January 13, 2025 | सोमवार, पुस २९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच वार्ता हुँदै

स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच वार्ता हुँदै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच आज वार्ता हुने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले शनिबार अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्य रहेको वार्ता समिति गठन गरेको […]

  • १ year अगाडि
सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला

चितवन, ३१ भदौ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ […]

  • १ year अगाडि
सुन चाँदीको भाउ आज पनि बढ्यो

सुन चाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डाै – हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ। सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको […]

  • १ year अगाडि
यसरी बनाउनुस् मीठो खीर

यसरी बनाउनुस् मीठो खीर

महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने प्रचलन छ । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने प्रचलन रही आएको छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर […]

  • १ year अगाडि
पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध

पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध

काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ। उसले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको हो। आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने ध्येयले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको जिल्ला […]

  • १ year अगाडि
कर्मचारी सञ्चय कोषले आज ६२औँ वार्षिकोत्सव मनाउँदै

कर्मचारी सञ्चय कोषले आज ६२औँ वार्षिकोत्सव मनाउँदै

काठमाण्डाै – कर्मचारी सञ्चय कोषले आफनो ६२औँ वार्षिकोत्सव आज मनाउँदैछ । २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो भने ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको शुरुवात गरेको थियो । कोषले २०५२ सालदेखि कुटनीतिक नियोग, गैरसरकारी संस्था लगायतको कोष कट्टी गर्दै आइरहेको छ । कोषले ०७६ देखि योगदानमा आधारित […]

  • १ year अगाडि
थारू समुदायले आज अटवारी पर्व मनाउँदै

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ – पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अटवारीलाई मनाउने गर्छन् । पर्वको पहिलो रात दरका रुपमा भात माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताउनुभयो । त्यस्तै, अटवारीको दोस्रो […]

  • १ year अगाडि
आजको राशिफल : वि.सं. २०८० भाद्र ३१ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र ३१ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष–मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन भने मातापिताको आर्शिवाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । वृष–सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला, घरमा […]

  • १ year अगाडि
कोठा भाडामा लिएर कल सेन्टर चलाउने व्यक्ति पक्राउ

कोठा भाडामा लिएर कल सेन्टर चलाउने व्यक्ति पक्राउ

अवैधरूपमा रकम असुली गर्ने गरेको आरोपमा पक्राउ सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ का २० वर्षीय मिलन थापा कोठा भाडामा लिएर गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन काठमाडौं ।।  कल सेन्टर सञ्चालन गरेर अवैधरूपमा रकम असुली गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ का २० वर्षीय मिलन थापा रहेका छन् । उनी हाल काठमाडौंस्थित […]

  • १ year अगाडि
मुखिया सिलावतीको दुर्घटनामा मृत्यु

मुखिया सिलावतीको दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया थिइन्  ५० वर्षीय हरेराम मुखियाको सोही अस्पतालमै उपचार हुँदै  काठमाडौं ।। सप्तरीको रुपनी गाउँपालिका-१ मा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीकै रुपनी गाउँपालिका-३, हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया रहेकी छन् । दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा युनिक […]

  • १ year अगाडि
राष्ट्रपतिद्वारा ‘वुमनइन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ प्रदान

राष्ट्रपतिद्वारा ‘वुमनइन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ प्रदान

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमनइन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा मीता सिंह, डा कोकिला वैद्य र डा प्रमिला प्रधानलाई अवार्ड प्रदान गरिएको हो । यसैगरी राष्ट्रपति […]

  • १ year अगाडि
गोविन्द केसीको सत्याग्रह स्थगित

गोविन्द केसीको सत्याग्रह स्थगित

डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको घोषणा चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको सार्वजनिक प्रतिबद्धतापछि सत्याग्रह नगर्ने निर्णय  काठमाडौं ।। सामाजिक अभियन्ता डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको घोषणा गरेका छन् ।  चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन […]

  • १ year अगाडि

लोकप्रिय