January 13, 2025 | सोमवार, पुस २९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

आगलागी हुँदा मुगुमा ६ घर स्वाहा

आगलागी हुँदा मुगुमा ६ घर स्वाहा

गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट शनिबार बिहान करिब १ बजे आगलागी मानवीय क्षति भने नभएको  सुर्खेत।।   मुगुको  सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। शनिबार बिहान करिब १ बजे आगलागी भएको हो। विजय होटल रहेको प्रदीप रावल र पुतली मल्लको एउटै छाना भएको घरबाट आगलागी सुरु भएर अन्य घरमा […]

  • १ year अगाडि
बझाङमा १ जनाको खुकुरी प्रहार गरी हत्या

बझाङमा १ जनाको खुकुरी प्रहार गरी हत्या

बझाङमा एक जनाको हत्या आरोपीको खोजी कार्य हुँदै  बझाङ।। बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार बिजुली शुक्रबार साँझ साढे ७ […]

  • १ year अगाडि
बाँकेको बाल सुधार गृहबाट भागेका ९ जना गाएब

बाँकेको बाल सुधार गृहबाट भागेका ९ जना गाएब

बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार झडपका क्रममा ११ जना गम्भीर घाइते भए सुधारगृहमा रहेका २४५ जना नियन्त्रणमा  बाँके ।। बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् ।गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका […]

  • १ year अगाडि
सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्दा चाँदी १५ रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्दा चाँदी १५ रुपैयाँले बढ्यो

आज (शुक्रबार) सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटयो सुन तोलाको एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा तीन सय रुपैयाँले घटेको सुनको मूल्य आज चार सय रुपैयाँले घटेको हो । आज सुन तोलाको […]

  • १ year अगाडि
अध्यक्षका लागि क्यानमा भिषण प्रतिस्पर्धा

अध्यक्षका लागि क्यानमा भिषण प्रतिस्पर्धा

क्यान को नयाँ अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने अध्यक्ष चन्दसँग राजभण्डारी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिए चुनाव लड्ने घोषणा गरेकाले द्विपक्षीय प्रतिस्पर्धा हुने काठमाडौँ ।।  नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। शुक्रबार नै निर्वाचन गर्ने तयारी भइरहेका बेला राजभण्डारीले उम्मेदवारी घोषणा गरेका हुन्।  […]

  • १ year अगाडि
हातखुट्टा बाँधिएको अवस्थामा उखुबारीभित्र बालिका भेटिइन्

हातखुट्टा बाँधिएको अवस्थामा उखुबारीभित्र बालिका भेटिइन्

१ वर्षीया बालिका हातखुट्टा बाँधिएको अवस्थामा नाबालिकाको प्रहरी र स्थानीयले उद्धार गरे खेलौनासंगै भेटिइन् बालिका कञ्चनपुर ।। कञ्चनपुरको बेलौरीमा १ वर्षीया बालिका हातखुट्टा बाँधिएको अवस्थामा भेटिएकी छन्। बेलौरी नगरपालिका – ७ सिहपुरस्थित उखुबारीमा हातखुट्टा बाँधिएको अवस्थामा  फेला परेकी नाबालिकाको प्रहरी र स्थानीयले उद्धार गरेका छन्। स्थानीयका अनुसार  दुवै हात बाँधेको अवस्थामा बालिका भेटिएपछि प्रहरीलाई खबर गरिएको […]

  • १ year अगाडि
बाँकेमा एक कैदीको मृत्यु, १० जना घाइते

बाँकेमा एक कैदीको मृत्यु, १० जना घाइते

दुई समूहबीच झडप हुँदा  एक कैदी युवकको मृत्यु, १० जना घाइते झडप हुँदा अवस्था स्थिति तनावग्रस्त काठमाडौँ ।।  बाँकेमा अवस्थित बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक कैदीको मृत्यु भएको छ। गएराति डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक कैदी युवकको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।  […]

  • १ year अगाडि
शिक्षकहरुको आन्दोलन अनुगमनमा निस्कियो महानगर

शिक्षकहरुको आन्दोलन अनुगमनमा निस्कियो महानगर

विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि पठनपाठन ठप्प  शिक्षक महासंघले कारबाही गरिएमा प्रतिकार थाल्ने चेतावनी काठमाडौँ ।। विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित छन्। देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै पठनपाठन रोकिएको छ। बिहीबारदेखि जिल्लामा रहेका शिक्षकहरुले पनि नपढाएपछि सामुदायिक तथा सरकारी विद्यालय ठप्प भएका छन्। […]

  • १ year अगाडि
खुँडा हानेर हत्या गर्ने गुन्डा नाइकेलाई राष्ट्रपतिले माफि दिएपछि कारागारमै उत्सव

खुँडा हानेर हत्या गर्ने गुन्डा नाइकेलाई राष्ट्रपतिले माफि दिएपछि कारागारमै उत्सव

खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल भनिने योगेश ढकाललाई राष्ट्रपतिद्वारा आममाफी जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्मकैद गरेको थ्यो योगेश ढकाललाई राष्ट्रपतिले आममाफी दिएलगत्तै उनी दाङ कारगारबाट छुटे काठमाडौँ ।। नेपालगन्जको सुर्खेतरोडमा स्थानीय युवा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने समूहका मुख्य नाइके रिगल भनिने योगेश ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन्। २०७२ असार […]

  • १ year अगाडि
गाई चराउन गएका महिलाहरुलाई कुटपिट गरी लुटपाट

गाई चराउन गएका महिलाहरुलाई कुटपिट गरी लुटपाट

लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ ८ आनाको तिलहरी, एक थान मोबाइल लुटेर उनीहरु भागे  कञ्चनपुर।। कञ्चनपुरमा दुई महिलालाई कुटपिट र लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ दैजीका २२ वर्षीय कमल चौधरी र सोही ठाउँका २७ वर्षीय राजु डगौरा छन्। उनीहरुले शुक्लाफाँटा […]

  • १ year अगाडि
विषालु सर्पले टोकेर सिन्धुलीमा १ जनाको मृत्यु

विषालु सर्पले टोकेर सिन्धुलीमा १ जनाको मृत्यु

सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु उपचारकै क्रममा उनको ज्यान गयो  माझीलाई बचाउन नसकिएको चिकित्सकले बताए सिन्धुली ।।  सिन्धुलीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ। दुधौली नगरपालिका-६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको सर्पको टोकाइबाट मृत्यु भएको हो। घरमै सर्पले टोकेपछि उनलाई उपचारको लागि बुधबार दुधौलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु […]

  • १ year अगाडि
स्थानीय तहका कर्मचारी आन्दोलनको योजना बनाउँदै

स्थानीय तहका कर्मचारी आन्दोलनको योजना बनाउँदै

स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मागपत्र बुझाउने तयारी  युनियनसँगको समन्वयमा सशक्त आन्दोलनको तयारी गर्ने योजना काठमाडौं ।। आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् । आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै […]

  • १ year अगाडि

लोकप्रिय