June 21, 2025 | शनिबार, असार ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन

काठमाडौँ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । आगामी वार्षिक साधारणसभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । डेढ दशकदेखि परिसंघको राष्ट्रिय […]

  • २ years अगाडि
मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

पोखरा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र परेको छ । लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइए पनि ठाउँठाउँमा निर्माण कार्य अलपत्र बन्दा आयोजनाले मूर्तरूप लिन नसकेको हो । कास्कीको बाटुले चौर, अर्मला मैजा हुँदै मादी करिडोरसम्म जोड्ने एलाइनमेन्ट (रेखाङ्कन) खोजी भए पनि स्थानीयवासी आन्दोलित हुँदा निर्माण अलपत्र छ । स्थानीयहरुले गोविन्दबहादुर […]

  • २ years अगाडि
कलाकार र प्राविधिकले पारिश्रमिक बढाएपछि निर्माता संघले दियो फिल्म छायांकन रोक्ने चेतावनी

कलाकार र प्राविधिकले पारिश्रमिक बढाएपछि निर्माता संघले दियो फिल्म छायांकन रोक्ने चेतावनी

काठमाडौं । फिल्म कलाकार, नृत्यकार, प्राविधिक र उपकरण व्यवसायीले पारिश्रमिक बढाउने निर्णय गरेपछि चलचित्र निर्माता संघ आक्रोशित बनेको छ । अध्यक्ष नवल खड्काले सहमतिमा पारिश्रमिक नतोकिए फिल्म निर्माणदेखि छायांकन रोक्नेसम्मको चेतावनी दिएका छन् । चलचित्र नृत्य संघसहित केही संघसंस्थाले पारिश्रमिक दर बढाएको पत्र पठाएपछि निर्माता संघ क्रुद्ध बनेको हो । केही दिनअघिको कार्यसमिति बैठकमा आफूहरुको […]

  • २ years अगाडि
संसद बैठकको बीचमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

संसद बैठकको बीचमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संसद सुमना श्रेष्ठले संसद बैठकको बीचमा खाजाको विश्राम समय आवश्यक रहेको बताएकी छन् । प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो माग गरेकी हुन् । प्रतिवेदनको दफा १२ मा दैनिक कार्यसूची सम्बन्धी व्यवस्था छ । दैनिक कार्यसूची तयार गर्दा संसद बैठक ३ घण्टा भन्दा बढी […]

  • २ years अगाडि
दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

काठमाडौँ । माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए । उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष […]

  • २ years अगाडि
मन्त्रालय भागबन्डामा सकस, पुष्पकमल दाहालले सुम्पिन सकेनन अरुलाई जिम्मेवारी

मन्त्रालय भागबन्डामा सकस, पुष्पकमल दाहालले सुम्पिन सकेनन अरुलाई जिम्मेवारी

काठमाडौं  १६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै काँधमा छ। तापनि, उनले मन्त्री नियुक्त गरेर जिम्मेवारी सुम्पिन सकेका छैनन्। करिब तीन महिनामा दोस्रोपटक हालै विश्वासको मत लिएका दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन दल धेरै र मन्त्रालयको संख्या थोरै भएपछि भागबन्डामा सकस देखिएको छ। कांग्रेसले १०, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपा ३÷३, लोसपा […]

  • २ years अगाडि
दलितमाथि विभेद अन्त्यका लागि राष्ट्रियसभामा संकल्प प्रस्ताव

दलितमाथि विभेद अन्त्यका लागि राष्ट्रियसभामा संकल्प प्रस्ताव

काठमाडौं । दलित समुदायमाथि विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा संकल्प प्रस्तावमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्तावमाथि छलफल भएको हो । संकल्प प्रस्तावमा संविधान र कानुनमा व्यवस्था भए अनुसार […]

  • २ years अगाडि
टिकटक अगाडी सतिसावित्री, भित्रबाट टिकटक वेश्यालयको’वेश्या’

टिकटक अगाडी सतिसावित्री, भित्रबाट टिकटक वेश्यालयको’वेश्या’

यतिबेला समाजिक सँजालहरुमध्ये टिकटोक प्लेटफर्म सबभन्दा बदनाम प्लटेफर्मको रुपमा परिचित भएको छ । हुनतः फेसबुकको रिल्स, ईनस्टा रिल्सले पनि कैयौँ अनलाइन वेश्याहरु जन्माएकै हुन् । “वेश्या” भन्दैमा हेपिएको होइनन् । वेश्या एक बाध्यात्मक पेशा हो । दुई छाक टार्न, परिवार पाल्न अन्य विकल्पहरु नभएको अवस्थामा शरिर बेच्न बाध्य हुनुको पीडा भगवान कसैलाई नदियोस् । तर, […]

  • २ years अगाडि
ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,

ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,

ताप्लेजुङ । ताप्लेजुङको फुरुम्वुमा करेन्ट लागेर एक बालक घाईते भएका छन् । सोमबार फुङलिङ नगरपालिका वडा नं– १० का तान्छोहाङ लिम्वु घर नजिकै खेल्ने क्रममा विद्युत पोलमा छुँदा करेन्ट लागेर गम्भिर घाइते भएको हो । गम्भिर घाइते भएका लिम्व फुङलिङ नगरपालिका वडा नं– १० निवासी दिपेन्द्र लिम्वुका छोरा हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार […]

  • २ years अगाडि
ब्राउनसुगरसहित तीन जना पक्राउ

ब्राउनसुगरसहित तीन जना पक्राउ

विराटनगर । लागूऔषध ब्राउनसुगरसहित मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको उर्लाबारीबाट ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीले लागूऔषध गाँजासहित पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–६ की २० वर्षीया सोनु भुजेलले आफ्नै घरमा लागूऔषध गाँजा खरिद बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा इप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले १ सय […]

  • २ years अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन्। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ […]

  • २ years अगाडि
जसपा विधान अधिवेशन समितिको बैठक आज

जसपा विधान अधिवेशन समितिको बैठक आज

काठमाडौं  ।  जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ। बैठक मंगलबार मध्याह्न पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टी सचिवालयले जनाएको छ। विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन […]

  • २ years अगाडि

लोकप्रिय