थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते घाइतेको अस्पतालमा उपचार हुँदै काठमाडौं ।। कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का कार्यवाहक वडा […]
तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु बुधबार राति करिब १ बजेको समयमा दुर्घटना काठमाडौं ।। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ – ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु […]
१० हजार रुपैयाँ घुससहित पक्राउ परे सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव जग्गाधनी पुर्जा बनाउने क्रममा उनीमाथि अख्तियारको अनुसन्धान काठमाडौं ।। सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता […]
पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट गिरावटले समग्र वैदेशिक व्यापार घाटा काठमाडौं ।। चालु आर्थिक वर्ष (आव ) २०८० र ८१ को पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १.५६ प्रतिशत कम हो । […]
सुन तस्करीबारे जाँचबुझ आयोग गठन गर्ने सहमति अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेपछि आयोग बन्ने काठमाडौं ।। संसदमा रहेका प्रमुख दलहरुबीच अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । २ साउनमा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो भन्दा […]
४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोके निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय वाणिज्य विभागले अनुगमन गरेपछि बजारमा प्याजको आपूर्ति ठप्प कालोबजारी गरेको पाइए कडा कारबाही गर्ने काठमाडौं ।। भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् । आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ […]
छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खस्यो बुधबार बिहान त्रिशुलीमा खस्यो दुर्घटना बारे थप विवरण आउन बाँकी उद्धार टोली घटनास्थलमा परिचालित काठमाडौं ।। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप […]
पूर्णबहादुर खड्काद्वारा नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना काठमाडौं ।। उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् । सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले मंगलबार पार्टीबाट मन्त्री बनेका नेताहरुसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् । क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री […]
हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश वडाध्यक्ष अशोक सुब्बालाई कार्यबाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश काठमाडौं ।। वडाध्यक्षलाई कार्यबाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको छ । उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय […]
सीआईबी ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझायो पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसँग बयान लियो काठमाडौं ।। बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सरकारी लिखत किर्ते र संगठित अपराधको कसुरमा ५७ दिनसम्म अनुसन्धान गरेर ब्यूरोले दुई सय जना भन्दा […]
पूर्वमन्त्री गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग सीआईबीले लियो बयान बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान गरेको कागज गरायो काठमाडौं ।। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग […]
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला नेपाली कांग्रेस सम्बद्ध नेविसंघले ताला लगायो दाङ ।। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो । यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु […]