June 28, 2025 | शनिबार, असार १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

कांग्रेसका मन्त्रीहरुसँग उपप्रधानमन्त्री खड्काले गरे छलफल

कांग्रेसका मन्त्रीहरुसँग उपप्रधानमन्त्री खड्काले गरे छलफल

पूर्णबहादुर खड्काद्वारा नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल  छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना काठमाडौं ।। उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् । सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले मंगलबार पार्टीबाट मन्त्री बनेका नेताहरुसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् । क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री […]

  • २ years अगाडि
गाउँपालिकाका अध्यक्षको कार्यबाहक वडाध्यक्षलाई बनाउन नमिल्ने अदालतको आदेश

गाउँपालिकाका अध्यक्षको कार्यबाहक वडाध्यक्षलाई बनाउन नमिल्ने अदालतको आदेश

हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश वडाध्यक्ष अशोक सुब्बालाई कार्यबाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश काठमाडौं ।। वडाध्यक्षलाई कार्यबाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको छ । उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय […]

  • २ years अगाडि
ललिता निवास प्रकरणमा २ सय भन्दा बढीलाई मुद्दा चलाउने

ललिता निवास प्रकरणमा २ सय भन्दा बढीलाई मुद्दा चलाउने

सीआईबी ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझायो  पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसँग बयान लियो  काठमाडौं ।। बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सरकारी लिखत किर्ते र संगठित अपराधको कसुरमा ५७ दिनसम्म अनुसन्धान गरेर ब्यूरोले दुई सय जना भन्दा […]

  • २ years अगाडि
डम्बर श्रेष्ठ गाएब, पूर्वमन्त्री गच्छदार र पूर्वराज्यमन्त्री सञ्जयको सीआईबीले लियो बयान

डम्बर श्रेष्ठ गाएब, पूर्वमन्त्री गच्छदार र पूर्वराज्यमन्त्री सञ्जयको सीआईबीले लियो बयान

पूर्वमन्त्री गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग सीआईबीले लियो बयान बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान गरेको कागज गरायो काठमाडौं ।। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग […]

  • २ years अगाडि
अखिल क्रान्तिकारीले विश्वविद्यालयमा लगायो ताला

अखिल क्रान्तिकारीले विश्वविद्यालयमा लगायो ताला

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला नेपाली कांग्रेस सम्बद्ध नेविसंघले ताला लगायो दाङ ।। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो । यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु […]

  • २ years अगाडि
मेयर हर्कमाथी दुर्व्यबहार

मेयर हर्कमाथी दुर्व्यबहार

मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार वृक्षारोपण गर्दा ठुलो विवाद घर भत्काएर देखाउन हर्क साम्पाङलाई चुनौती विराटनगर ।। सर्दु जलधारा क्षेत्रमा पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार भएको छ। केही समयअघि सोही क्षेत्रमा वृक्षारोपण गर्दा ठुलो विवाद परेका जग्गा मालिक रोशन अधिकारी र रेजिना अधिकारीसँग फेरी विवाद हुँदा साम्पाङमाथि दुर्व्यबहार भएको हो। अदालतको पूर्ण फैसला नाउन्जेल […]

  • २ years अगाडि
पृथ्वीनारायणको सालिक राख्न माग गर्दै प्रदर्शन

पृथ्वीनारायणको सालिक राख्न माग गर्दै प्रदर्शन

पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै नाराबाजी  मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह राष्ट्रिय प्रजातन्त्र पार्टी र पृथ्वीनारायण शाहका समर्थक आक्रोशित  पोखरा ।। पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै राजतन्त्र पक्षधर एक समूहले पोखरा महानगरपालिका कार्यालय अगाडि आइतबार नाराबाजी गरेको छ । ‘राष्ट्र निर्माता गौरव अभियान’ नामक समूहले पृथ्वीचोक […]

  • २ years अगाडि
बेलुका सुतेकी मन कुमारी उठ्दै उठिनन्

बेलुका सुतेकी मन कुमारी उठ्दै उठिनन्

एक महिला सुतेकै अवस्थामा मृत फेला ४६ वर्षीया मन कुमारी सारुमगर सुतिरहिन  राति श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा मृत काठमाडौं ।। नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् । मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको प्रहरीले जनाएको छ । उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् […]

  • २ years अगाडि
शिक्षकको मुख हेरेर सरुवामा विभेद

शिक्षकको मुख हेरेर सरुवामा विभेद

एक शिक्षकलाई सरुवाको सहमति दिइएन  कसैलाई दिन मिल्ने, कसैलाई नमिल्ने हुन्छ र ?  उनले प्रश्न गरिन्  आफूलाई सरुवामा सहमति नदिएको शिक्षक विमला गिरीको गुनासो  काठमाडौं ।। गोरखाको पालुङटार नगरपालिकाले शिक्षक सरुवाको सहमति दिन विभेद गरेको एक शिक्षकले गुनासो गरेका छन् । पालुङटारबाट चितवनको भरतपुर महानगरपालिकामा सरुवा हुन चाहेकी शिक्षक विमला गिरीले आफूलाई सरुवा सहमति नदिएको […]

  • २ years अगाडि
चालु आर्थिक वर्षमै बढ्यो जग्गाको कारोबार

चालु आर्थिक वर्षमै बढ्यो जग्गाको कारोबार

चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गाको बढ्यो कारोबार गत असारको तुलनामा भने लिखत पारित काठमाडौं ।। चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गाको कारोबार बढेको छ । साउनमा ३९ हजार २६३ लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्‍क छ । २०७९ साउनमा ३३ हजार ८३४ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको साउनमा लिखत पारित […]

  • २ years अगाडि
भट्टराईको अध्यक्षतामा नाट्टा कोशीमा नयाँ  नेतृत्व चयन

भट्टराईको अध्यक्षतामा नाट्टा कोशीमा नयाँ  नेतृत्व चयन

भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ  नेतृत्व सर्वसम्मत चयन विराटनगर स्थित होटल एशियाटिकमा शनिबार सम्पन्न समितिको कार्यकाल २ वर्षको रहने झापा।। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनले पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ  नेतृत्व सर्वसम्मत चयन गरेको छ । विराटनगर स्थित होटल एशियाटिकमा शनिबार […]

  • २ years अगाडि
शिशु गायब पार्ने डाक्टर पक्राउ

शिशु गायब पार्ने डाक्टर पक्राउ

नवजात शिशुलाई गायब गरेको आरोपमा डाक्टर र अर्का एक व्यक्ति पक्राउ डिएसपीले म्याद थप गरेर अनुसन्धान सुरु गर्ने   विराटनगर ।। विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । नवजात शिशु गायब गरेको आरोपमा सोही अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण […]

  • २ years अगाडि

लोकप्रिय