July 5, 2025 | शनिबार, असार २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

करातेमा नेपाललाई ऐतिहासिक रजत पदक

करातेमा नेपाललाई ऐतिहासिक रजत पदक

१९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक   चीन / चीनमा जारी १९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ। नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन्। उनी १०औं विश्व सितोरियो करातेकी स्वर्ण पदक विजेता खेलाडी हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको नेपाल […]

  • २ years अगाडि
हुम्लामा तुइन चुडिएर १ जना बेपत्ता

हुम्लामा तुइन चुडिएर १ जना बेपत्ता

तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली गाएब  शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर बेपत्ता सुर्खेत ।। हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह […]

  • २ years अगाडि
इजरायल-हमास लडाइँमा साढे चार सयको मृत्यु

इजरायल-हमास लडाइँमा साढे चार सयको मृत्यु

इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्ममा दुवै पक्षका गरी यो संख्यामा मृत्यु भएको हो। इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्। इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। […]

  • २ years अगाडि
जनकपुरको बिग मार्टमा राति आगलागी

जनकपुरको बिग मार्टमा राति आगलागी

जनकपुरको बिग मार्टमा आगलागी प्रहरीका अनुसार आगो अघि बिहान सवा ७ बजे नियन्त्रणमा   काठमाण्डौ – जनकपुरको बिग मार्टमा आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति सवा १ बजे आगो लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार आगो अघि बिहान सवा ७ बजे नियन्त्रणमा आएको छ । जनकपुरधाम […]

  • २ years अगाडि
प्रिमियर लिगमा आज चार खेल हुँदै

प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे ब्राइटन र लिभरपुल, वेस्ट ह्याम र न्यूक्यासल, उल्भ्स र एस्टनभिल्ला खेल्दैछन् भने राति सवा ९ बजे आर्सनल र म्यानचेस्टर सिटीबीच खेल हुनेछ । प्रिमियर लिगमा गएराति भएको खेलमा क्रिस्टल प्यालेस र नटिङघम फरेस्टले गोलरहित बराबरी खेलेका छन् । […]

  • २ years अगाडि
अञ्जु पन्तको स्वरमा ‘आकाश झरे’ सार्वजनिक (भिडियोसहित)

अञ्जु पन्तको स्वरमा ‘आकाश झरे’ सार्वजनिक (भिडियोसहित)

अञ्जु पन्तको स्वरमा रहेको आकाश झरे जस्तै बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ […]

  • २ years अगाडि
इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा, घाइते नौ मध्ये दुई जनाको अवस्था गम्भीर

इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा, घाइते नौ मध्ये दुई जनाको अवस्था गम्भीर

काठमाण्डौ – इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेका छन् । इजरायलमा हमास समूहको आक्रमणमा परेर नौ जना नेपाली घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत ११ महिनाका लागि इन्टर्न गर्न इजरायल गएका […]

  • २ years अगाडि
मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’  द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

काठमाण्डौं । मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्द्धक दुर्गा अधिकारी […]

  • २ years अगाडि
आजको राशिफल : २०८० असाेज २० गते शनिवार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० असाेज २० गते शनिवार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष– परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । वृष– भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । […]

  • २ years अगाडि
बनेपा महोत्सव सुरु

बनेपा महोत्सव सुरु

व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेला–महोत्सव बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ । सम्मेलनमा पर्यटन, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला […]

  • २ years अगाडि
विराटनगरबाट घरेलु हतियारसहित १५ जना पक्राउ

विराटनगरबाट घरेलु हतियारसहित १५ जना पक्राउ

विराटनगर : दोहोरो झडप गर्न भनेर हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट घरेलु हतियारसहित शुक्रबार दिउँसो पक्राउ गरेको छ। तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल […]

  • २ years अगाडि
किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने किशोर पक्राउ

किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने किशोर पक्राउ

काठमाडौं–१७ वर्षीया किशोरीलाई बन्धक बनाएर एक सातासम्म जबर्जस्ती करणी गरेर खोटाङबाट भागेका किशोर झापाबाट पक्राउ परेका छन्। झापाको बाह्रदर्शी गाउँपालिका–२ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा १० १७ असोजसम्म १७ वर्षीया एक किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ। […]

  • २ years अगाडि

लोकप्रिय