June 23, 2025 | सोमवार, असार १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

हजुरआमालाई गोली चलाएपछि भागेका थिए प्रहरी हवल्दार प्रकाश

हजुरआमालाई गोली चलाएपछि भागेका थिए प्रहरी हवल्दार प्रकाश

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार नयाँ वर्षको पारिवारिक जमघट थियो । रोल्पाका छिमेकी समेत रहेका प्रहरी हवल्दार प्रकाश पुन मगर पनि त्यहाँ पुगेका थिए । ‘नेता पुनको भाइको साथी पनि भएकाले उहाँ प्रायः आइराख्नुहुन्थ्यो’, पुननिकट स्रोतले भन्यो, ‘शुक्रबार पनि त्यही भएर आउनु भएको थियो, पुनको आमालाई उहाँले हजुरआमा भन्नुहुन्थ्यो ।’ कामु […]

  • २ years अगाडि
  शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न

  शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न

भक्तपुर । मध्यपुर थिमि नगरपालि वडा नं–३ मा शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न भएको छ । चैत्र ३ गते बिहिबार मध्यपुर थिमि नगरपालि वडा नं–३ मा स्वच्छ सरस्वातीनगर समाजको आयोजनामा शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न भएका हो । नव बर्ष २०८० तथा बिष्केट जात्राको उपलक्ष्यमा सरस्वाती नगर समाजले शुभकामना […]

  • २ years अगाडि
मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग

मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग

काठमाडौं। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम माग गरेको छ । केन्द्रले क्षतिपूर्ति दिनका लागि अस्पताल विकास समितिसँग रकम नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले १९ चैतमा मन्त्रालयलाई पत्र पठाउँदै २० […]

  • २ years अगाडि
ठमेलमा ७५ वटा स्ट्रिट–नम्बर राखिने

ठमेलमा ७५ वटा स्ट्रिट–नम्बर राखिने

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउने योजना अघि बढेको छ। ठमेल पर्यटन विकास परिषदले काठमाडौं महानगरपालिका, विद्युत प्राधिकरण, प्रहरी र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ठमेललाई थप व्यवस्थित बनाउन मुख्य चारवटा काम गर्दैछ। परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार पहिलो चरणमा ठमेलमा स्ट्रिट–नम्बर प्लेट राखिनेछ। ’पर्यटकलाई सहज र ठाउँ व्यवस्थित बनाउन सबभन्दा पहिले ठमेलमा […]

  • २ years अगाडि
औसत बर्सेनि ३ लाख ५० हजार युवा विदेश जान बाध्य

औसत बर्सेनि ३ लाख ५० हजार युवा विदेश जान बाध्य

काठमाडौं ।  नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीले धानेको छ। दैनिक २२ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार एक दशकमा ३५ लाख नेपाली रोजगारीका लागि बिदेसिएका छन्। स्वदेशमा रोजगारी सिर्जना हुन नसक्दा बाध्यात्मक रूपमा उनीहरू विदेश गएका हुन्। बर्सेनि पाँच लाख बढी श्रमबजारमा आउँछन्। त्यसमध्ये केही हजारले पनि स्वदेशमा रोजगारी पाउँदैनन्। शिक्षित […]

  • २ years अगाडि
बिस्केट जात्रामा चार दिन बिदा

बिस्केट जात्रामा चार दिन बिदा

भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुर थिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा […]

  • २ years अगाडि
ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित

ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने निर्णय गरेको हो । गत फागुन २८ गते त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त […]

  • २ years अगाडि
चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौँ । चोरीको मोटरसाइकलसहित नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित […]

  • २ years अगाडि
रवि लामिछानेको चेतावनी, निकिताविरुद्धको पोष्ट नहटाए कानूनी प्रक्रियामा जान्छु

रवि लामिछानेको चेतावनी, निकिताविरुद्धको पोष्ट नहटाए कानूनी प्रक्रियामा जान्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै  आक्रोश पोखेका छन्। गएराति सामाजिक सञ्जालमा उनले पत्नी निकिताबारेको प्रतिक्रियाप्रति आक्रोश पोखेका हुन्। ‘एक आफैँमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्’, लामिछानेले लेखेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको […]

  • २ years अगाडि
रोल्पामा प्रहरीद्वारा ठूलो परिणाममा अफिम खेती नष्ट

रोल्पामा प्रहरीद्वारा ठूलो परिणाममा अफिम खेती नष्ट

रोल्पा । रोल्पामा प्रहरीले ठूलो परिणाममा खेती गरिएको अफिम नष्ट गरेको छ। रोल्पा प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरको नेतृत्वमा गएको प्रहरी टोलिले रोल्पाको परिवर्तन गाउँपालिकाको बिभिन्न स्थानहरुमा अवैध रुपमा खेती गर्दै आएको अफिम नष्ट गरेको हो। उक्त ठाँउहरुमा अबैध रूपमा अफिम खेती भैरहेको भन्ने गोप्य सूचना प्राप्त भए बमोजिम उक्त ठाँउहरुमा पुगि करिब २८ […]

  • २ years अगाडि
एशोसिएट उपाध्यक्षमा संघाइ प्यानलकी ज्योत्सना विजयी

एशोसिएट उपाध्यक्षमा संघाइ प्यानलकी ज्योत्सना विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठले अर्का प्रत्यासी भरतराज आचार्यलाई ६५ मत अन्तरले हराइन् । कूल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जनाएको छ । जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत […]

  • २ years अगाडि
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गर्ने पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एक जना पक्राउउपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्देश शर्मा छन्। उनलाई कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको होनेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एक जना पक्राउ नेपालीलाई भुटानी शरणार्थी […]

  • २ years अगाडि

लोकप्रिय