१८ साउनदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने सर्वसाधारणका लागि सेयरमा आवेदन खुला गर्ने दैलेखमा ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निमार्ण हुँदै काठमाडौं ।। अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले १८ साउनदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका […]
फोटोपत्रकार पूर्णिमा श्रेष्ठले गरिन् केटू हिमालको सफल आरोहण शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद शिखर चुमिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा काठमाडौं ।। फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटू हिमालको सफल आरोहण गरेकी छन् । आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने […]
प्रतिनिधि सभाबाट मिटरब्याज विधेयक संशोधनसहित पुनः पारित विधेयकले कानुनको रुप लिन्छ र कार्यान्वयनमा आउनेछ काठमाडौं ।। राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ । राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार […]
डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्कियो फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बनाएको थियो दाङ ।। दाङमा करिब डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्किएको छ । कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण गरिएको कोल्ट स्टोर प्रयोगमा नआउँदै भत्किएको […]
नदी तथा खोलामा आज बाढीको सम्भावना जलसतह बढ्ने पूर्वानुमान काठमाडौं ।। मध्यम र भारी वर्षाको सम्भावना रहेका जिल्ला तथा आसपासका क्षेत्रका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर तथा आसपास भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले […]
सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाइयो अवैध रूपमा कब्जा गरेर बनाएका संरचनामा डोजर लगाइयो काठमाडौं ।। काठमाडौंको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैध रूपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगर प्रमुख प्रकाश अधिकारीका अनुसार टोखा-८, दुप्चेश्वर टोलको विभिन्न ठाउँमा […]
बैंक लुट्ने गिरोह एकजना पक्राउ १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटे जनकपुरधाम ।। महोत्तरीको दिनदहाडै हतियार देखाएर फिल्मी शैलीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेका छन् । उनलाई प्रहरीले […]
राप्ती नदीको भँगालोमा फसेका २६ जनाको उद्धार विपद् व्यवस्थापनको लागी तालिम प्राप्त सशस्त्र प्रहरी टोली आवश्यक काठमाडौं।। बाँकेको नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्धार गरेको छ । नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय बासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको […]
जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु नवलपुर ।। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका-६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली-६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए । […]
२२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन प्रहरी प्रधान कार्यालयलाई सन्तोषजनक स्पष्टीकरण चाहियो काठमाडौं ।। बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको […]
१२ जनाको नियुक्ति खारेज गर्न राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन पाँच जनालाई कारबाही गर्न समेत आदेश काठमाडौं ।। राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा टिप्पणी आदेशको भरमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । विधि र प्रक्रिया विपरीत नियुक्ति दिइएको भन्दै केन्द्रले कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच […]
अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृतको मृत बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको एसपी सुवेदीका अनुसार मुचुल्का उठाएर घटनाको थप अनुसन्धान हुँदै काठमाडौं ।। सर्लाहीको ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।ईश्वरपुर नगरपालिका-६, बयलवास बजार निवासी […]