गरी सीप परीक्षणको व्यवस्था गरेको हो । यो व्यवस्था काउन्सिलले यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने भएको छ । एमबीबीएस र बीडीएस उत्तीर्ण गरी ६ महिनापछि […]
एजेन्सी । हमासको वायुसेना प्रमुख मारिएको इजरायली वायुसेनाले दाबी गरेको छ । हालै गरिएको हवाई आक्रमणमा प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायुसेनाले दाबी गरेको हो । हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजराइली वायुसेनाले उल्लेख गरेको छ । इजरायली वायुसेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतङ्कवादीहरूलाई निर्देशन […]
काठमाडौँ । विभिन्न मागसहित दुई सातादेखि काठमाडौँको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ। २० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच शनिबार वार्ता भएको थियो। सामान्य प्रशासन मन्त्रालयमा भएको वार्तामा […]