काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् । आज कारोबारमा होटल […]
कैलाली । नेपालीका कारण एक भारतीय नागरिकको परिवार बिचल्लीमा परेको छ । नेपालीले भारतीय नागरिककी श्रीमतीसहित धनमाल गायब पारेपछि भारतको हैदराबादका कुलदीप सिंहको परिवार अहिले विक्षिप्त अवस्थामा छ । नेपाली नागरिकले आमाको अश्लील भिडियो पठाएपछि कुलदीपका जेठा छोराले आत्महत्या समेत गरेका छन् । हालसम्म गुमनाम रहेका उनीहरुको खोजीकार्यमा सहयोग गरिदिन भारतीय परिवारले हारगुहार गरिरहेको छ […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री दाहालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” समेत […]
काठमाडौ । करिब १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ। निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन्। यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो। पटक पटक घोषणा […]
काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको […]
नवलपरासी । नवलपरासी जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् । धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ । पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग […]
काठमाडौँ । उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान सुरु भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामसहाय यादव र नेकपा एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य मतदान स्थलमा पुगिसकेका छन् । उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको […]
काठमाडौं राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएकी छन् । हालका राष्ट्रपति रामचन्द्र पौडेलले भने व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आएका छन् । भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल २उचभकष्मभलतयाल्ए लाई २द्यष्मथबम्द्यजबलमबचष् मा रुपान्तरण गरिएको छ । ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ । […]
इनरूवा । गत माघ २६ गतेका दिन कृषि ज्ञान केन्द्र सुनसरीको कार्यालयमा दिउँसो दुई कर्मचारी बीच जुता हानाहान भएको खबर सार्वजनिक भएको छ । सोही कार्यालय कार्यरत रहेका तत्कालीन लेखा अधिकृत रेवती कटेल र ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह बीच जुता हानाहान भएको खबर बिहीबार कार्यालय स्रोतले सार्वजनिक भएको हो । स्रोतका अनुसार नियमसँग नमिल्ने […]
चैत २ गते,इनरुवा । सुनसरीके इनरुवा नगरपालिकाको बजार क्षेत्रका फोहोर व्यवस्थापन नहुँदा स्थानीय लाई सास्ती भोग्नु परेको छ । कयौं दिनदेखी बजार क्षेत्रमा थुपारिएको फोहोर वव्यवस्थापन हुन नसकेको कारलण स्थानीय व्यापारी तथा इनरुवा आसपासका क्षेत्रबाट आउँने सर्वसाधारणले सास्ती भोग्नुपरेको हो । इनरुवा नगरपालिका बजार क्षेत्रबाट निस्किएको फोहोर कयौं दिन देखि यत्रतत्र थुपारिएको छ तर फोहोर […]
काठमाडौं साताको अन्तिम कारोबार दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ। अघिल्लो कारोबार दिन बुधबार १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा बन्द भएको नेप्से यसदिन सो सेसनमा स्थिर रहेको हो। सेन्सेटिभ इण्डेक्स पनि स्थिर रहेको छ। यो सेसनमा १० कम्पनीको ६ लाख ७९० रुपैयाँ बराबरको १ हजार ६३२ कित्ता सेयर खरिदबिक्री भएको छ। […]
काठमाडौं आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालविरुद्ध अर्धशतक बनाएका यूएईका कप्तान मुहम्मद वासिम अर्धशतक बनाएर पभिलियन फर्केका छन्। यूएईका त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका यूएईका लागि ओपनिङमा आएका वासिमले ४३ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन पूरा गरेका थिए। दोस्रो विकेटका वृत्या अरविन्दसँग लागि […]