April 21, 2025 | सोमवार, बैशाख ९, २०८२
सुचनाहरु
प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली  शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना? शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता

समाचार

सहिद प्रतिष्ठानको अध्यक्षमा चापागाईं

सहिद प्रतिष्ठानको अध्यक्षमा चापागाईं

काठमाडौँ । सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छिन् । प्रतिष्ठानको १३ औँ साधारण सभाबाट चापागाईंको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चापागाईं, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन भएका छन् । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी […]

  • २ years अगाडि
कर्णाली डेभलपमेन्ट बैंक प्रकरण : एगे कामीको ऋणबारे आफ्नो संलग्नता नरहेको तिलक विकको प्रस्टोक्ति

कर्णाली डेभलपमेन्ट बैंक प्रकरण : एगे कामीको ऋणबारे आफ्नो संलग्नता नरहेको तिलक विकको प्रस्टोक्ति

काठमाडौं । नेपालगञ्जका व्यवसायी तिलक विकले कर्णाली डेभलपमेन्ट बैंकको ऋण प्रवाहमा अनियमितताबारे रातोपाटीमा प्रकाशित समाचारमा आफ्नो नाम मुछिएकोमा आपत्ति जनाएका छन् । चैत १६ मा प्रकाशित ‘बैंक कर्मचारीकै सेटिङमा गरिबलाई बोकाइयो ऋणको भारी’ र चैत १९ गते प्रकाशित ‘बोल्न र सुन्न नसक्नेको जग्गा धितो राखेर ठेकेदारले लिए ५० लाख ऋण’ शीर्षकको समाचारमा आफूलाई अनावश्यक रुपमा […]

  • २ years अगाडि
नक्कली परीक्षार्थी एसइईमा खटाउने धरानका कन्सल्टेन्सी

नक्कली परीक्षार्थी एसइईमा खटाउने धरानका कन्सल्टेन्सी

४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका हुन्। एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको […]

  • २ years अगाडि
एउटै विषयको ३ हजारसम्म लिन्छन्, परीक्षा दिएवापत

एउटै विषयको ३ हजारसम्म लिन्छन्, परीक्षा दिएवापत

विराटनगर माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा थियो । अनुपस्थित भएका विद्यार्थी खुला शिक्षा अन्तर्गतका परीक्षार्थी रहेको शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले बताए । जिल्ला […]

  • २ years अगाडि
दबावमा परेर रविको राहदानीको मुद्दा निर्णय गरेको होइन : महान्यायाधिवक्ता पोखरेल

दबावमा परेर रविको राहदानीको मुद्दा निर्णय गरेको होइन : महान्यायाधिवक्ता पोखरेल

काठमाडौं  महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा नगरेको बताएका छन् । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरे । ‘प्रकियासम्मत रुपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दवावमा टुंगिएको […]

  • २ years अगाडि
क्लिनिकमा उपचार पछी एक कैदी फरार

क्लिनिकमा उपचार पछी एक कैदी फरार

 जनकपुरधाम जलेश्वर कारागारका एक जना कैदी बन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका–९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए । जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो आएको बेला फरार भएका हुन् । कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार […]

  • २ years अगाडि
हर्क साम्पाङको शैली पछ्याउँदै लोकप्रियतावादी मन्त्री सुदन किराँती

हर्क साम्पाङको शैली पछ्याउँदै लोकप्रियतावादी मन्त्री सुदन किराँती

इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) सामाजिक सञ्जालमा धेरै नै सक्रिय छन् । उनी आफ्नो सक्रियतालाई सबल पक्ष मान्छन् । सामाजिक सञ्जाल मार्फत नै उनले सार्वजनिक सूचना र आफ्नो धारणा सार्वजनिक गर्ने गरेका छन्। कसैप्रतिको आक्रोश र प्रेम पनि उनी हर्क साम्पाङ रिभोलुसन भन्ने पेजबाट अभिव्यक्त गर्छन् । पछिल्लो समय ट्विटर र […]

  • २ years अगाडि
विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी गर्ने ७ जनालाई पक्राउ

विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी गर्ने ७ जनालाई पक्राउ

 काठमाडौं वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा बैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी समेत छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अन्यमा रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका […]

  • २ years अगाडि
रासायनिक मलको विकल्पमा जैविक मल

रासायनिक मलको विकल्पमा जैविक मल

झापा । खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ । रासायनिक मलमा मुलुक पूर्णरुपमा परनिर्भर हुनुपर्दा किसानले चाहिएका बेला चाहिए जति मल कहिल्यै पाउन सकेका छैनन् […]

  • २ years अगाडि
सांसद सोविता गौतमले सोधिन्- फुटबल प्रशिक्षकलाई अझै नियुक्ति किन नदिएको ?

सांसद सोविता गौतमले सोधिन्- फुटबल प्रशिक्षकलाई अझै नियुक्ति किन नदिएको ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिता जिताइसक्दा पनि किन नियुक्ति नदिएको भनी प्रश्न गरेकी छन् । ‘यो खेलप्रतिको […]

  • २ years अगाडि
विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा पनि ठगी

विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा पनि ठगी

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा बैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी समेत छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अन्यमा रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, […]

  • २ years अगाडि
आमाले रविलाई बोक्न गरिन् अनुरोध

आमाले रविलाई बोक्न गरिन् अनुरोध

चितवन चितवनमा एउटी आमाले रवि लामिछानेलाई पिठ्युमा बोक्न अनुरोध गरिन् । रविले पनि आमाको अनुरोधलाई अस्विकार नगरी आमाको ईच्छा पुरा गरिदिएका छन् । महान विचारका धनि भएर त सबैको मन मुटुमा बस्न सफल छन् लामिछाने । आमालाई बोक्न पाएर रविको मुहारमा चमक छाएको प्रस्ट देख्न सकिन्छ ।  

  • २ years अगाडि

लोकप्रिय